काठमाडौँ, असार २२ गते । यस वर्षको गोपालप्रसाद रिमाल पुरस्कार वरिष्ठ साहित्यकार मेघराज शर्मा नेपाल ‘मञ्जुल’ लाई प्रदान गरिएको छ । कवि तथा नाटककार गोपालप्रसाद रिमालको १०८ औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालद्वारा शनिबार आयोजित पुरस्कार अर्पण समारोहमा साहित्यकार मञ्जुललाई पुरस्कार प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीतसङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि सहयोग […]
काठमाडौँ, असार ८ गते । गिद्धे प्रेसले पत्रकार, अनुवादक दुई व्यक्तित्वलाई पुरस्कार प्रदान गरेको छ । शनिबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार तथा अनुवादक श्याम प्रधानलाई अमर स्रष्टा सत्यमोहन जोशी राष्ट्रिय सिर्जना पुरस्कार र पत्रकार बिपी कोइरालालाई सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुरमा जन्मनुभएका संस्कृतिविद्, शताब्दी पुरुष […]
काठमाडौँ, चैत १५ गते । कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत हुनुभएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा प्रस्तुत गर्दै आइरहनुभएको छ । सतसठ्ठी वर्ष पुगिसक्दा पनि आफ्ना कामलाई उहाँले गम्भीरतापूर्वक […]
नेपाली भाषा साहित्य पढेँ । आज पनि नेपाली विषय नै पढाइरहेछु । दशक लामो शिक्षण यात्रामा कविता र अक्षरसँग खेलिरहेछु । अक्षरको नाता र जीवनको नाता जोडिएको अनुभव झन् गम्भीर हुने रहेछ । आज म एउटा नयाँ अनुभूति पस्कने कोसिसमा छु । यतिखेर म केही अनुभव र केही समालोचना लेखिरहेछु । अर्जुनबाबु दाहाल पछिल्लो छिमलका […]
कुनै पनि वस्तु वा सेवाको मूल्य साविककै भाउमा सधैँ पाइँदैन । सामान्यतया अघिल्लो वर्षकै भाउमा यो वर्ष कुनै वस्तु वा सेवा नपाइन सक्छ तथापि कतिपय अवस्थामा अपवाद पनि हुन सक्ला । समयसँगै लागत मूल्य बढ्ने हुँदा उत्पादित वस्तु वा सेवाको मूल्य बढ्नु स्वाभाविक नै मानिन्छ तर कुन दरले वस्तु वा सेवाको मूल्य बढ्छ भन्ने कुरा […]
काठमाडौं, मङ्सिर १९ गते: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ फेरि एकपटक नयाँ क्रान्ति आवश्यक भएको बताउनुभएको छ। गणतन्त्र सेनानी कोषले आयोजना गरेको गणतन्त्र सेनानी सम्मान २०८१ लाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। जनयुद्धको उत्कर्षमा पार्टीले गरेको विश्लेषण सुनाउदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘उतिबेला हामीले भनेका थियौं, अब देश गणतन्त्रमा त जान्छ जान्छ […]
नेपालको जैविक विविधताको वर्णन र फलफूलका लागि पनि हाम्रो देश प्रसिद्ध छ । विकासक्रम र परिवर्तनसँग अब देउडा गीत र देउडा संस्कृति केवल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मात्र सीमित रहेन । काली कर्णाली विकास क्षेत्रका हजारौँ मानिस कामको खोजीमा छिमेकी राष्ट्र भारतमा जाने गर्छन् । जहाँ जहाँ बसेका छन् तिनै ठाउँमा देउडा गीत गाउने, कार्यक्रम […]
तपाईंले केही समययता उपकरणहरू कसरी स्मार्ट बन्दै गएका छन् भन्ने कुरा याद गर्नुभएको छ ? सूचना प्रविधि क्षेत्रका दिग्गज कम्पनी एप्पल, माइक्रोसफ्ट, गुगललगायतका विभिन्न कम्पनी अहिले कृत्रिम बुद्धि (एआई) उपकरण र टुल निर्माणमा जुटेका छन् । एआई टुलले जन्मदिन सम्झाउने, फोटो एडिट गर्ने, स्वास्थ्य सल्लाह दिने, मन पर्ने गीत तथा सङ्गीत सुनाउने, स्पाम कल पत्ता लगाउनेसम्मका […]
विराटनगर, भदौ २९ गते : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार बाल अधिकार संरक्षणमा प्रतिबद्ध भएको बताउनुभएको छ । आज बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले बाल अधिकार रक्षाका लागि यस सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्नु सरकारको जिम्मेवारीसमेत भएको उल्लेख गर्नुभयो । उहाँले बालबालिकाको अधिकार रक्षा गर्दै […]
“त्यो बेलाका अधिपति अहिले कङ्गालपति !” माओरीहरू देखाएर निरूले भनेकी थिइन् । पामिस्टान नर्थको एउटा मलमा हामी लुगा किन्न पसेथ्यौँ, त्यहीँ देखिएथे माओरीको निकै ठुलो हुल । साना केटाकेटी, बुढाबुढी र तरुनातरुनीको बगालले मलमा कल्याङमल्याङ चर्कै देखिन्थ्यो । न्युजिल्यान्ड टेकेदेखि नै माओरी शब्द सबैका मुखले भट्याइहाल्थे । माओरी यस्ता, उस्ता, फलाको हालिहाल्थे सबै जना । […]