२०८२ असार ३२ गते – 16 July 2025 , बुधबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज हरेक काममा विशेष सतर्कता आवश्यक छ, विशेष गरी आर्थिक मामिलामा सानातिना खर्चले पनि असर पार्न सक्छ । मन एकाग्र हुन नसक्दा अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुनेछ । आत्मभित्रको भावनात्मक द्वन्द्व अरूले बुझ्न नसक्ने समय हो । वृष (इ, उ, ए, ओ, बा, बि, […]

२०८२ असार ३१ गते – 15, July, 2025 , मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कार्यमा सम्मान र प्रतिष्ठा प्राप्त हुने दिन हो । मनमा धार्मिक वा आध्यात्मिक विषय प्रति आकर्षण बढ्नेछ । प्रेम र पारिवारिक सम्बन्धमा मिठास आउनेछ । मेहनत अनुसार परिणाम पाइनेछ, परिश्रम नगरी भाग्यमा मात्र भरोसा राख्नु हुदैन । वृष (इ, उ, ए, ओ, बा, बि, […]

२०८२ असार २७ गते – 11, July, 2025, शुक्रवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आहार विहारमा विशेष सतर्क रहनु […]

२०८२ असार २६ गते – 10 , July , 2025, विहिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छर छिमेकमा केही असमझदारी बढ्ने योग देखिएपनि समाधान पनि हुनेछ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ । घर खर्च पनि बढ्नेछ । पति र पत्नी बीच असमझदारी बढ्न सक्छ । आयआर्जनको कमीले वादविवाद पनि हुन सक्छ । वृष (इ, उ, ए, ओ, बा, […]

२०८२ असार २५ गते – 09, July, 2025, बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । कठिन कार्यहरू पनि साथीको सहयोगले सफल हुनेछन् । कृषिजन्य व्यापारमा सफलता मिल्नेछ, आँटेको काम पुरा हुनेछ । शत्रु परास्त हुनेछन्, मनोरञ्जनका साथ दिन बित्नेछ । दुर्गमस्थल वा टाढाको यात्रा हुने सम्भावना छ । पढाइ लेखाइमा प्रगति हुनेछ […]

२०८२ असार २१ गते – 05, July, 2025, शनिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका कामहरू बन्नेछन भने नयाँ काम सुरु गर्ने अवसर पनि मिल्नेछ । परिश्रमले अरूको विश्वास जित्न सकिनेछ । अधुरा कामहरू पुरा हुने र नयाँ जिम्मेवारी पाइने सम्भावना छ । परोपकारी कार्यमा रुचि जाग्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्ने संकेत […]

२०८२ असार २० गते – 04, July, 2025, शुक्रवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन आर्थिक कारोबारका लागि अनुकूल देखिन्छ । आफन्तहरूसँग भेटघाटको अवसर प्राप्त हुनेछ । धार्मिक गतिविधिमा संलग्न भई समाजसेवा तथा शुभ कर्ममा समय बित्नेछ । बौद्धिक क्षमताको सही उपयोग गर्न सकिनेछ । तर, गलत व्यक्तिको विश्वासमा परिंदा धोका हुने सम्भावना छ, त्यसैले सतर्क रहनुहोस् । […]

२०८२ असार १९ गते – 03, July, 2025, विहिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको थालनी गर्न उपयुक्त समय हो । काममा जोश र उत्साह बढ्नेछ । सोचेजस्तै कामहरू सजिलै सम्पन्न हुनेछन् । इच्छा शक्ति बलियो बन्नेछ, पढाइमा पनि प्रगति देखिन्छ । विपरित लिङ्गीको सहयोगले मन प्रसन्न हुनेछ र कार्यक्षमतामा वृद्धि हुनेछ । वृष (इ, उ, ए, […]

२०८२ असार १८ गते – 02, July, 2025 , बुधवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कृषि, पशुपालन र सानातिना घरायसी काममा समय खर्च हुनेछ, यात्रामा सावधान रहनु होला । बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ । तर, ब्यापारमा भने फाइदै होला । पेशागत रुपमा समस्या देखिन सक्छ । मुद्दा मामिलामा पर्न सकिएला । अनौठो समाचार पनि […]

२०८२ असार १७ गते – 01, July, 2025, मंगलवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पति पत्नी बीच घर सल्लाह नमिल्न सक्छ । साथै आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला । अनावश्यक रुपमा कसैसँग झै झगडा हुन सक्छ । साथै यात्रामा पनि सावधान रहनु होला । लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढ्ने छन् । ब्यापारमा पनि घाटा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल