एमालेको ध्यान विधान महाधिवेशनमा

ललितपुर, असार २७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले एमालेका सम्पूर्ण कमिटीको ध्यान विधान महाधिवेशनमा केन्द्रित भएको उल्लेख गर्नुभएको छ । विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीको भेलालाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले भदौ २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनको तयारीमा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले विधान महाधिवेशनको […]

आजदेखि सुन पसल खुल्ने

काठमाडौँ, असार २७ गते । झन्डै एक महिनादेखि सुरु भएको सुनचाँदी व्यवसायीको आन्दोलन स्थगन भएको छ । सरकार र सुनचाँदी व्यवसायीबिच बिहीबार विभिन्न पाँच बुँदामा सहमति भएपछि विरोधका कार्यक्रम स्थगन भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । विरोधका कार्यक्रम स्थगन भएपछि शुक्रबारदेखि नियमित रूपमा पसल खुला हुने महासङ्घका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले जानकारी दिनुभयो । कर र भ्याटका […]

बाढी आयो तर आएन खबर

काठमाडौँ, असार २७ गते ।  पूर्वसूचनाको सञ्जाल बलियो नहुँदा तिब्बतमा भएको हिमताल विस्फोटले नेपालमा ठुलो जनधनको क्षति गरायो । मङ्गलबार बिहानै हिमबाढी नेपाल प्रवेश गर्‍यो । त्यो हिमबाढीको खबर तल्लो तटीय क्षेत्रमा पुग्नै सकेन । बाढी भित्रिसकेपछि खबर गर्ने अवसर पनि नेपाल र चीन सीमाका सरोकारवालाले पाएनन् । सीमाक्षेत्रस्थित सुक्खा बन्दरगाहका मजदुरको समेत ज्यान गयो । निदाइरहेका मजदुर उठाउन गएका […]

२०८२ असार २७ गते – 11, July, 2025, शुक्रवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सानातिना काममा महत्वपूर्ण समय बित्नेछ । सहयोगीहरूको साथ दिएपनि काम पूरा नहुने समय छ । गरेका कामबाट ठूलो उपलब्धी लिन सकिंदैन, समयको ब्यर्थ नाश होला । व्यर्थको खर्च होला । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आहार विहारमा विशेष सतर्क रहनु […]

कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौँ, असार २६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको पूर्वानुमान छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य […]

उच्च गन्तव्यमा न्यून पारिश्रमिक

काठमाडौँ, असार २६ गते ।  नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देशमा जाने नेपाली श्रमिकले न्यून पारिश्रमिकमा नै काम गरिरहेका छन् । मध्यपूर्वका संयुक्त अरब इमिरेटस् (युएई), कतार, साउदी अरब र मलेसियामा न्यून पारिश्रमिकमा नै काम गर्न बाध्य छन् । नेपाली कामदारको पहिलो श्रम गन्तव्य देश युएईले श्रमिकलाई दिने पारिश्रमिक असाध्यै न्यून भएपछि नेपाल सरकारले तोकेको […]

‘त्रिविको गरिमा उच्च राख्ने काम गर्छु’

काठमाडौँ, असार २६ गते । त्रिविका नवनियुक्त उपकुलपति  प्राडा दीपक अर्यालले विश्वविद्यालय सुधारका लागि आफूले आवश्यकता अनुसार चौबिसै घण्टा समय दिन तयार रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि बुधबार नै पदभार ग्रहण गर्दै उपकुलपति अर्यालले यस्तो बताउनुभएको हो । अन्य पदाधिकारी तथा विभागीय प्रमुखहरूलाई साथैमा राखेर उपकुलपति अर्यालले विश्वविद्यालयको गरिमा […]

रसुवागढी बाढीमा बेपत्ताको खोजी कार्य जारी

काठमाडौँ, असार २६ गते । नेपाल–चीन सीमानाका भएर बग्ने रसुवाको ल्हेन्देखोलामा अकस्मात् आएको भीषण बाढीमा परी बेपत्ता भएका १९ जनाको खोजी कार्य जारी छ । बाढीका कारण हालसम्म नेपाल प्रहरीका दुई, सर्वसाधारण ११ र चिनियाँ नागरिक छ गरी १९ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । भीषण बाढीमा परी मृत्यु भएका नौमध्ये आठ जनाको शव […]

सहकारीको बचत फिर्ता सहज हुने

काठमाडौँ, असार २६ गते । सहकारी क्षेत्रमा ऋण असुली समस्या समाधान गर्ने बाटो खुलेको छ । कर्जा असुली न्यायाधिकरण सञ्चालनमा आएसँगै यस्तो वातावरण बनेको हो । बुधबार एक कार्यक्रमबिच भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले न्यायाधिकरणको कार्यालय उद्घाटन गर्नुभयो । उद्घाटनका अवसरमा मन्त्री अधिकारीले मन्त्रालय र सहकारी विभागलगायत सबै निकायले न्यायाधिकरणलाई सहयोग गरी […]

त्रिवि उपकुलपतिमा डा. अर्याल

काठमाडौँ, असार २६ गते । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बुधबार विश्वविद्यालयको उपकुलपतिमा प्राडा दीपक अर्याललाई नियुक्त गर्नुभएको छ । नवनियुक्त उपकुलपति प्राडा अर्यालले बुधबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको शपथ कार्यक्रममा विश्वविद्यालयका कुलपति ओलीसमक्ष प्राडा अर्यालले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । कार्यक्रममा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ