चितवन, साउन ७ गते । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ । संघीय राजधानी काठमाडौँलगायतका विभिन्न ठाउँमा बर्डफ्लुको सङ्क्रमण देखिएपछि देशभरका पन्छीपालन गर्ने किसान समस्यामा परेका थिए । पशु सेवा विभागका अनुसार यही साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन । पछिल्लो पटक काठमाडौँको गोकणेश्वर–१ सुन्दरीजलमा सङ्क्रमण देखिएको थियो । विभागका महानिर्देशक डा […]
काठमाडौँ, साउन ७ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी […]
काठमाडौँ, साउन ६ गते । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका विभिन्न भागका प्रमुख राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना नभएसम्म बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा […]
काठमाडौँ, साउन ६ गते । बझाङ जिल्लाको कोटदेवल केन्द्रबिन्दु भएर बुधबार बिहान ४ः४० बजे स्थानीय मापन (एमएल) अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (एनईएमआरसी), खानी तथा भूगर्भ विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु बझाङको कोटदेवल क्षेत्रमा रहेको थियो। भूकम्पबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण भने तत्काल प्राप्त भएको छैन। सम्बन्धित […]
बाजुरा, साउन ६ गते । साउन लागेसँगै बिरेखोला झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्ने थालेको छ । असारको रोपाइँ सकेर फुर्सदिला भएका यहाँका स्थानीय बिरेखोला झरनामा रमाउन पुग्न थालेका हुन् । बडीमालिका नगरपालिका–६ र ८ को बिचमा रहेको यो झरना बाजुरा सदरमुकाम मार्तडीदेखि करिब सात किलोमिटरको दुरीमा पर्छ । साँफे–मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बिरेखोला सडकको करिब तीन सय मिटरको […]
वराहक्षेत्र, साउन ६ गते । सुनसरी जिल्लामा साउनको पहिलो हप्तासम्म ८२ प्रतिशत धान रोपाइँ भएको छ । असार महिनाभर पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भए पनि किसानले बोरिङ, पैनी र नहरको पानीको सहायताले अधिकांश क्षेत्रमा रोपाइँ गरेका हुन् । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रवीणलाल श्रेष्ठका अनुसार जिल्लामा ८१ हजार ७५६ हेक्टर खेतीयोग्य जमिन रहे पनि ४८ […]
काठमाडौँ, साउन ६ गते । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार विभागमा गुनासो तथा उजुरी व्यवस्थापन अनलाइन प्रणालीको औपचारिक रूपमा सुरुवात गर्नुभएको छ । वैदेशिक रोजगार विभागमा मङ्गलबार आयोजित कार्यक्रममा मन्त्री यादवले उक्त प्रणाली सुरु गर्नुभएको हो । उहाँले यस प्रणालीमार्फत वैदेशिक रोजगारीमा समस्यामा परेकाले गुनासो तथा उजुरीका लागि केन्द्रमा रहेको विभागमा धाउनु […]
सुलीकोट, साउन ६ गते । उत्तरी गोरखाको आरुघाट–माछीखोला सडक खण्डअन्तर्गत धार्चे गाउँपालिका–७ लिदिङस्थित सडकमा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। केही दिनदेखि परेको निरन्तर वर्षाका कारण मङ्गलबार साँझ करिब ६ बजे धार्चे गाउँपालिका–७ मा ठुलो पहिरो खसेपछि सडक अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो। “माथिबाट खसेको पहिरोले सडक पूर्ण रूपमा बन्द […]
काठमाडौँ, साउन ६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेश र कोशी […]
काठमाडौँ, साउन ५ गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक मङ्गलबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरुको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरुले पेस गर्नुभएको कार्ययोजना वितरण गर्ने सम्भावित कार्यसूची […]