alliance khabar
काठमाडौँ, भदौ २९ गते ।
प्रधानमन्त्री वालेन्द्र शाहले हरितालिका तिजको अवसरमा शुभकामना दिनुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले भन्नुभएको छ, “सम्पूर्णमा हरितालिका तिजको हार्दिक शुभकामना ।”
आज मुलुकभर हरितालिका तिज मनाइँदैछ ।
Alliance Khabar