दरबन्दी मिलानपछि सामुदायिक विद्यालयमा आकर्षण

कञ्चनपुर, असार ६ गते ।  कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ । दरबन्दी मिलान गरिएपछि सो पालिकास्थित सामुदायिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या दोब्बरले वृद्धि भएको हो । स्थानीय तहको निर्वाचनपछि २०७८ साउनमा भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयहरूमा दरबन्दी मिलान गरेको थियो । सामुदायिक विद्यालयहरूको दरबन्दी मिलान, विद्यालय समायोजन र विद्यालय कक्षा कोठाको सिकाइ वातावरणमा […]

नगरको आम्दानी उपभोगमै खर्च

टीकापुर, असार ३ गते ।  सुदूरपश्चिमस्थित भजनी नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को पूरै आन्तरिक आय खाना, खाजा, पदाधिकारीको सुविधा र बैठक भत्तामा सकिएको पाइएको छ । कैलालीको पुरानो सदरमुकाम भनेर चिनिने भजनी नगरपालिकाले एक वर्षमा एक करोड ९४ लाख ३६ हजार रुपियाँ आन्तरिक आम्दानी गरेकामा ५० लाख ७३ हजार रुपियाँ खाना र खाजामा खर्च गरेको छ । […]

चुनौती बन्यो बालश्रम अन्त्य

काठमाडौँ, जेठ २९ गते । साँघुरो कोठा, मधुरो बत्ती, ठुलादेखि साना जुठा भाँडाको डङ्गुर । काठमाडौँको कलङ्की सडकमा पर्ने खाना तथा खाजा होटलका यी भाँडा पटक पटक माझ्नु पर्छ कालेलाई । यी बालकलाई होटेल सञ्चालकले काले भनेर बोलाउँछन् । देख्दा ११/१२ वर्षको जस्तो देखिने कालेले उमेर सोध्नेलाई १६/१७ वर्ष भन्ने गर्नुभएको छ । खान र […]

अठार पालिकामा ट्र्याक खोल्नै कठिन

काठमाडौँ, जेठ २९ गते ।  अझै पनि १८ वटा स्थानीय तहमा कच्ची सडकको ट्र्याकसमेत पुग्न सकेका छैनन् । भौगोलिक विकटता र उच्च हिमाली क्षेत्र भएकाले उक्त स्थानीय तहमा कच्ची सडकको ट्र्याक पुग्न नसकेको हो । कच्ची सडक नपुगेकाले ती स्थानीय तहका नागरिकको दैनिकी कठिनाइपूर्ण छ । सडकको पहुँच नपुगेका स्थानीय तहमा खच्चर र हेलिकोप्टरमार्फत खाद्यान्न, […]

छुवाछुत उन्मुलन दिवसको अवसरमा सार्वजानिक बिदा

तनहुँ, जेठ २० गते । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँको एक गाउँपालिकाले सार्वजानिक बिदा दिएको छ । म्याग्दे पालिकाले बुधबार सार्वजानिक बिदा दिएको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाअन्तर्गतका सबै कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक) र वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरिएको जानकारी दिनुभयो । अध्यक्ष […]

पनौती पर्खंदै पर्यटक

महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ । काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पनौती पर्यटकीय हिसाबले महत्त्वपूर्ण गन्तव्य हो । हाँडीगाउँको मानेश्वरी, ललितपुरको हरसिद्धि, भक्तपुरको नवदुर्गा गण जस्ता सांस्कृतिक पर्व, परम्परा पनौतीसँग […]

गोकर्णेश्वर-५ मा ट्राफिक व्यवस्थापन सुधारबारे छलफल, नव नियुक्त ट्राफिक प्रमुखलाई स्वागत

काठमाडौँ – जेठ ६ गते । गोकर्णेश्वर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुबेदीले आज एक विशेष कार्यक्रमको आयोजना गर्दै प्रहरी वृत्त बौद्धका नव नियुक्त ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक शेखर जंग थापालाई स्वागत गर्नुभएको छ। कार्यक्रममा वडा सदस्यहरू, वडा कार्यालयका कर्मचारी, र सामाजिक क्षेत्रमा सक्रिय विभिन्न सम्माननीय व्यक्तिहरूको […]

भूमिहीनले पाए सुरक्षित आवास

कल्याणपुर (सप्तरी), जेठ ५ गते  । सप्तकोशी नगरपालिका–४ की ममतादेवी सदाको परिवारमा सात सदस्य छन् । श्रीमान्, ससुरासँगै तीन छोरी र एक छोरासहितको उहाँको परिवार अर्काको जग्गामा फुसको घर बनाएर जेनतेन बस्दै आएको थियो । दैनिक मजदुरी गरेर पेट पाल्ने उहाँको परिवारलाई एकातिर हावाहुरी र घामपानीबाट घरलाई कसरी जोगाइराख्ने भन्ने चिन्ता हुने गथ्र्याे भने अर्कातिर जग्गावालाले बेला […]

एक करोड ४८ लाखको लागतमा निर्मित वडा कार्यालय भवन

म्याग्दी, वैशाख २३ गते । रघुगङ्गा गाउँपालिका–५ झिँमा रु एक करोड ४८ लाखको लागतमा वडा कार्यालय भवन निर्माण भएको छ । आर्थिक वर्ष २०७९÷८० मा सुरु भएको दुईतले सभाहलसहितको भवन निर्माण चालु आवमा सम्पन्न भएको हो । आव २०७९र ८० मा रु ५० लाख लागतमा उपभोक्ता समितिमार्फत पाँचकोठे भवनको पहिलो तला ढलान भएको थियो । […]

शाक्यद्वारा लिखित ‘करुणा’ माथि विमर्श

बनेपा, वैशाख २१ गते । साहित्यकार राधिका शाक्यद्वारा लिखित आत्मकथा ‘करुणा’ पुस्तकको विमर्श कार्यक्रम शनिबार सम्पन्न भएको छ । पाणिनि बुक्स प्रालिद्वारा शनिबार धुलिखेलमा आयोजित करुणाको आत्मकथाको विमर्शमा धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार ब्याञ्जूले पुस्तकमा सबै विषयमा करुणा झल्किएको बताउनुभयो । शाक्यको आत्मकथामाथि कविताको माध्यमबाट प्रतिक्रिया दिनुभयो । कार्यक्रममा मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले करुणाले तिम्रो छातीमा दया, […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल