काठमाडौँ —जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफ सीसीसी) का पक्षराष्ट्रहरूको २९ औं सम्मेलन (कोप–२९) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व राष्ट्रपति रामचन्द्र पौडेलले गर्ने भएका छन् । जलवायुसम्बन्धी शिखर सम्मेलन यस पटक अजरबैजानको राजधानी बाकुमा नोभेम्बर ११ देखि २२ (कात्तिक २६ देखि मंसिर ७) सम्म हुँदै छ । उक्त भ्रमणको विषयमा राष्ट्रपति कार्यालय, वन तथा वातावरण मन्त्रालय र परराष्ट्र […]
पर्सा, कात्तिक ६ गते : मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको आठौँ दिनसम्म कोशी र मधेस प्रदेशबाट ८४ जना सडकमा आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले अघि सारेको मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २६ गते प्रधानमन्त्री निवास बालुवाटारबाट शुभारम्भ गर्नुभएको थियो । उद्धारकार्य भने […]
काठमाडौँ, कात्तिक ६ गते : सहरी विकास मन्त्रालयले वर्तमान सरकार गठन भएको एक सय दिनमा ४० वटा झोलुङ्गे पुल र २५ वटा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गरेको छ । यस अवधिमा ५० वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य राखिएकोमा १० वटा निर्माणाधीन छन् । असोजमा आएको बाढीपहिरोका कारण लक्ष्य अनुसार बाँकी १० वटा […]
वराहक्षेत्र, कात्तिक ६ गते : तराईका जिल्लाहरूमध्ये अन्नको भण्डार मानिने सुनसरीमा यतिबेला किसानलाई धान काट्न भ्याइनभ्याइ छ । दसैँ सकिएसँगै धान काट्न सुरु गरेका किसानहरूले तिहारअघि नै अगौटे धान थन्क्याउन व्यस्त छन् । अगौटे जातका धान असोज अन्तिमबाटै काट्न सुरु गरेको प्रकाशपुरका कृषक श्याम कटुवालले बताउनुभयो । कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकृत प्रविणलाल श्रेष्ठका अनुसार किसानहरूले लगाएको […]
कपिलवस्तु, कात्तिक ६ गते : कपिलवस्तुको कृष्ण नगरबाट स्रोत नखुलेको भारतीय रकम सहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको यु पी ४५ ए एस ६६६३ र यु पी ४२ डी टी ५७२१ गडीहरूलाई चेकजाँच गर्दा […]
रामेछाप , कार्तिक ५ गते। असाेज १२ गतेकाे बाढीले बगाएकाे खुर्काेटकाे पुलमा बेलिब्रीज निर्माण सकेर उर्जा जलश्रोत तथा सिंचाई राज्य मन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) आईतबार काठमाण्डौं फर्कनुभएको छ। सुनकोशी नदीमा आएकाे बाढीले बगाएकाे खुर्कोटकाे मोटरेबल पुलको रामेछाप तर्फको भाग बगाएको थियो । पुल बगेपछि रामेछाप जिल्ला राजधानी र तराईका जिल्लाको सम्पर्क टुट्न पुगेकाे थियो […]
काठमाडौँ, कात्तिक ५ गते । सरकारको सय दिनको अवधिमा सरकारी स्वामित्वका सञ्चार माध्यममा नेपाल भाषासहित विभिन्न मातृभाषाका समाचार सेवा थप भएकामा स्वागत गरिएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज ‘नेपाल संवत् न्यूदयाँ ११४५ समारोह समिति’ को ध्यानाकर्षण बुझाउने क्रममा सहभागी नेवा: समुदायका अगुवा मल्ल के सुन्दरले राष्ट्रिय समाचार समिति (रासस) बाट नेपाल भाषा र मैथिली […]
काठमाडौँ, कात्तिक ५ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय गौरवका आयोजनाहरूको हकमा वन ऐन लागू हुनु नहुने बताउनुभएको छ । सोमबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्नुहुँदै मन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजना र राष्ट्रिय प्राथमिकताका आयोजनाहरूको हकमा वन ऐन लागु हुनु नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, […]
उर्लाबारी, कात्तिक ५ गते । काठमाडौंको चित्लाङ फुटबल क्लब, एक पक्षीय खेलमा राजारानी फुटबल क्लब धनकुटालाई ३–१ गोलले हराउँदै अन्तर्राष्ट्रिय आमन्त्रण सातौं बेलबारी आरजु राइस गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । चित्लाङ फुटबल क्लबको जितका लागि १६ओैँ मिनेटमा बिदेशी खेलाडी हेनरीले गोल गर्नुभयो । रोवर्टले कर्नर प्रहार गरेको बल राजारानीका गोलरक्षक प्रदीप भण्डारीले पञ्च गरि बचाउनुभएको थियो […]
काठमाडौँ, कात्तिक ५ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बितेको एक सय दिनमा नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयक अगाडि बढाउनेदेखि पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न ऐन, कानुन तथा नीतिगत सुधारको सुरुवात गरेको छ । वर्तमान सरकार गठन भएको एक सय दिनमा पर्यटन मन्त्रालयले नीतिगत र संरचनागत सुधारको पहल थाल्दै आगामी यात्राको आधारशिला […]