घोराही, असार ९ गते । अभिनयमा रुचि राख्ने दाङ घोराहीकी वर्षा मगरले अभिनयको रहर पूरा गर्न म्युजिक भिडियोलाई माध्यम बनाउनुभयो । अभिनयसम्बन्धी कुनै तालिम वा शैक्षिक उपाधि नलिए पनि उहाँले मोडलिङ र म्युजिक भिडियोलाई भने निरन्तरता दिई रहनुभयो । यद्यपि उहाँमा अभिनयसम्बन्धी तालिम वा उपाधि हासिल गर्ने हुटहुटी भने थियो । उहाँको त्यो चाहना घोराहीमा सञ्चालन भइरहेको […]
काठमाडौँ, असार ५ गते । बिदेसिनु रहर होइन, बाध्यता हो । कोही पारिवारिक कारणले त कोही आर्थिक अवस्था सुधार्न बिदेसिएका छन् । बिदेसिने रोग सर्वसाधारणमा मात्र होइन, नाम चलेका स्थापित कलाकारमा रहेको छ । चलचित्रमा खासै लोभलाग्दो सफलता पाउन नसकेपछि केही नेपाली कलाकार बिदेसिएका छन् । उनीहरूले अनेक व्यवसाय गरेर विदेशमा आफ्नो कर्म गरिरहेका छन् । यद्यपि उनीहरूमा चलचित्रप्रतिको हुटहुटीमा […]
काठमाडौँ, असार ३ गते । काठमाडौँ उपत्यका नजिकै पर्ने तारकेश्वर नगरपालिका–३ स्थित योग गन्तव्यको साहसिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ । यहाँ ‘वनजङ्गल एडभेञ्चर’ स्थापना भएसँगै साहसिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको हो । पर्यटनमा पछिल्लो साहसिक पर्यटनमा रूचि राख्नेको आगमन बढ्दै गएको छ । यहाँ जिपलाइन, रकक्लाइमिङ र बञ्जीजम्प गर्न उपत्यका बाहिरका […]
कास्की, जेठ २८ गते । कला संस्कृतिको धनी पोखरा । त्यसमा पनि जनजाति समुदायको उल्लेख्य बसोबास भएको सहर । यहाँ समय समयमा जनजाति अनुहार एक्सन, कटको सेटमा भेटिन्छन् । यहाँ आदिवासी संस्कृति, कला, भाषा, संस्कार, गीत/सङ्गीतमा आधारित चलचित्र निर्माण हुने क्रम बढ्दो छ । महिनौँ जसो हलमा गुरुङ चलचित्रको च्यारिटो सो भइरहन्छन् । यसबाट पोखरालाई […]
काठमाडौँ, जेठ २२ गते । कुनै समय हलमा दर्शक खोज्नुपर्ने अवस्थाबाट गुज्रिएको नेपाली चलचित्र क्षेत्र पछिल्लो समयमा लोकप्रियताको उकालोतर्फ बढ्दै गएको देखिन्छ । चलचित्रको उल्लेखनीय व्यापार र हलमा दर्शकको उत्साहजनक उपस्थितिले यो लोकप्रियता अझै लम्बिने सम्भावना रहेको चलचित्रकर्मी बताउँछन । मौलिक कथावस्तु र नेपालीपन बोकेका चलचित्र यतिबेला दर्शकको पहिलो रोजाइँको चलचित्र बनेका छन् । गत […]
म्याग्दी, जेठ १६ गते । अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण भएको ७५ वर्ष पुगेको अवसरमा मनाउन लागिएको हीरक जयन्तीमा सहभागी हुन विदेशी पाहुनाहरू नेपाल आइपुगेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आधार शिविर अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा यही जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा सहभागी हुन प्रथम आरोही मौरिस […]
काठमाडौँ, जेठ १४ गते । अमेरिकाको मेरिल्यान्डमा प्रत्येक वर्ष आयोजना हुँदै आएको नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक गरिएको छ । गत वर्ष बर्लिन फिल्म फेस्टिभलको मुख्य प्रतिस्पर्धामा रहेको मीनबहादुर भामद्वारा निर्देशित ‘शाम्बाला’ गत वर्षकै भेनिस फिल्म फेस्टिभलमा प्रिमियर भएको दीपक रौनियारद्वारा निर्देशित ‘पूजा सर (राजागञ्ज)’ र अमेरिकाको नेपाली डायस्पोरामा बनेको […]
हुम्ला, जेठ १४ गते । ज्येष्ठ नागरिकलाई मनोरञ्जन दिन र जिल्लाका रैथाने मनोरञ्जनका विधिको संरक्षण गर्न जिल्ला कार्यक्रम आयोजना गरिएको छ । साथीसङ्गी र दौँतरीबिच भेटघाट हुन कठिन हुने उमेरमा रहनुभएका साठी वर्षमाथिका ज्येष्ठ नागरिकलाई एकै ठाउँमा भेला पारेर स्थानीय तहमा हुने कला, मनोरञ्जन प्रदर्शन गरिएको ज्येष्ठ नागरिक सङ्घ हुम्लाका अध्यक्ष अदानसिंह रावतले बताउनुभयो । […]
काठमाडौँ, वैशाख ९ गते । सरकारले सामाजिक सञ्जाललाई सूचीकरण एवं दर्ता गर्नका लागि पहलसँगै आवश्यक संवाद अघि बढाएको छ । साइबर सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुग्ने सन्दर्भलाई दृष्टिगत सरकारले सामाजिक सञ्जाल सूचीकरणका लागि काम अघि बढाएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार सरकारले चैत ७ गते सूचना प्रकाशित गरी […]
सोलुखुम्बु, वैशाख ८ गते । सोलुखुम्बुको थामेमा भोलि (वैशाख ९ गते) हुन लागेको आरोही सम्मेलन समिटर्स समिटमा सहभागी हुन एक टोली आज थामे प्रस्थान गरेको छ। ‘जलवायु न्यायका क्षेत्रमा काम गर्दै आएको साथसाथै’ संस्थाले आयोजना गर्न लागेको यो सम्मेलन नेपाल सरकारद्वारा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रमको पूर्व कार्यक्रमका रूपमा लिइएको […]