नवदुर्गाको चौडमा जिप दुर्घटनाः मृतक चारै जनाको सनाखत

डडेल्धुरा, भदौ १२ गते । डडेल्धुराको दुर्गम क्षेत्र नवदुर्गा गाउँपालिका ५ को चौडमा जिप दुर्घटना हुँदा ज्यान गुमाउनु भएका चारै जनाको सनाखत भएको छ । दुर्घटनामा परि एकै वडाका चार जनाको मृत्यु हुनुकासाथै अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका ५ का १८ वर्षीय शुरेस साउद, २३ वर्षीय शुरेस पार्की, ४० […]

चित्रकलाका माध्यमबाट देशलाई चिनाउने अभियान

गण्डकी, भदौ  ११ गते । चित्रकलाका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुट्नुभएका कलाकार नगेन सिंह ठकुरीले नवलपरासीपूर्वको बौदीकाली गाउँपालिका स्थित अकला मन्दिरलाई क्यानभासमा उतार्नुभएको छ । शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा  पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि देशका ७७ वटै जिल्लाका कम्तीमा तीनवटा […]

विद्युतीय रोपवे सञ्चालन गर्दै गण्डकी गाउँपालिका

सुलीकोट, भदौ ११ गते । गोरखाको गण्डकी गाउँपालिकाभित्र उत्पादित तरकारी ढुवानी सहजता गर्नका लागि विद्युतीय रोपवे सञ्चालन हुने भएको छ । गण्डकी गाउँपालिकाको ५० लाख रुपियाँ र गण्डकी प्रदेश सरकारको ४० लाख गरी कुल ९० लाख रुपियाँ बजेटबाट विद्युतीय रोपवे सञ्चालन हुने भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दिपक तिमिल्सेनाले जानकारी दिनुभयो । विद्युतीय रोपवे कार्यक्रमका लागि […]

नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन

नेपालगन्ज, भदौ ११ गते । पश्चिम नेपालकै ठुलो नाका मध्येको एक नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन भएको छ । गत वर्षभन्दा चालु आवका लागि तीन अर्ब राजश्व लक्ष्य घटाएर सोही अनुसार मासिक लक्ष्य निर्धारण गरिए पनि सो लक्ष्यसमेत प्राप्त हुन नसकेको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ […]

गोरखामा एक जनामा जापनिज इन्सेफलाइटिस

सुलीकोट, भदौ ११ गते । गोरखामा एक जनामा जापनिज इन्सेफलाइटिस संक्रमण देखिएको छ । जिल्लाको बारपाक सुलीकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङका एक पुरुषमा जापनिज इन्सेफलाइटिस रोग देखिएको हो । लामो समयदेखि चितवनतिर बस्दै आएका पुरुष बिरामी भएपछि आफ्ना छोरा बुहारीले घरमा ल्याएर जिल्लामा उपचार गराउँदा ठिक नभएपछि चितवनको नारायणी सामुदायिक अस्पतालमा लगरे चेकजाँच गर्दा जापनिज इन्सफलाइटिस […]

रुबी हत्या प्रकरण : प्रेमी लक्ष्मण पासवान पक्राउ

चन्द्रपुर (रौतहट), भदौ ११ गते ।  रौतहटको माधवनारायण नगरपालिका–६ की रुबी कुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवान बुधबार  बिहान पक्राउ परेको छ । पासवान आफैँले आफ्नो जीउमा आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए । पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरे पछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने […]

सप्तरीमा सुरूङ्गा नगरपालिका पहिलो

भारदह(सप्तरी), भदौ ११ गते ।  सप्तरीको सुरूङ्गा नगरपालिका जिल्लामा पहिलो र मधेसमा तेस्रो स्थान प्राप्त गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन लिसाको गुणस्तरीय परिक्षणमा यस नगरपालिकाले ७७ अंक प्राप्त गरि जिल्लामा उत्कृष्ट र मधेस प्रदेशमा तेस्रो स्थान हासिल गरेको हो । स्थानीय तहहरूको संस्थागत क्षमता, सेवा प्रवाह, […]

नेतृत्वविहीन सेती प्रादेशिक अस्पताल, नीतिगत निर्णय प्रभावित

चौमाला (कैलाली), भदौ ११ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य संस्थामध्ये एक सेती प्रादेशिक अस्पताल नेतृत्वविहीन हुँदा अस्पतालको नीतिगत निर्णय प्रक्रिया प्रभावित भएको छ । अस्पताल विकास समिति अध्यक्ष निर्मल शाहको कार्यकाल गत चैत ७ गते सकिएपछि नयाँ अध्यक्षको नियुक्ति नभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले विकास समितिमा नहुँदा अस्पतालबाट […]

चीनको शान्सी प्रान्तसँग सहकार्यको नयाँ ढोका खुल्नेछ : मुख्यमन्त्री आचार्य

अर्घाखाँची, भदौ १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चीनको शान्सी प्रान्तसँगको सम्बन्धले आगामी दिनमा दुई देशका जनतालाई अझ नजिक ल्याउने सेतुको भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ। चीनस्थित शान्सी प्रान्त जनसभाका उपसभामुख चाङ चिछ्वानको नेतृत्वमा आएको जनकंग्रेस प्रतिनिधिमण्डलसँग मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा मंगलबार भएको शिष्टाचार भेटमा मुख्यमन्त्री आचार्यले […]

तीजको रौनक : फेरिँदै तीज मनाउने शैली

काठमाडौँ, भदौ १० गते ।  कालिका खड्का ‘पारि पारि आएका ढाका टोपी लाएका, तिनै होलान् हाम्रा बाबा लिन आएका’ गायिका लक्ष्मी मल्लको स्वरमा भर्खरै बजारमा आएको यो तीज गीतले नेपाली समाजमा हाम्रा हजुरआमा, आमा पुस्ताको तीजलाई झल्काउँछ । त्यो समयमा यातायातको सुविधा थिएन । अहिलेजस्तो सञ्चारको सुविधा थिएन । छोरीलाई विवाह गरेर टाढाटाढा पठाइएको हुन्थ्यो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल