यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ,  चैत ७ गते । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २२, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो […]

कालिगडको किल्लामै छैनन् कालिगड

बैतडी, चैत ७ गते । कुनै बेला कालिगडको किल्ला भनेर चिनिने बैतडी सदरमुकामको बबेत गाउँमा अहिले कलात्मक खोलदेली भएका घर निर्माण गर्न सक्ने ८५ वर्षीय ज्येष्ठ नागरिक अन्तराम वडबाहेक नयाँ पुस्ताका कोही छैनन् । मौलिक घर, पुरातात्त्विक देवस्थल, दरबारमा उपयोग भएका दर्जनौँ सिप पुस्तान्तरण  हुन नसक्दा हराउने अवस्थामा पुगेका छन् । खोलदेली भएका घर र मन्दिर निर्माणका […]

आज अन्तर्राष्ट्रिय खुसियाली दिवस

काठमाडौँ, चैत ७ गते । आज अन्तर्राष्ट्रिय खुसियाली दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् २०१२ जुलाई १२ मा प्रत्येक मार्च २० लाई अन्तरराष्ट्रिय खुसियाली दिवस मनाउने घोषणा गरेको थियो । संसारभरिका मानव जीवनमा खुसी र कल्याणको महत्वलाई सार्वभौम लक्ष्य र आकांक्षाका रूपमा पहिचान गर्दै दिवस मनाउने घोषणा गरिएको हो । यो दिवस […]

कक्षाकोठा नहुँदा चौरमा पढाइ

अत्तरिया, चैत ७ गते । डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–५, काँडामाण्डौस्थित नवप्रभात आधारभूत विद्यालयमा  विद्यार्थी  बर्सौंदेखि  खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षाकोठाको अभाव भएपछि  विद्यार्थीलाई  नजिकै रहेको मालिका मन्दिरको प्राङ्गणमा अध्यापन गराउनु परेको  विद्यालयका प्रधानाध्यापक सिद्धराज जोशीले बताउनुभयो । २०४५ सालमा विद्यालयको स्थापना भए पनि हालसम्म विद्यालयमा आवश्यकता अनुसार भवन नभएको जोशीले बताउनुभयो  । ९२ विद्यार्थी […]

आजबाट सुरु भयो एसइई, पाँच लाख विद्यार्थी सहभागी (फोटो फिचर)

काठमाडौँ, चैत ७ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)देखि सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख विद्यार्थी सहभागी हुने छन् । परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुदैछ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका […]

ग्वार्को ओभरपास : निर्णय एउटा, निर्माण अर्को

ललितपुर, चैत ७ गते । चक्रपथ सडक अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन ‘ओभरपास’ मा ठेक्कादेखि निर्माण कार्यसम्म गम्भीर प्राविधिक त्रुटि भेटिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग अन्तर्गतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले अदूरदर्शी र दीर्घकालीन रूपमा समस्या सिर्जना गर्ने ओभरपास निर्माणको जिम्मा लगाएको हो । विशेष गरी विकसित सहरहरूमा दीर्घकालीन प्रभाव पार्ने संरचना […]

२०८१ चैत ०७ गते – 20, March, 2025 , विहिवार , यस्तो छ तपाईको राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) काममा कठिनाइ सामना गर्नु पर्ला, होसियारीपूर्वक काम गर्नुहोस् । यातायातका साधनबाट पनि जोगिनुहोस् । विशेष योजना गोप्य राख्नुहोस्, बन्न लागेको पनि बिग्रन सक्ने दिन छ, होस पुर्याउनुहोस् । घरेलु समस्याले सताउने हुँदा काममा अवरोध आउनेछ, त्यसैले दिक्क लागेर आउनेछ । वृष ( इ, […]

मन्त्री पाण्डेलाई जर्मनीमा उत्कृष्ट पर्यटनमन्त्री अवार्ड

काठमाडौँ, चैत ६ गते।  जर्मनीको बर्लिनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई हिमालयन क्षेत्रका मुलुकबाट वर्षको उत्कृष्ट पर्यटनमन्त्री (टुरिजम् मिनिस्टर अफ दी एयर) अवार्ड प्रदान गरिएको छ। बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसियसन (पाटवा) ले आयोजना गरेको ‘वर्ल्ड टुरिजम् एण्ड एभिएसिन समिट–२०२५’ को अवसरमा मन्त्री पाण्डेलाई हिमालयन क्षेत्रबाट ‘टुरिजम् मिनिस्टर अफ द एयर’ अवार्ड […]

क्याम्पस प्रमुख केसीको निधन

सिद्धार्थनगर, चैत ६ गते । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक नुरजङ्ग केसीको निधन भएको छ । केसीको आज उपचारका क्रममा काठमाडौँको टिचिङ अस्पतालमा निधन भएका हो । अर्थशास्त्र बिषयका प्राध्यापक ५५ बर्षीय केसीको निधनले शैक्षिक क्षेत्र शोकमा डुबेको छ । उहाँ एक निडर, प्रष्ट वक्ता एवं अर्थविश्लेषकका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँ स्नातकोत्तर तह अर्थशास्त्र विभागका विभागीय […]

प्रधानमन्त्रीको आग्रह,’एसइई धैर्यताका साथ दिनुहोस्’

काठमाडौँ, चैत ६ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यामिक शिक्षा परीक्षा (एसइई) धैर्यताका साथ तयारी गरी दिन विद्यार्थीलाई आग्रह गर्नुभएको छ । आज साँझ प्रधानमन्त्री ओलीले भिडियो सन्देश जारी गरी ७ गतेदेखि सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई धैर्यताका साथ नआत्तिकन, राम्रो तयारी गरेर दिन आग्रह गर्नुभएको हो । “विद्यार्थी भाइबहिनीहरू चैत ७ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल