मकवानपुर, माघ ६ गते । सडक पूर्वाधारको दिगो विकासलाई लक्षित गर्दै सडकका लागि कठोर पक्कीकरणको डिजाइन तथा निर्माण सम्बन्धी एकदिने तालिम कार्यक्रम हेटौंडामा सम्पन्न भएको छ। मंगलबार नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा तथा आइपिटिएम नेपालको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्द मारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ […]
दमक, माघ ६ गते । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको प्रमुख एजेण्डा विकास, समृद्धि र आत्मनिर्भर राष्ट्र निर्माण भएको बताउनुभएको छ । हाल केही समूह र व्यक्तिहरूले गाली, आरोप र गलत भाष्य निर्माणलाई नै राजनीतिक एजेण्डा बनाइरहेको भन्दै अध्यक्ष ओलीले आफुहरु एजेण्डासहित आएको जनाउदै यस्तो बताउनुभएको हो । प्रतिनिनिधि […]
हेटौँडा (मकवानपुर), माघ ६ गते । स्थानीय तहका महिला जनप्रतिनिधिले वन र वातावरणको दिगो व्यवस्थापनका लागि नीति, कार्यक्रम र बजेटमार्फत प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाउनुभएको छ । प्राकृतिक स्रोतमा महिला अधिकार सञ्जाल नेपालको संयोजन तथा खाद्य तथा कृषि सङ्गठन नेपालको आयोजनामा भएको अन्तव्रिर्mया तथा क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी महिला नेतृत्वले वन संरक्षण, जलवायु परिवर्तन अनुकूलन […]
सुलीकोट, माघ ६ गते । नेपाली कांग्रेसले गोरखाको क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार टुङ्ग्याएको छ । पार्टीको जिल्ला समितिको सिफारिसका आधारमा संसदीय बोर्डले सोमबार बेलुका उम्मेदवार टुङ्ग्याएको हो । कांग्रेसको केन्द्रीय महाधिबेशनको विवाद लम्बिदा उम्मेदवार चयन गर्न ढिला भएता पनि गोरखा क्षेत्र नम्बर १ मा प्रेम कुमार खत्री र क्षेत्र नम्बर २ […]
सिन्धुपाल्चोक, माघ ६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा–१ का लागि युवा समाजसेवी तथा जलउद्योग प्रवर्धक भरत प्रसाद पराजुलीले टिकट पाउनुभएको छ । बलेफी गाउँपालिकाबासी समेत रहनु भएका पराजुली लामो समयदेखि राजनीतिमा सक्रिय रहदै आउनु भएको थियो । प्रतिनिधि सभा–२ मा अजय श्रेष्ठले टिकट पाएको रास्वपा जिल्ला कार्यसमितिले जनाएको छ । यसैगरी, […]
कल्याणपुर (सप्तरी), माघ ६ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा निर्वाचनका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । फागुन २१ गते हुने निर्वाचनमा यादवले सोही क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको हो । अध्यक्ष यादव २०७९ को निर्वाचनमा सप्तरी २ बाट जनमतका अध्यक्ष डा. सिके […]
कञ्चनपुर, माघ ६ गते । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारहरुको टुङ्गो लगाएका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा कांग्रेससहितका दलहरुले उम्मेदवारको अन्तिम टुङ्गो लगाए हुन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ का लागि नेकपा […]
नवलपुर, माघ ५ गते । अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला जितेको नवलपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई टिकट दिएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले गौतमलाई टिकट दिएको हो । २०७९ मा भएको निर्वाचनमा यो क्षेत्रबाट कांग्रेस नेता […]
काठमाडौँ, माघ ५ गते । नेपाल आर्मीका सनीसिंह सुनार, एपीएफकी अनिशा तामाङ र नेपाल आर्मीकी सपना ऐडी २४औँ राष्ट्रिय पुरुष खुला तथा १८औँ राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा सोमबार च्याम्पियन बन्नुभएको छ । सनी पुरुष खुला तौलसमूह, अनिशा महिला ५५ केजीमुनि र सपना महिला ५५ केजीमाथि पहिलो हुनुभएको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद […]
मकवानपुर, माघ ५ गते । बागमती प्रदेश सभाका छ जना प्रदेश सभा सदस्यले पदबाट राजीनामा दिनुभएको छ । आसन्न प्रतिनिध सभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका दुई–दुई जना गरी छ जना प्रदेश सभा सदस्यले सोमबार राजीनामा दिनुभएको हो । कांग्रेसका कुन्दनराज काफ्ले, एमालेका […]