काठमाडौँ, भदौ ९ गते । प्रधानमन्त्री वालेन्द्र शाहसँग भदौ १० गतेका लागि तय भएको प्रश्नोत्तरमा ११ सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन् । १५ वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले प्रश्न दर्ता नगराएका हुन् । रास्वपाका सांसदले सात वटा प्रश्न दर्ता गर्न पाउने भए पनि तीन […]
गलकोट (बागलुङ), भदौ ९ गते । बागलुङमा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिएको छ। पछिल्लो समय जिल्लाका सबै पालिकामा डेङ्गु सङ्क्रमण देखिएको हो। दुई महिनाको अवधिमा जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ६४६ पुगेको छ। बागलुङ नगरपालिकामा मात्रै सबैभन्दा धेरै डेङ्गु सङ्क्रमण देखिएको छ। जिल्लाका १० पालिकामध्ये बागलुङ नगरपालिकामा ४५९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ। यो तथ्याङ्क […]
दाङ, भदौ ९ गते । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले मङ्गलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै हुनुहुन्छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले सोमबार दीपेन्द्रकुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्णा कुश्मा थारूलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको थियो। नवनियुक्त मन्त्रीहरूको पद […]
काठमाडौँ, भदौ ९ गते । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मङ्गलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, कानुनमन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन)विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । […]
काठमाडौँ, भदौ ८ गते । मलेसिया श्रमिक पठाउने विषयमा भएको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर भएर प्रस्तुत भएको छ । सङ्घले आइतबार मलेसियामा श्रमिक पठाउनका लागि पछिल्लो पटक छनोट भएका २५ वटा वैदेशिक रोजगार कम्पनीविरुद्ध कठोर नीति लिएर छ वटामा तालाबन्दी गरेको हो । सङ्घले आइतबार पत्रकार सम्मेलनमार्फत ‘रिक्रुटमेन्ट एजेन्सी’ मार्फत मलेसिया जाने […]
काठमाडौँ, भदौ ८ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेश प्रदेशका एक […]
नेपालगन्ज, भदौ ८ गते। इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको भदौ १० गते मनाइने जन्मजयन्तीको अवसर पारेर नेपालगन्जको एक मस्जिदमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। शिविरमा ४०० भन्दा बढी बिरामीले स्वास्थ्य सेवा लिएका छन्। नेपालगन्ज–२, घरबारी टोलस्थित मक्का मस्जिद व्यवस्थापन समितिले आइतबार मस्जिद परिसरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा सो क्षेत्रका ४०० भन्दा बढी […]
काठमाडौँ, भदौ ८ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिनुहुने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन)विधेयक, २०८३ लाई दफावार […]
मुक्तिनाथ (मुस्ताङ), भदौ ८ गते। थाक खेलकुद तथा सांस्कृतिक विकास संघको ५२औँ संस्करणको थाक खेलकुद प्रतियोगिता असोज ८ देखि १० गतेसम्म थासाङ गाउँपालिका–३, लेते कालोपानीमा आयोजना हुने भएको छ। प्रतियोगितामा सर्वाधिक धनराशिको पुरुष तथा महिला भलिबल, छेलो, तारा खेल, आधुनिक आर्चरी, सांस्कृतिक तथा नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रतियोगितामा थकाली समुदायको पहिचान, संस्कृति […]
मकवानपुर, भदौ ८ गते। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको पक्षमा विश्वासको मत दिने भएको छ। नेकपाले मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको हो। सोमबार विश्वासको मत लिने तयारीमा रहनुभएका मुख्यमन्त्री थापाको पक्षमा मतदान गर्न नेकपाले आफ्ना प्रदेश सभा सदस्यलाई ह्विप जारी गरेको हो। […]