आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी

काठमाडौँ, जेठ २४  गते ।  दूषित खाद्यवस्तुका कारण विश्वभर हरेक वर्ष करिब ६० करोड मानिस बिरामी पर्ने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । यही सन्दर्भमा सुरक्षित खाद्यवस्तुको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न आज विश्वका विभिन्न भागमा […]

हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी

काठमाडौँ, जेठ २४ गते । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । तराईमा आंशिक बदली भएको छ […]

कृषकलाई कृषि तथा दुग्धजन्य उपकरण

स्याङ्जा, जेठ २२ गते ।  गल्याङ नगरपालिकाले कृषकलाई विभिन्न कृषि तथा दुग्धजन्य उपकरण वितरण गरेको छ । कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि, किसानको श्रम र लागत न्यूनीकरण तथा दुग्ध व्यवसायलाई थप व्यवस्थित र व्यावसायिक बनाउने उद्देश्यका साथ नगरपालिकाले कृषकहरुलाई विभिन्न कृषि तथा दुग्धजन्य उपकरण वितरण गरेको हो । नगरपालिकाले सञ्चालन गरेको कृषि तथा […]

दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन

राँझा (बाँके),  जेठ २२ गते ।  नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको करिब ६८ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । चालु आव २०८२/८३ का लागि वार्षिक लक्ष्य रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार निर्धारण गरिएकामा गत वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार अर्थात् […]

प्रकृतिमैत्री जीवनशैली अपनाउन प्रदेश प्रमुखको आग्रह

हेटौँडा, जेठ २२ गते ।  बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रकृतिमैत्री जीवनशैली अपनाउन आग्रह गर्नुभएको छ । विश्व वातावरण दिवसको अवसरमा शुक्रबार शुभकामना दिँदै उहाँले सबै मिलेर कम्तीमा एउटा बिरुवा रोप्ने र त्यसलाई हुर्काउने साझा संकल्प गर्न आग्रह गर्नुभएको हो । “प्रकृति हुर्के मात्र मानव सभ्यताको रक्षा हुन्छ, तसर्थ स्वच्छ, सफा र हरियाली राष्ट्र […]

वर्षासँगै तराईमा तातो लहर, १४ जिल्लामा सतर्कता

काठमाडौँ, जेठ २२ गते ।  मुलुकमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा बदली र वर्षा हुनसक्ने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ भने तराईका अधिकांश […]

मकैको खोस्टा उपयोगका लागि तालिम

दमौली (तनहुँ),  जेठ २० गते ।  केही समयअघिसम्म मकै भित्र्याएपछि खेतबारी वा घरआँगनमा थुप्रिने खोस्टा अधिकांशका लागि काम नलाग्ने वस्तु थियो, तर हाल त्यही खोस्टा महिलाहरूका लागि सीप, सृजना र आम्दानीको माध्यम बन्न थालेको छ । यसैबीच दमौलीमा सुरु भएको मकैको खोस्टाबाट विभिन्न सामग्री निर्माण गर्ने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ । जनभावना नेवाः […]

अत्यधिक गर्मीले मधेशको जनजीवन प्रभावित

गौशाला (महोत्तरी), जेठ २० गते । केही दिनयता बढेको अत्यधिक गर्मीका कारण महोत्तरीसहित मधेश प्रदेशको जनजीवन प्रभावित बनेको छ। बिहानैदेखि चर्को घाम लाग्न थालेपछि अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई घरबाहिर निस्कन कठिन भएको छ। दिउँसो सहर, बजार तथा ग्रामीण सडकमा मानिसको चहलपहल उल्लेख्य रूपमा घटेको देखिन्छ। अत्यधिक गर्मीको प्रत्यक्ष असर दैनिक ज्यालादारी गर्ने मजदुरमा परेको छ। गौशाला […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  जेठ २० गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा ठूलो सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३५, […]

आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’

खोटाङ, जेठ २० गते । नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ । चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल