ट्रम्पको धम्कीबीच अमेरिका–इरान अधिकारीबीच वार्ता

सयुक्त राष्ट्रसङ्घ, असोज ६ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘नष्ट’ गर्न सक्ने चेतावनी दिएको केही समयमै अमेरिकी र इरानी अधिकारीबीच करिब तीन घण्टा वार्ता भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाका लागि विश्व नेताहरू भेला भएका बेला भएको यो अप्रत्याशित भेटले युद्धरत दुई मुलुकबीच कूटनीतिक संवादको सम्भावना देखाएको छ । राष्ट्रपति ट्रम्पका प्रमुख […]

ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधिसभालाई सम्बोधन गर्ने

काठमाडौँ, असोज ७ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार प्रतिनिधिसभालाई सम्बोधन गर्नुहुने भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा पुर्‍याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणबारे जानकारी दिन मन्त्री श्रेष्ठले बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्न लाग्नुभएको हो । भोटेकोशी बाढीले […]

बक्सर खगेन्द्रको विजयी सुरुआत

नागोया (जापान), असोज ७ गते । २० औँ एसियाली खेलकुदमा नेपालका बक्सर खगेन्द्र रोकामगरले विजयी सुरुआत गर्नुर्भको छ । नागोयास्थित निसिओ जिम्न्यासियममा खगेन्द्रले बुधबार मकाउका एलभन जोन रेयस सालिनासलाई अङ्कको आधारमा ५–० ले हराउनुभयो । पाँचै निर्णायकले खगेन्द्रको पक्षमा ३०–२६, ३०–२६, ३०–२५, ३०–२५, ३०–२५ ले निर्णय दिएका थिए । चालू एसियाडमा नेपालले बक्सिङमा हासिल गरेको […]

इन्द्रध्वजोत्थानसँगै विधिवत् रुपमा इन्द्रजात्रा सुरु

काठमाडौँ, असोज ७ गते । इन्द्रजात्रा (येँया) बुधबारबाट विधिवत् रूपमा सुरु भएको छ । आज बिहान ७ः४१ बजेको शुभ साइतमा इन्द्रध्वजोत्थान (यःसिं) गरेपछि इन्द्रजात्रा विधिवत् रूपमा सुरु भएको मानिन्छ । आठ दिनसम्म चल्ने इन्द्रजात्राको पहिलो दिन पुलुकिसी, लाखे र सवःभकु निकाल्ने परम्परा छ । विशेषगरी आजको दिनलाई ‘उपाकु’ भनिन्छ । आज साँझ नेवार समुदायले मृतकको सम्झनामा […]

फतुवाविजयपुरका नगर प्रमुख यादवको सजाय सर्वोच्चबाट पनि सदर

रौतहट, असोज ७ गते । रौतहटको फतुवाविजयपुर नगरपालिकाका निलम्बित नगर प्रमुख गोपालराय यादवको सजाय सर्वोच्च अदालतबाट पनि सदर भएको छ । लालबकैया नदीको ढुङ्गा, गिट्टी र बालुवा ठेक्का प्रकरणमा विशेष अदालतको फैसलाविरुद्ध निलम्बित यादवले दायर गर्नुभएको पुनरावेदन सर्वोच्च अदालतले सोमबार अस्वीकार गरेपछि उहाँलाई सुनाइएको तीन वर्ष कैद र १५ लाख रुपियाँ जरिवाना कायम भएको छ […]

ग्लोबल साउथले नियम निर्माणमा भूमिका बढाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

न्युयोर्क, असोज ७ गते । परराष्ट्रमन्त्री शिशिर खनालले ग्लोबल साउथका मुलुकहरू विश्वव्यापी निर्णय प्रक्रियामा प्रभावकारी रूपमा सहभागी हुँदै ‘नियम पालना गर्ने’ अवस्थाबाट ‘नियम निर्माण गर्ने’ भूमिकामा अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ । संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहका अवसरमा न्युयोर्कस्थित होटल लोट्टे न्यूयोर्क प्यालेसमा भारतका विदेशमन्त्री डा. एस. जयशंकरको आयोजनामा सम्पन्न ग्लोबल साउथका समान विचारधारा […]

आज मिति २०८३ असाेज ०७ गते , 23 sep 2026 , बुधबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका तथा अधुरा कामलाई अघि बढाउने अनुकूल अवसर मिल्नेछ । व्यवसाय र रोजगारीका क्षेत्रमा नयाँ जिम्मेवारी थपिन सक्छ । आर्थिक अवस्थामा क्रमिक सुधार आउनेछ, तर अनावश्यक खर्च नियन्त्रण गर्नु राम्रो हुनेछ । परिवारमा आत्मीयता बढ्नेछ भने अध्ययन र यात्रासम्बन्धी काम पनि सहज बन्नेछन् । […]

एसियाडमा उसुको स्तर धेरै माथि

नागोया (जापान), असोज ६ गते । २० औँ एसियाली खेलकुदमा नेपालले मार्सल आर्ट्सबाट पदकको अपेक्षा राखेको छ । जसमध्ये उसु पनि एक हो । यद्यपि नेपाली उसुले सोमबार निराश पारेको छ । आइची प्रिफेक्चुरल मार्सल आर्ट्स हलमा भएको उसु प्रतियोगिताको दोस्रो दिन महिला छाङक्वान फाइनल इभेन्टमा सुस्मिता तामाङले १३ औँ स्थान हासिल गर्नुभयो । उहाँले […]

उद्योग दर्ता अनलाइनबाटै

नारायणगढ, असोज ६ गते । चितवनमा उद्योग दर्ताका लागि कार्यालयमै पुग्नुपर्ने बाध्यता हटेको छ । उद्योग दर्ता तथा नवीकरणको सेवा अनलाइनबाटै लिन थालिएपछि सेवाग्राहीलाई समय र खर्चको बचत मात्रै भएन कार्यालय पुग्नुपर्ने झन्झट पनि हटेको हो । उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय चितवनका प्रमुख उद्योग अधिकृत विनोद पौडेलले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले कार्यलयले […]

परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

काठमाडौँ, असोज ६ गते । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उहाँहरुबिच नेपाल र भुटानबिचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ । भेटमा दुवै नेताले दुई देशबिचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुभएको […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ