न्युयोर्क, असार ३० गते । यस विश्वकपको एउटा विशेषता हो, ४८ टिमको सहभागिता । यो अहिलेसम्मको विस्तारित विश्वकप हो । सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपमा १३ राष्ट्रले भाग लिएका थिए । दोस्रो विश्वकपमा तीन टिम थपेर १६ राष्ट्रले खेलेका थिए । त्यसपछि सन् १९८२ मा भएको विश्वकपमा विश्वकप खेल्ने राष्ट्रको सङ्ख्या २४ पु¥याइयो […]
काठमाडौँ, असार ३० गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ७० पैसा र बिक्रीदर १५३ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ५५ पैसा र बिक्रीदर १७५ रुपियाँ २४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
न्युयोर्क, असार ३० गते । विश्वकप फुटबल–२०२६ मा पहिलो सेमिफाइनलमा मङ्गलबार राति फ्रान्स र स्पेनबिच हुँदै छ । यी दुई टिम यस विश्वकपमा सर्वश्रेष्ठ टिम हुन् । त्यसैले युरोपेली च्याम्पियन स्पेन र गत उपविजेता फ्रान्सबिचको खेललाई फाइनलअघिको फाइनल भनिएको छ । कप्तान किलियन एम्बापेको प्रेरणामा रहेको फ्रान्स यस विश्वकपकै सबभन्दा उत्कृष्ट फरवार्डपङ्क्ति भएको टिम हो […]
दुबई, असार २९ गते । विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको नियन्त्रणलाई लिएर अमेरिका र इरानबीच तनाव थप चुलिएको छ । दुवै पक्षले जलघाँटी आफ्नो नियन्त्रणमा रहेको दाबी गरिरहेका बेला पछिल्ला सैन्य आक्रमणले युद्धविराम प्रयासलाई थप कमजोर बनाएको छ । कुवेत र बहराइनसम्म फैलिएको तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बनेको […]
काठमाडौँ, असार २८ गते । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको क्वार्टरफाइनलमा इङल्यान्डका जुड बेलिङघमले नर्वेविरुद्ध दुई गरका हुन् । यससँगै आठ वर्षपछि इङल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको नर्वे प्रतियोगिताबाट बाहिरिएको छ । खेलको ३६औँ मिनेटमा एन्ड्रियास […]
काठमाडौँ, असार २८ गते । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २३ पैसा र बिक्रीदर १५२ रुपियाँ ८३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ ९६ पैसा र बिक्रीदर १७४ रुपियाँ ६५ पैसा, युके पाउण्ड […]
काठमाडौँ, असार २७ गते । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा शनिबार भएको क्वार्टरफाइनल खेलमा बेल्जियमलाई २–१ गोलले पराजित गर्दै स्पेन सेमिफाइनलमा प्रवेश गरेको हो । स्पेनको जितमा फेबियन रुइज र मिकेल मेरिनोले एक एक गोल सामेल थियो । खेलको ३०औँ मिनेटमा फेबियन रुइजले गोल […]
काठमाडौं, असार २६ गते । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सक्नुभएन । दोस्रो हाफमा भने गोल […]
काठमाडौँ, असार २६ गते । स्पेनको भूमध्यसागरीय क्षेत्रमा समुद्री सतहको तापक्रमले नयाँ कीर्तिमान कायम गरेको छ। जुन महिनाको अन्त्यमा यहाँको औसत समुद्री तापक्रम २६.६३ डिग्री सेल्सियस पुगेको छ, जुन यसअघिका सबै रेकर्डभन्दा उच्च हो। स्पेनको सरकारी मौसम विज्ञान निकायका अनुसार सामान्यतया अगस्ट महिनाको दोस्रो सातामा समुद्री पानी सबैभन्दा तातो हुने गर्छ। तर यस वर्ष जुन […]
काठमाडौँ, असार २३ गते । फिफा विश्वकपको राउन्ड अफ – १६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले […]