गलकोट (बागलुङ), असोज ६ गते । बागलुङ बजारमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, बागलुङ शाखाले छुट मूल्यमा चिनी, नुन, तोरीको तेल र आटा बिक्री गर्न सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । आउँदै गरेका दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत प्रदान गर्ने उद्देश्यले कार्यालय परिसरमा पसल […]
काठमाडौँ, असोज ५ गते । विद्युतकाे प्रयोग बढाएर खपत बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको सातौँ महाधिवेशमा आइतबार सहभागीले मुलुकभर विद्युत्को पहुँच ९९ प्रतिशत पुगिसकेकाले खपत बढाउनुपर्ने बताउनुभएको हो । सो अवसरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले देशलाई पूर्ण विद्युतीकरणतर्फ लैजान समुदाय र उपभोक्ता समितिको ठुलो योगदान रहेको बताउनुभयो । विद्युत् […]
सुर्खेत, असोज ५ गते । गत साउन र भदौमा सुर्खेतमा अत्यधिक अभाव भोगेको खाना पकाउन ग्यास असोज लागेयता सहज आपूर्ति भएको छ । ग्यास लिन लाइन लाग्नुपर्ने अवस्था हटेको छ भने डिलरमा पनि ग्यास सिलिन्डर मौज्दातका रूपमा रहन थालेका छन् । नेपाल आयल निगम सुर्खेतका अनुसार असोज लागेयता खाना पकाउने ग्यासको अभाव हटेको छ । उपभोक्ता पनि लाइन […]
काठमाडौँ, असोज ५ गते । भोटेकोशी बाढीले क्षतविक्षत पारेको सडक सम्पर्कलाई आगामी दसैँअघि नै पुनर्स्थापित गर्न सडक विभाग र सुरक्षा निकायहरूले संयुक्त रूपमा काम अगाडि बढाएका छन् । दसैँको समयमा नागरिकहरूको आवतजावत र उत्तरी नाकाबाट हुने व्यापारलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यातायात सञ्चालन गर्न विशेष प्राथमिकता दिएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले दसैँअघि […]
पश्चिम नवलपरासी, असोज ४ गते । नवलपरासीको बर्दघाट नगरपालिकाले स्थानीय तहबाटै कर सम्बन्धी सेवा प्रवाह गर्ने भएको छ । राजस्व तथा कर सम्बन्धी सेवाका लागि आन्तरिक राजस्व कार्यालय भैरहवा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न जिल्लामा पहिलो पटक बर्दघाट नगरपालिकाले कर प्रणाली सम्बन्धी सेवा सुरुवात गर्न लागेको हो । जसका लागी बर्दघाट नगरपालिका र आन्तरिक राजस्व कार्यालय, […]
काठमाडौँ, असोज ४ गते । नेपालले भारततर्फको निकासीमा विभिन्न समयमा हुने गैरभन्सार अवरोध हटाउन आग्रह गरेको छ । भारतको नयाँ दिल्लीमा बिहीबार सम्पन्न नेपाल र भारतबिच व्यापार तथा पारवहनसम्बन्धी अन्तरसरकारी उपसमितिको बैठकमा नेपाली पक्षले यस्तो आग्रह गरेको हो । नेपालबाट भारततर्फ हुने जुट तथा स्टिलजन्य उत्पादनको निर्यातमा देखिएका अवरोध हटाउन र सहमति अनुसार नेपाली कृषि उत्पादनलाई भारतको […]
काठमाडौँ, असोज ३ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज भारतीय उद्योगपतिहरूसँग छलफल गर्दै नेपालमा नयाँ लगानी गर्न आह्वान गर्नुहुनेछ । अर्थमन्त्रीको भारत भ्रमणका अवसरमा भारतीय उद्योग परिसङ्घ (सीआईआई) ले आयोजना गरेको उद्योगीहरूसँगको ‘राउन्ड टेबल’ छलफललाई शनिबार बिहान ९ः३० बजे नयाँदिल्लीस्थित सीआईआई मुख्यालयमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने कार्यक्रम छ । परिसङ्घकी अध्यक्ष डा. सुचित्रा के. […]
काठमाडौँ, असोज २ गते । नेपाल राष्ट्र बैंकले ५० रुपियाँदरका नयाँ बैंकनोट चलनचल्तीमा ल्याउने भएको छ । राष्ट्र बैंकले नयाँ डिजाइन तथा विशेषतासहितका ५० रुपियाँदरका बैंकनोट असोज २ गतेदेखि चलनचल्तीमा ल्याउन लागेको हो । राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार साविककै आकार तथा रङमा ५० रुपियाँ दरका बैंकनोट निष्कासन गर्न लागिएको हो । नयाँ नोटको […]
काठमाडौँ, असोज २ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार महत्त्वपूर्ण कूटनीतिक तथा द्विपक्षीय भेटघाट गर्दै हुनुहुन्छ । तीनदिने भ्रमणका लागि उहाँ बिहीबार भारत प्रस्थान गर्नुभएको थियो । बिहीबार नै उहाँले भारतीय समकक्षी निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । भ्रमणको दोस्रो दिन अर्थमन्त्री डा. वाग्ले आज शुक्रबार विभिन्न कार्यक्रममा सहभागी […]
काठमाडौँ, असोज २ गते । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (साउन–भदौ) मा २५ अर्ब रुपियाँभन्दा बढीले सरकारको राजस्व बढेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको भदौसम्म एक खर्ब ८३ अर्ब २० करोड रुपियाँ राजस्व सङ्कलन भएको छ जुन गत आवको सोही महिनाको तुलनामा २५ अर्ब ५३ करोड २७ लाख रुपियाँले बढी […]