संसदीय दलका नेता लामाविरुद्ध अविश्वास प्रस्ताव

मकवानपुर, साउन १० गते । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा तामाङविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्रीबाट हटाउन भन्दै नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरूले कांग्रेस संसदीय दलका नेता लामाविरुद्ध शुक्रबार अविश्वास प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभा सदस्यहरूको हस्ताक्षरसहित कांग्रेस संसदीय दलका सचिव कृष्णबहादुर तामाङसमक्ष प्रदेश सभा सचिवालयमा अविश्वास […]

हावाबाट निकालिएको विजुली उत्पादन बन्द

अछाम, साउन १० गते । अछामको कमलबजारमा हावाबाट निकालिएको विजुली उत्पादन बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाईनको माध्यमले ब्याट्री चार्ज भई विजुली निकालिँदै आएकोमा टर्वाईन लगायत अन्य पार्टमा समस्या देखिएपछि विजुली उत्पादन बन्द भएको हो । कमलबजारमा हावाबाट विजुली निकालेर गाउँलाई उज्यालो बनाइएको थियो । एउटा टर्वाईनमा देखिएको समस्याले विगत केही वर्षदेखि हावाबाट […]

संविधान आवश्यकता अनुसार संशोधन हुन्छ : सभापति देउवा

काठमाडौँ , साउन ९ गते। नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको आवश्यकताका आधारमा संविधान संशोधन हुने बताउनुभएको छ। काठमाडौँमा शुक्रबार ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५ दिनको स्मृतिमा आयोजित कार्यक्रममा देउवाले संविधान सबैका लागि स्वीकार्य भए पनि केही कुरा संशोधन गर्न आवश्यक देखिएको बताउनुभयो। संविधान संशोधनको आवाज उठ्नु स्वभाविक कुरा हो, उहाँले भन्नुभयो ‘आवश्यकता अनुसार संशोधन हुन्छ […]

थलाहाल्नको भीरमा सडक खन्दा एक्स्काभेटर पुरियो

हुम्ला, साउन ९ गते ।  सिमकोट खार्पु खण्डको थलाहाल्नको भीरमा सडक खन्ने क्रममा एक्स्काभेटर परिएको छ । सडक खनी रहेको बेला माथिबाट आएको माटोले छोपेर सडकसँगै एक्स्काभेटर खसेको हो ।  सडक खन्ने क्रममा दिउसो शुक्रवार एक्स्काभेटर माटोमा पुरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । एक्स्काभेटर पुरिएको भए पनि चालकलाई सकुशल […]

गुणस्तरहीन पानी बोकेको एक सय ५९ जार नष्ट

काठमाडौँ, साउन ९ गते । काठमाडौँ महानगरपालिकाले बर्खामा पानीजन्य जोखिम घटाउन पिउने पानी उत्पादन, ढुवानी तथा वितरण प्रणालीमा नियमित अनुगमन गरिरहेको छ । कामपाले यही असारमा गरेको अनुगमनका क्रममा एक सय ५९ पीउने पानी बोकेको जार नष्ट गरेको हो । अनुगमनका क्रममा कामपाले पानी भित्र्याउने विभिन्न नाकामा टोली परिचालन गरी सहरवासीलाई पिउने पानीको आवश्यकता पूरा […]

समाज कल्याण ऐन ल्याउँदै मधेश सरकार

जनकपुरधाम, साउन ९ गते। मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले विभिन्न क्षेत्रलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले एकीकृत कानुनको रुपमा समाज कल्याण ऐन ल्याउन लागेको बताउनुभएको छ। मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण मन्त्रालयले लाइफ नेपालको सहयोगमा प्रदेश तहमा सामाजिक सुरक्षा नीतिको आवश्यकता सम्बन्धी जनकपुरधाममा गरेको छलफल कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले […]

बागमतीमा कांग्रेसका तीन मन्त्रीद्वारा राजीनामा

मकवानपुर, साउन ९ गते । बागमती प्रदेश सरकारका मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसबाट मन्त्री बनेको संस्कृति तथा पर्यटन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रबार मुख्यमन्त्री बहादुरसिंह लामा तामाङसमक्ष राजीनामा दिनुभएको हो । ठकुरी, श्रेष्ठ र महर्जनले आफूहरुले मन्त्री पदबाट राजीनामा दिएको पुष्टि […]

खेलकुद क्षेत्रलाई डोपिङविहीन बनाउन सहकार्य

काठमाडौं, साउन ८ गते ।  खेलकुदको क्षेत्रलाई डोपिङविहीन बनाउन नेपाल र भारतबीच ऐतिहासिक सहकार्यको थालनी भएको छ। नयाँ दिल्लीस्थित भारतीय राष्ट्रिय एन्टी डोपिङ एजेन्सी (नाडा) को केन्द्रीय कार्यालयमा सम्पन्न उच्चस्तरीय संवादमा नाडा नेपालका प्रमुख डा. असीम भण्डारी र नाडा भारतका महानिर्देशक आनन्द कुमारबीच क्षेत्रीय एजेन्सीहरूको भूमिकालगायत साझा चुनौती, अनुभव र भविष्यका सहकार्यबारे गहन छलफल भयो। […]

‘वन संरक्षणको नाममा आदिबासीको उठिबास भयो’

काठमाडौं, साउन ८ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सबै जाती समुदायको हितलाई ध्यान दिएर नेपालले नेशनली डिटरमिन्ड कन्ट्रिव्यूसन (एनडिसी) दस्तावेज तयार गरी संयुक्त राष्ट्र संघलाई बुझाइएको बताउनुभएको छ । नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा बिहीबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । मन्त्री ठकुरीले भन्नुभयो, “एनडिसीबारे हरेक कोणबाट […]

बाढीपहिरोले क्षति गरेको सडक मर्मत

ताप्लेजुङ, साउन ८ गते।  ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित बाढी पहिरोले क्षतिग्रस्त बनाएको सडकहरु मर्मत गर्न सुरु गरिएको छ। गएको मङ्गलबार राति भीषण वर्षासँगै आएको बाढी पहिरोले क्षतिग्रस्त बनाएको तमोर कोरिडोर सहितका सडक मर्मत गर्न सुरु गरिएको हो। जिल्ला सदरमुकाम फुङ्लिङ हुँदै फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र तापेथोक सहितका क्षेत्र जोड्ने तमोर कोरिडोर र अन्य ग्रामीण सडकहरु मर्मत […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल