Kishor Dhungel

बिहिबार, फाल्गुण २४, २०८०

काठमाण्डौं ।

बेलायतका बिभिन्न शहरहरूमा आयोजना भएको सांस्कतिक कार्यक्रम सकेर गायिका मेनुका राई स्वदेश नेपाल फकिएकी छिन ।
मीठो स्वरकी धनी मेनुका राई नेपाली सुगम संगीत ,पुर्वेली गीत एवम अन्य गीतमा समेत विशेष शौख राख्छिन ।

युकेको बिभिन्न शहरहरूमा सेप्टेम्बर १६ देखी फेव्रुअरी १८ सम्म उनले विभिन्न स्थानहरुमा आफनो प्रस्तुती दिएको तस्वीरहरू फेसबुकमा पोष्ट गरेकी छिन् ।चाम्लिङ खाम्बातिम युके, खोटाङ सेवा समाज युके , सेवा सेवारो, भोजपुर सेवा समाज युके , हल्टन एम पि जि एस , यु आई पी युनिटी इज पावर टिकटक मन्जिल , ग्लष्टर नेप्लिज कम्युनिटी युके , गोरखा नेप्लिज एसोसेसन ,बुद्धविर लामा सास्कृतिक साझँ ,धादिङ्ग नुवाकोट समाज युके, सगरमाथा गोर्खा नेपाली कम्युनिटी , किरात राई यायोक्खा प्रा क स आसफोड, किरात राई यायोक्खा स्वडन , किरात राई यायोक्खा प्रा.क.स, बेजिङस्टोक, किरात राई सांस्कृतिक कलाकार संघ यूके, फष्ट एजुकेट नेपाल युके, दोबलिछा समाज बेलायतका, किरात राई यायोक्खा युके , किरात खालिङ राई उत्थान संघ वेलायत, “खोटाङ सेवा समाज युके”च्यारिटी नाइट”आस्फोर्ड, रतम्छाली सेवा समाज यूके, खोटाङ सेवा समाज युके च्यारिटी नाइट अल्डेरसर्ट, किरात राई यायोक्खा युके , नेपाली समाज कान्टवेरी युके” मेनुका राई सास्कृतिक साझँ” रानोहोन्छा परिवार युके, तामाङ ल्सोसार,”मेनुका राई एकल साझ” खोटाङ सेवा समाज यूके, तामाङ ल्होसार २८६०, बिदाई कार्यक्रम आष्फोर्ड एती धेरै कार्यक्रमहरुमा सहभागी भएर उनी स्वदेश फिर्ता भएकी हुन । कार्यक्रम भब्य रुपमा आयोजना भएको आयोजक सस्थाहरुले बताएका छन ।नेपाली मौलिक कला र सस्कृतिलाई विश्वभर रहनुभएका नेपाली समुदायमा उहाँहरु रहेकै स्थानमा पुर्याउन पाउनु आफैमा गौरवको कुरा भएको उनले बताइन ।

खोटाङ सेवा समाज यूके को निम्नो पाए लगतै बेलायत पुग्नुभएकी गायिका सोचेभन्दा धेरै यूके बासीहरूको माया पाएको ले खुशी ब्यक्त गर्दै स्टाटस मार्फत यूके मा रहेको नेपाली संघ सस्थाका अध्यक्ष ज्यू हरू लगायत सबैमा धन्यबाद दिदै सम्झेकी छिन् डा. प्रमोद कोयी राई, डा. सुमाया राई, प्रसाद राई, भाग्यवती राई,राजन रमजान राई, रोजिना राई, चन्द्र जयपाल, सन्देश कुमार राई , प्रेम गुरुङ, सिरिस राई,अर्जुन राई , चन्द्र शेखर राई,टंक थुलुङ राई, टेक विर राई, धन् बहादुर गुरुङ, डम्बर लिम्बु , बशुन्धरा नायुङ राई , भोला विक्रम राई , सुमित्रा राई , हेम कुमार राई , तेन्जी पाख्रिन , राज राई , मेजर रि योगेर कोयी , पुर्ण खालिङ , धुव्र “काइला”राई, आनन्द राई , बाम तामाङ,जया कोयी, कल्पना राई, लिला, शलोनी, सुस्मा,कृष्णा,एलिसा,राधा लगायत बेलायतमा रहनुभएका नेपाली गीत संगीत प्रेमी सबै समुदायले आफनो सांगितिक यात्रामा दिएको साथ प्रति आभार गायिका मेनुकाले व्यक्त गरिन । करिव ५ महिनाको अवधिमा समुद्र पारिको भुमीमा नेपाली समुदाय समक्ष आफनो गायकी प्रस्तुत गर्न पाउदाँ आयोजक,सहभागी एवम् बेलायतमा रहदाको समयमा साथ सहयोग गर्नुहुने भगवान रुपी दर्शक स्रोता र शुभ चिन्तक हरुलाई समेत मेनुकाले आभार व्यक्त गरिन ।

हेर्नुहोस तस्विरहरु

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल