न्युयोर्क, साउन ३ गते । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना विश्व च्याम्पियन बन्न भिड्दै छन् । यो फाइनल अर्जेन्टिनाका कप्तान लियोनेल मेसी र स्पेनका लामिने यमालका कारण पनि चर्चामा छ । यी दुईबिचको भिडन्त हुने भएकाले मात्र होइन, यो फाइनल करिब १९ वर्षअघि खिचिएको यी दुईको तस्बिरले पनि चर्चा भएको हो । सन् २००७ मा २० […]
काठमाडौँ, साउन ०३ गते । फिफा विश्वकप फुटबल २०२६ को फाइनल अन्ततः युरो च्याम्पियन स्पेन र दक्षिण अमेरिकी तथा विश्व च्याम्पियन अर्जेन्टिनाबिच हुने भएको छ । जुन अर्जेन्टिनाका कप्तान लियोनेल मेसीका लागि विश्वकप ट्रफी उचाल्ने अर्को खेल बन्न सक्छ । गत मार्चमा अर्जेन्टिना र स्पेनबिच कतारको लुजाइल रङ्गशालामै खेल हुने तय भएको थियो । युरोपेली च्याम्पियन र दक्षिण […]
काठमाडौँ, साउन २ गते । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौँ उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गर्नुभएको छ । उहाँका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास […]
काठमाडौँ, साउन ०२ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार र आइतबार भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशभर अधिकांश बादल लागेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा र कर्णाली प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । आज राति […]
न्युयोर्क, साउन २ गते । सन् १९५८ को विश्वकप फुटबल फाइनलमा ब्राजिलका महान् खेलाडी पेलेले लगाएको १० नम्बरको जर्सी ४९ लाख डलरमा बिक्री भएको छ । १७ वर्षीय पेलेले सो खेलमा स्विडेनविरुद्ध ब्राजिललाई जित दिलाउन दुई गोल गरेर विश्वकप फाइनलमा सबभन्दा कम उमेरका खेलाडीले गोल गरेको कीर्तिमान राख्नुभएको थियो । जुन कीर्तिमान अहिलेसम्म भङ्ग भएको छैन । यो विश्व […]
ब्युनस आयर्स, साउन २ गते । खेलकुदमा अन्धविश्वास एक परम्पराका रूपमा स्थापित भइसकेको छ र फुटबल यसबाट अछुतो छैन । अझ विश्वकपमा अन्धविश्वासको अनेक प्रयोग हुने गरेको छ । अन्धविश्वासबाट उब्जिने आत्मविश्वासले कसैलाई ठुलो बल प्रदान गरिरहेको हुन्छ भने कतिपय यसबाट बर्बाद भएका छन् । यस क्रममा अर्जेन्टिनाका राष्ट्रपति ह्याभियर मिलेइले बुधबार आफ्नो टिमलाई समर्थन गर्न जुलाई १९ मा […]
न्युयोर्क, साउन २ गते । विश्वकप फुटबलमा तेस्रो स्थानका लागि हुने प्रतिस्पर्धा कुनै पनि टिमले खेल्न नचाहने खेल हो । फाइनल पुग्ने अन्तिम बाधा पार गर्न नसकेको पीडाबिच दुई टिमले तेस्रो स्थानको खेल्ने गर्दछ । यस पटक फाइनलमा पुग्न असफल भएपछि शारीरिक र मानसिक रूपमा थकित फ्रान्स र इङ्ग्ल्यान्डबिच शनिबार राति कांस्य पदकका लागि प्रतिस्पर्धा हुँदै छ । स्पेनसँग […]
काठमाडौँ, साउन २ गते । जल तथा मौसम विज्ञान विभागले शनिबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर […]
काठमाडौँ, साउन १ गते । युवा, श्रम तथा रोजगार मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने कार्यस्थलमा आधारित तालिम तथा प्रशिक्षार्थी (अप्रेन्टिससिप) कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ । सरकारले आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्धन दशक’ घोषणा गरेको बिहीबार मन्त्रालयमा आयोजित सरोकारवालाबिच भएको छलफलमा श्रम तथा अन्तरिक रोजगार व्यवस्थापनका सम्बन्धमा नयाँ नीति र सोचसहितका कार्ययोजना […]
काठमाडौँ, साउन १ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १२, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु २१, आलु रातो (लाम्चो) प्रतिकिलो रु ४८, आलु रातो (गोलो) प्रतिकिलो रु ४५, आलु […]