साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौँ, असार २१ गते ।  सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई […]

२०८२ असार २१ गते – 05, July, 2025, शनिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका कामहरू बन्नेछन भने नयाँ काम सुरु गर्ने अवसर पनि मिल्नेछ । परिश्रमले अरूको विश्वास जित्न सकिनेछ । अधुरा कामहरू पुरा हुने र नयाँ जिम्मेवारी पाइने सम्भावना छ । परोपकारी कार्यमा रुचि जाग्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्ने संकेत […]

“सहकारी नै श्रमिकहरूको आर्थिक समृद्धिको आधार हो” — नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर

काठमाडौं, असार २० गते । नेपाल ट्रेड युनियन कांग्रेस सामाजिक सुरक्षा तथा श्रमिक सहकारी विभागले आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि योगेन्द्रकुमार कुँवरले सहकारीलाई श्रमिकहरूको आर्थिक समृद्धिको सशक्त माध्यमका रूपमा चित्रण गर्नुभएको छ । […]

‘कुन्नि कति खेर’ सार्वजनिक

काठमाडौँ, असार २० गते ।  नेपाली गायिका शिवानी भगत र भारतीय गायक देव अहिर रावको स्वरमा सजिएको नयाँ गीत ‘कुन्नि कति खेर’ सार्वजनिक भएको छ । आर्यतारा म्युजिकको प्रस्तुति रहेको गीतमा शब्द र सङ्गीत डा. सुरेश थपालियाको छ । मुम्बईको एट्मोस्फेयर स्टुडियोमा रेकर्ड गरिएको गीतमा सङ्गीत संयोजन देव अहिर रावले गर्नुभएको छ भने मिक्सिङ/मास्टरिङ अरविन्द सोनुको रहेको […]

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, असार २० गते । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ २० पैसा र बिक्रीदर १३६ रुपियाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ६३ पैसा र बिक्रीदर १६१ रुपियाँ ३४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

पोखरामा अत्याधुनिक हवाई इन्धन भण्डारणगृह निर्माण

पोखरा, असार २० गते ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक प्रविधिसहितको हवाई इन्धनगृह (डिपो) निर्माण भएको छ । तीन महिनालाई इन्धन भण्डारणगृह निर्माण गर्ने सरकारको नीति अनुसार पहिलो चरणमा नेपाल आयल निगमले सो डिपो निर्माण गरेको हो । निगमले ५५ वर्षपछि आफ्नै लगानी र सिपको प्रयोग गरी डिपो निर्माण गरेको हो । भ्याटबाहेक ७५ करोड रुपियाँको […]

मोटरसाइकल दुर्घटनामा विद्यालयका प्रधानाध्यापकको मृत्यु

मकवानपुर, असार २० गते ।  मोटरसाइकल दुर्घटनामा परी मकवानपुरको राक्सिराङ गाउँपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकको मृत्यु भएको छ । राक्सिराङ गाउँपालिका– ९ अठोरस्थित कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक दीपेन्द्रकुमार झाको मोटरसाइकल दुर्घटनामा परी बिहीबार राति मृत्यु भएको हो । पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगपालिका १० राप्तीरोड स्थितसडक खण्डमा बुद्धचोकबाट थानाभ¥याङतर्फ जाँदै गरेको ना४३प ४५१५ नम्बरको मोटरसाइकल बिहीबार […]

प्रधानमन्त्री ओली आज स्वदेश फर्कंनुहुँदै

काठमाडौँ, असार २० गते ।  प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी स्पेन भ्रमण सम्पन्न गरी शुक्रबार (आज) स्वदेश फर्कंदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ असार १४ गते स्पेन प्रस्थान गर्नुभएको थियो । भ्रमणको अन्तिम दिन बिहीबार उहाँले स्पेनमा रहेका नेपाली समुदायसँग पनि भेट […]

२०८२ असार २० गते – 04, July, 2025, शुक्रवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन आर्थिक कारोबारका लागि अनुकूल देखिन्छ । आफन्तहरूसँग भेटघाटको अवसर प्राप्त हुनेछ । धार्मिक गतिविधिमा संलग्न भई समाजसेवा तथा शुभ कर्ममा समय बित्नेछ । बौद्धिक क्षमताको सही उपयोग गर्न सकिनेछ । तर, गलत व्यक्तिको विश्वासमा परिंदा धोका हुने सम्भावना छ, त्यसैले सतर्क रहनुहोस् । […]

सात विद्यालयको परिणाम शून्य

डडेलधुरा, असार १९ गते । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसइईको नतिजा (२०८१) मा डडेलधुराका दुई वटा नमुनासहित सात वटा विद्यालयको परिणाम शून्य भएको छ । परिणाम शून्य हुने विद्यालयमा भागेश्वर गाउँपालिकाका तीन, अजयमेरु गाउँपालिकाका एक, अमरगढी नगरपालिकाका दुई र परशुराम नगरपालिकाका एक विद्यालय रहेका छन् । शिक्षा विकास तथा समन्वय एकाइ, डडेलधुराका कार्यालय प्रमुख खडक महताका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल