मेष राशि : सामान्य अस्वस्थताको योग रहेको छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनु पर्ला । स्थान परिवर्तन एवं यात्राको योग छ । पठनपाठनमा मध्यम सफलता प्राप्त होला । धार्मिक एवं सामाजिक काममा मन रमाउने छ । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्ने देखिन्छ । नयाँ कामको अवसर प्राप्त हुने […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्ना कमजोरी प्रति आफन्तजनले टिप्पणी वा गुनासो गर्लान् । हातबाट अवसर गुम्न सक्छ । ध्यान दिएर काम गर्नुहोला । उपहारका नाउँमा काम नलाग्ने वस्तु मात्र हात लागि हुन सक्छ । मेहनत गर्दा अवसर भने पाइनेछ । सत्कार्यमा जुट्नाले फाइदै होला । दिगो फाइदा हुने काम […]
काठमाडौँ, कात्तिक २६ गते । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिको विवरण यथाशीघ्र सङ्कलन गरी मन्त्रालयमा पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । उक्त प्रदर्शनका क्रममा घाइते तथा अपाङ्गता भएकाको यकिन पहिचान गरी सहज उपचार, राहत तथा पुनस्र्थापना गर्ने उद्देश्यले गृह मन्त्रालयले जेनजी […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धन कमाउने योग छ र फलिफाप हुने दिन रहेको छ । पशुधनबाट पनि प्रशस्त फाइदा मिल्ने सम्भावना छ । काम बन्ने भएकाले मनमा सुखको अनुभूति हुनेछ । रमाइलो र सफल दिन रहनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) गरेका काम […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ हुनेछ । आवश्यक र उपलब्धीमूलक रमाइलो यात्रा हुन सक्छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक तथा सामाजिक काममा संलग्न भई मन सन्तोष प्राप्त हुनेछ […]
मेष– प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ । आज तपाइलाइ परिवार तथा साथीभाइको सहयोग प्राप्त होला साथै धनलाभको पनि योग रहेको छ । व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ । वृष– आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा रोकिएको कार्य बन्नाले नयाँ कार्यप्रति जोश जाग्नेछ । शुभ चिन्तकहरूको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ । पारिवारिक समस्याहरू सुल्झिनेछन् । साताको अन्तिममा पराक्रमले आँटेका कार्य सफल हुनेछन् । आफूभन्दा साना भाइबहिनीहरूको साथ मिल्ला । वृष (इ, उ, […]
ज्यो.पं. हरिप्रसाद भण्डारी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सञ्चार र नेटवर्किङमा अलमलिने सम्भावना छ । पराइसँग व्यवहार गर्दा शब्द र प्रस्तुतिमा ध्यान पुर्याउनुहोला । आम्दानी सहज देखिए पनि खर्चमा होसियार रहनुपर्छ । अत्यधिक बोलाइभन्दा संकेत र हाउभाउका माध्यमबाट काम बन्ने समय हो । वृष (इ, उ, ए, ओ, बा, बि, […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यस्त र तीव्र दिन रहनेछ, तर खर्च बढ्ने सम्भावना छ । पठन पाठनमा बाधा आउने र मानसिक तनावले चिडचिडाहट थप्नेछ । आर्थिक बोझ र मान प्रतिष्ठामा असर पुग्न सक्छ । जोखिम र रिस्कभित्र कुनै निर्णय नगर्नु शुभ हुनेछ । वृष (इ, उ, ए, ओ, बा, […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पार्टनरको भावनालाई बेवास्ता नगर्नुहोस्, नत्र रमाइलो र आनन्दको वातावरणमा अचानक निराश हुनुपर्ने परिस्थिति आउन सक्छ । स्वनिर्णयमा गरिएको काममा सफलता मिल्नेछ, तर महत्वाकांक्षी काममा जानकारको सुझाव लिनु उत्तम हुनेछ । आम्दानीमा उतारचढाव देखिन सक्छ, सानो लापरवाहीले पनि जरिवाना वा दण्डको जोखिम रहन्छ । सकेसम्म आफ्नै […]