मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज चुनौती र संघर्षका बीच पनि आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्न सकिने दिन छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक सम्बन्धबारे पनि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च गर्न मन लाग्नेछ । मनपर्ने वस्त्र, गहना तथा आधुनिक […]
जनकपुरधाम, साउन ११ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको आज निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरुसँगको छलफलमा उहाँले समयको मागसँगै क्याम्पसहरुले शिक्षा क्षेत्रको संचरनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइमा जोड दिनुपर्छ भन्नुभयो । पुरानो क्याम्पस भएकाले थुप्रै समस्या हुनु […]
बेलौरी (कञ्चनपुर), साउन ११ गते । कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यले नागरिक सुनुवाइ तथा जनतासँग सांसद कार्यक्रममार्फत जनगुनासा र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै व्याप्त जनगुनासो र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य […]
काठमाडौँ, साउन गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो […]
काठमाडौँ, साउन ११ गते । यस वर्षको साउनको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको लर्को लागेको छ । बिहान ३ः०० बजेदेखि नै पपशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठले राससलाई जानकारी दिनुभयो । साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि आएको उहाँले सुनाउनुभयो । यस अवसरमा […]
काठमाडौँ, साउन ११ गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशको […]
सिन्धुलीमाढी, साउन १० गते । सरकारले शासकीय सुधार कार्यक्रम अन्तर्गत सुरु गरेको हुलाकमार्फत घरमै राहदानी पु-याउने सेवा सिन्धुलीमा प्रभावकारी बन्दै गएको छ । सेवा सुरु भएको करिब दुई महिनामै जिल्लाका १८२ जनाले घरमै राहदानी प्राप्त गरेका छन् । सेवाग्राहीलाई राहदानी लिन सदरमुकाम आउनुपर्ने झन्झट हटाउन जिल्ला प्रशासन कार्यालय सिन्धुली र जिल्ला हुलाक कार्यालयबिच २०८३ वैशाख […]
काठमाडौँ, साउन १० गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि […]
कालीकोट, साउन ९ गते । कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गोगने खोलामा अविरल वर्षापछि खसेको ढुङ्गा, माटो र लेदोयुक्त पहिरो हटाइएपछि कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ। गएराति करिब ८ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरी पहिरो पन्छाएपछि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका हुन्। राजमार्ग अवरुद्ध हुँदा यात्रुवाहक तथा […]
लेज-क्याप-फेरेट, साउन ९ गते । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्ररूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ (इयू)सँग सहयोग मागेका छन् । फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पुर्याएको […]