काठमाण्डौं । यातायत सेवा कार्यलयको ट्रायल सेन्टरमा आउने प्रतिक्षार्थीसगँ अनावश्यक रुपमा ड्राइभिङ्ग संघ मोरङ्गले पैसा असुल गर्ने गरेको पाइएको छ । ड्राइभिङ्ग संघ मोरङ्गले प्रत्येक प्रतिक्षार्थी रु १ सयका दरले पैसा असुल गर्ने गरेको हो । संघको नाम भजाउदै अवैध ढंगबाट कर्मचारी नै खटाएर विना पान नम्वर प्रतिक्षार्थी नगदी रसिद वापत पैसा असुल गरेको सेवाग्राहीले […]
रामपुर (पाल्पा), १४ पुस : स्थानीयलाई मालपोत कार्यालयमा नै आफ्नो घरजग्गाको राजस्व बुझाउन पुग्नुपर्दा धेरै सास्ती खेप्नुपथ्र्यो । मालपोत कार्यालयदेखि टाढा बसोबास गरेका स्थानीयलाई एक दिनको समय खर्चेर राजस्व तिर्न जानुपर्ने समस्या अहिले रामपुरवासीको अन्त्य भएको छ । रामपुर नगरपालिका कार्यालयको आडैमा मालपोत कार्यालय छ । नगरका टाढा रहेका वडा नं १, २, ९ र […]
काठमाडौं । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ […]