बिर्तामोड (झापा), असार १ गते । बुद्धशान्ति गाउँपालिका–६ स्थित टिमाई खोलामा एक्कासी आएको बाढीमा फसेका सात जनालाई सुरक्षाकर्मीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । हिजो अपराह्न करिब ४ः३० बजे गर्मी छल्न तथा नुहाउन खोलामा गएका सात जना बाढीका कारण खोलाको बीच भागमा फसेका थिए । उनीहरूले उद्धारका लागि जानकारी गराएपछि इलाका प्रहरी कार्यालय बुधबारे, […]
काठमाडौँ, असार १ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३७, आलु रातो (लाम्चो) प्रतिकिलो रु ३८, आलु रातो (गोलो) प्रतिकिलो रु ३५, आलु […]
काठमाडौँ, असार १ गते । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ । अधिक ज्येष्ठ कृष्ण औँसी आज सोमबार परेको हो । सोमबार औँसी परेका दिन बिहान […]
भैरहवा, असार १ गते । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सोमबार प्रदेश सभामा प्रस्तुत गर्दै छ । प्रदेश सभाको आठौँ अधिवेशन अन्तर्गत नवौँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले सोमबार बजेट पेस गर्ने कार्यसूची रहेको छ । सीमित स्रोतसाधन, बढ्दो वित्तीय दायित्व तथा अधुरा विकास आयोजनाको चापबिच प्रदेश सरकारले आगामी बजेटलाई उत्पादन वृद्धि, […]
काठमाडौँ, जेठ ३१ गते । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा ५५ ले बढेको छ । शुक्रबार प्रतितोला चाँदी चार हजार […]
काठमाडौं, जेठ ३० गते । नेपालमा शिक्षा प्रणालीलाई केवल अक्षरज्ञान र परीक्षा केन्द्रित बनाउने परम्परागत सोचभन्दा माथि उठाउँदै विद्यार्थीको समग्र व्यक्तित्व विकासमा केन्द्रित चेतनामा आधारित शिक्षा (Consciousness-Based Education) विस्तार गर्ने अभियानलाई तीव्रता दिइएको छ। यस अभियानको नेतृत्व नेपाल सरकारका पूर्व गृह राज्यमन्त्री तथा नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बाँस्कोटाले गरिरहनुभएको छ। दक्षिणकाली नगरपालिका–१ स्थित […]
काठमाडौँ, जेठ ३० गते । परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार उत्तरी छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा जानुहुने भएको छ । जनवादी गणतन्त्र चीनका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्युरोका सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ ३१ गतेदेखि असार ३ गते (जुन १४ देखि १७) सम्म चार दिनका लागि औपचारिक भ्रमणमा जाने गरी […]
काठमाडौँ, जेठ ३० गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, […]
काठमाडौँ, जेठ २९ गते । नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्थालाई घरजग्गासम्बन्धी सेवामा ‘मेरो कित्ता’ प्रणालीको प्रयोग अनिवार्य बनाएको छ । एकीकृत निर्देशन, २०८२ मा संशोधन तथा परिमार्जन गर्दै राष्ट्र बैङ्कले जग्गासम्बन्धी सेवा तथा शुल्क भुक्तानीलाई पूर्ण रूपमा डिजिटल माध्यममा लैजाने व्यवस्था लागु गरेको हो । नयाँ व्यवस्था अनुसार ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाले नापी […]
काठमाडौँ, जेठ २९ गते । उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरी उत्कृष्ट कार्यसम्पादन गर्ने नेपाली सेनाका ३७ जना सकल दर्जालाई प्रधान सेनापति अशोकराज सिग्देलले प्रशंसा निसान तथा कदरपत्र प्रदान गर्नुभएको छ । सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति सिग्देलले विभिन्न जिम्मेवारीमा उल्लेखनीय योगदान पु¥याएका सैनिकहरूलाई प्रधान […]