गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा

वीरगञ्ज (पर्सा),  चैत २५ गते । नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले मुख्य नहरतर्फ पर्सामा छ किलोमिटर र बारामा पाँच किलोमिटर सरसफाइ तथा मर्मतसम्भार थालेको छ । कार्यालयका प्रमुख मनोजप्रसाद पटेलका अनुसार नहरमा माटोसहितको गेग्र्यान थुप्रिँदै जाँदा […]

आज सिँचाइ दिवस : अझै कृषि योग्य जमिनमा सिँचाइको सुबिधा पुर्‍ याउन चुनौती

काठमाडौँ,  चैत २५ गते । सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस ‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । तत्कालीन सरकारले २००९ सालमा नहर विभागको स्थापना गरेर कृषि जमिनमा  सिँचाइको थालनी गरेको थियो । सोही अवसरको सन्दर्भलाई लिएर सरकारले सिँचाइ दिवस मनाउँदै […]

स्ववियुद्वारा स्थापित एक करोड बढीको छात्रवृत्ति कोष हस्तान्तर

बागलुङ (गलकोट) चैत २५गते । धवलागिरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) २०७९ ले स्थापना गरेको छात्रवृत्ति कोषको रकम क्याम्पसलाई हस्तान्तरण गरिएको छ। क्याम्पस परिसरमा मङ्गलबार आयोजित एक कार्यक्रमका बिच त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. डा. खड्क केसीले शिलालेख अनावरण गर्दै एक करोड नौ लाख ४१ हजार छ सय ५१ रुपियाँको उक्त कोषलाई औपचारिक रूपमा सार्वजनिक […]

पश्चिमी प्रणालीको प्रभावले देशभर बदली र वर्षा सम्भावित

काठमाडौँ, चैत २५ गते ।  हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ । यसका कारण देशका विभिन्न भागको मौसममा आंशिकदेखि पूर्ण बदली हुने देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशका हिमाली भागमा सामान्य बदली रही बाँकी भागमा […]

‘मिठो संसार’ सार्वजनिक

काठमाडौँ, चैत २४ गते । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्र लालीबजारको ‘मिठो संसार’ बोलको गीत सार्वजनिक गरिएको छ । चलचित्रका दृश्यलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलीजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर रहेको छ भने कोरसमा गुराँस ठकुरी र गायत्री रानामगरको स्वर सुन्न सकिन्छ । जयन जे बाइवाको शब्द, सङ्गीत रहेको […]

सप्तकोसी नदी किनारमा कोसी पर्यटन महोत्सव गरिने

वराहक्षेत्र, चैत २४ गते ।  कोशी प्रदेश भ्रमण वर्ष २०८२ लाई लक्षित गर्दै “कोशी पर्यटन महोत्सव–२०८२” आयोजना गरिने भएको छ । कोशी प्रदेश सरकारको आयोजनामा तीन दिने पर्यटन महोत्सव गर्न लागिएको हो । वराहक्षेत्र ६ स्थित सप्तकोसी नदी किनारमा चैत २६ देखि २७ गते सम्म कोशी पर्यटन महोत्सव आयोजना गरिने भएको कोशी प्रदेश भ्रमण वर्ष […]

राजविराज–सखडा सडक मर्मत माग्दै दुई दिनदेखि चक्काजाम

कल्याणपुर (सप्तरी), चैत २४ गते । राजविराज–सखडा जीर्ण सडक मर्मत तथा कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानियहरुले दुई दिनदेखि सडक अवरुद्ध पारेका छन् । मुलुककै प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरसम्म पुग्ने राजविराज–सखडा सडक जीर्ण अवस्थामा पुगेकोले कालोपत्रे गनुपर्ने माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका हुन् । आइतबार बिहानबाट सो सडक खण्डको विष्णुपुर गाउँपालिका क्षेत्रमा बिच सडकमै […]

लुम्बिनी प्रदेश सभा बैठकः सरकारप्रति प्रश्न र सुझाव

गुल्मी, चैत २४ गते। लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत छैठौं बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक राजनीति, सुशासन, विकास र सेवा प्रवाहका विषयमा प्रश्न र सुझाव प्रस्तुत गरेका छन्। प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले संविधान कार्यान्वयन, सुशासन र जनअपेक्षा पूरा गर्न प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो। दुई तिहाइ जनादेश प्राप्त सरकारले जनताको विश्वास जोगाउन ठोस काम गर्नुपर्ने […]

आज ट्होटें, कास्कीका दुई पालिकामा बिदा

लेखनाथ, चैत २४ गते । गुरुङ समुदायको मौलिक पर्व ट्होटेंको अवसरमा मङ्गलबार कास्कीका दुई पालिकाले सार्वजनिक बिदा दिएका छन् । कास्कीका मादी गाउँपालिका र अन्नपूर्ण गाउँपालिकाले ट्होटेंमा बिदा दिएका हुन् । गुरुङ समुदायले साउन र चैत महिनाका अन्तिम मङ्गलबार यो पर्व मनाउने गर्छ । मादी गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सोमबार सूचना प्रकाशन गरी गाउँपालिका कार्यालय, […]

पेट्रोलियम पदार्थबाट पौने एक खर्ब राजस्व सङ्कलन

काठमाडौँ, चैत २४ गते । पश्चिम एसियाली मुलुकको युद्धका कारण इन्धनको मूल्य निरन्तर बढिरहेको छ । साथै पेट्रोलियम पदार्थमा विभिन्न शीर्षकमा लगाइएको उच्च करका कारणले गर्दा पनि इन्धनको मूल्य थप महँगो पर्न गएको छ । यस अवस्थामा सरकारले तत्कालका लागि पेट्रोलियम पदार्थमा लगाइएको कर छुट अथवा कम गरे उपभोक्तालाई राहत दिन मिल्ने देखिएको छ । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल