मनाइयो पञ्चदान

भक्तपुर, भदौ २५ गते । बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व पञ्जरा अर्थात् पञ्चदान हर्षोल्लासका साथ मनाइएको छ । विशेष गरी बौद्ध धर्मावलम्बीले मनाउने यो पर्व पाँच दीपङ्कर बुद्धलाई बुधबार भक्तपुर नगर परिक्रमा गराई मनाउने गरिन्छ । पञ्जरा पर्वका दिन भक्तपुर नगरपालिका–९, सूर्यमढीमा पाँच दीपङ्कर बुद्धलाई बिहान भेला गराई दिनभर नगर परिक्रमा गराउने परम्परा रहेको स्थानीय तथा […]

मलेसियामा हेलिकोप्टर दुर्घटना, पाँच जनाको मृत्यु

कुचिङ (मलेसिया), भदौ २४ गते । मलेसियाको सारावाक राज्यमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको हेलिकोप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मलेसियाली अधिकारीका अनुसार मङ्गलबार दिउँसो बो–१०५ प्रकारको हेलिकोप्टर बोर्नियो टापुको उत्तरपश्चिमी क्षेत्रमा पर्ने मिरी सहरबाट करिब ३१५ किलोमिटर दक्षिणपूर्वमा रहेको दुर्गम हवाई क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । मिरीका विपद् व्यवस्थापन समितिका […]

इजरायलमा सहायक श्रमिक माग

काठमाडौँ, भदौ २४ गते ।  वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयर गिभर) का रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन मागेको छ । विभागका अनुसार नेपाल र इजरायल सरकारबिच भएको श्रम सम्झौता अनुसार इजरायलले एक हजार ४५४ जना नेपाली सहायक श्रमिकका लागि पुनः आवेदन मागेको हो । इजरायलले तेस्रो चरणमा दुई […]

भूकम्पले मुस्ताङमा घर भत्किए, क्षतिको विवरण संकलन हुँदै

मुक्तिनाथ (मुस्ताङ), भदौ २४ गते । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिका केन्द्रबिन्दु भएर गएको ५.३ रेक्टर स्केलको भूकम्पबाट भएको क्षतिको विवरण संकलन थालिएको छ। मङ्गलबार राति ९ः५३ बजे र बुधबार बिहान १ः०३ बजे भूकम्पको धक्का महसुस भएको थियो। लोमन्थाङ आसपासका क्षेत्रमा भएको क्षतिको विवरण संकलनका लागि गाउँपालिकाका जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा अन्नपूर्ण संरक्षण […]

धान काट्न बाजुराका महिलालाई चटारो

बाजुरा, भदौ २४ गते ।  बाजुराका महिलालाई धान काट्ने चटारो परेको छ। यहाँ वर्षमा दुई पटक धान खेती गरिन्छ। पहिलोपटक चैत–वैशाखमा र दोस्रोपटक असारमा धान रोप्ने गरिन्छ। यतिबेला चैत–वैशाखमा पाखो जमिनमा लगाइएको धान पाकेर पहेँलिएको छ। तर, दिनानुदिन पानी परिरहेकाले पाकेको धान कसरी घरमा भित्र्याउने भन्ने चिन्ता किसानलाई परेको छ। धानसँगै परालसमेत सुरक्षित राख्नुपर्ने भएकाले […]

पत्रकार बद्रीप्रसाद काफ्लेको निधन

गाईघाट, भदौ २४ गते । नेपाल पत्रकार महासंघ उदयपुर जिल्ला शाखाका संस्थापक सचिव तथा पत्रकार बद्रीप्रसाद काफ्लेको बुधबार बिहान निधन भएको छ। त्रियुगा नगरपालिका–११, गाईघाटस्थित समता टोलमा रहेको आफ्नै निवासमा उहाँको निधन भएको हो। काफ्लेको निधनप्रति नेपाल पत्रकार महासंघ उदयपुरले दुःख व्यक्त गर्दै शोक वक्तव्य जारी गरेको छ। उहाँ २०४९ सालमा नेपाल पत्रकार महासंघ उदयपुर […]

सडक जीर्ण बढ्यो जोखिम

बबई (बर्दिया), भदौ २४ गते । बर्दियाको गुलरियादेखि राजापुरसम्म जोड्ने हुलाकी सडक ठाउँ ठाउँमा जीर्ण बनेको छ । सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै स्थानीयले गुनासो गरेका छन् । गुलरिया बजारदेखि पश्चिम राजापुरसम्मको सडकमा ठुला खाडल परेका छन् । पटक पटक दुर्घटना हुँदा पनि सडक डिभिजन कार्यालयले मर्मत नगरेको स्थानीयको भनाइ छ । आवश्यक स्थानमा मर्मत नगरी राम्रो […]

पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?

चितवन, भदौ २४ गते ।  पचहत्तर कोठा भएको सौराहाको ‘ल्यान्डमार्क’ होटलमा मङ्गलबार सबै कोठा खाली छन् । यो अवस्था पछिल्ला दिनहरूमा नियमित जस्तै छ । क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डे सञ्चालक रहेको यो होटलमा यतिबेलाको ‘बुकिङ’ ६० प्रतिशत थियो । भोटेकोशीसँगै सडक सञ्जालमा आएको अवरोधलगायतका कारण ती ‘बुकिङ’ रद्द हुँदा होटल सुनसान छ […]

हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौँ, भदौ २३ गते । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म १३ हजार ३९६ जनाको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएकामध्ये तीन हजार ५३३ रसुवा, नुवाकोट र धादिङका ३९ वटा होल्डिङ सेन्टरमा […]

चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २३ गते ।   जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको सबै भूभाग तथा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ