काठमाडौँ, साउन ५ गते । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भागमा बाढीको जोखिम रहेको जनाउँदै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । विभागका अनुसार विशेष गरी लुम्बिनी र गण्डकी प्रदेशका पाँच जिल्ला गोरखा, दाङ, अर्घाखाँची, कपिलवस्तु र रूपन्देहीमा बाढीको उच्च जोखिम देखिएको हो । यी जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई […]
काठमाडौँ, साउन ५ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपियाँ ०२ पैसा र बिक्रीदर १५४ रुपियाँ ६२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपियाँ ०३ पैसा र बिक्रीदर १७६ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ […]
काठमाडौँ, साउन ५ गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ । विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हरेक कामधन्दा र व्यवहारमा सहजताको अनुभूति हुनेछ । जीवन साथीलाई फकाएर कुनै काम निकाल्नुपरे आज प्रयास गर्न सक्नुहुन्छ । कल्पना र भावुकतामा धेरै समय बित्न सक्छ, त्यसैले मनोरञ्जन र खेलवाडभन्दा काममा ध्यान दिनु उपयुक्त हुनेछ । अलि बढी मेहनत गरेमा मात्र सफलता प्राप्त हुने संकेत […]
काठमाडौँ, साउन ४ गते । आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेदरल्यान्ड्समा रहेको नेपाली टोलीले त्रिदेशीय सिरिजको पहिलो खेल मङ्गलबार नामिबियासँग खेल्दैछ । यस सिरिजमा आयोजक नेदरल्यान्ड्स, नेपाल र नामिबियाबिच प्रतिस्पर्धा हुन लागेको हो । आठ टोली सहभागी सिरिजमा हाल पाँचौँ स्थानमा रहनेको नेपाललाई शीर्षचारमा रहँदै विश्वकप ग्लोबल छनोट हुन अबका खेलहरु जित्दै जानुपर्ने छ […]
काठमाडौँ, साउन ४ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयमा आज प्रभावकारीरूपमा बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सहभागी सचिवलाई बैठकमा सो निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट र […]
काठमाडौँ, साउन ४ गते । विश्व फुटबलको महाकुम्भ २३औँ फिफा विश्वकप–२०३६ स्पेनलाई च्याम्पियन बनाउँदै सकिएको छ । अमेरिकाको न्युयोर्कस्थित न्युजर्सी स्टेडियममा आइतबार राति भएको फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोलले हराउँदै स्पेन च्याम्पियन बनेको हो । आर्थिक हिसावले हालसम्मकै ठूलो र महङ्गो मानिएको यस विश्वकपको उपाधिसँगै स्पेनले पाँच करोड अमेरिकी डलर (करिब सात अर्ब […]
काठमाडौँ, साउन ४ गते । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि वर्षा क्रमश : कम हुँदै जाने जानकारी दिएको छ । विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले वर्षा भइरहेको जानकारी दिएको छ । विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा […]
काठमाडौँ, साउन ४ गते । नेकपा (एमाले) को बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिइँदै आएको समर्थनबारे ‘पर्ख र हेर’ को नीति लिएको छ । सो दलको आज काठमाडौँमा भएको बैठकले तत्काल प्रदेश सरकारबाट बाहिरिने वा समर्थन फिर्ता लिने विषयमा हाल यथावत् रहने निर्णय गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री डा. निदेशचन्द्र देवकोटाले जानकारी दिनुभयो । […]
न्युयोर्क, साउन ३ गते । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिना विश्व च्याम्पियन बन्न भिड्दै छन् । यो फाइनल अर्जेन्टिनाका कप्तान लियोनेल मेसी र स्पेनका लामिने यमालका कारण पनि चर्चामा छ । यी दुईबिचको भिडन्त हुने भएकाले मात्र होइन, यो फाइनल करिब १९ वर्षअघि खिचिएको यी दुईको तस्बिरले पनि चर्चा भएको हो । सन् २००७ मा २० […]