हवाई भाडा वृद्धि नगर्न क्यानको आग्रह

काठमाडौँ, भदौ १० गते । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले प्राकृतिक विपत्तिको विषम परिस्थितिमा हवाई भाडा वृद्धि नगर्न वायुसेवा कम्पनीलाई आग्रह गरेको छ । क्यानले विज्ञप्ति जारी गर्दै आन्तरिक उडानतर्फका वायुसेवा कम्पनीलाई उक्त आग्रह गरेको हो । “हाल देशमा उत्पन्न बाढी तथा प्राकृतिक विपत्तिको विषम् परिस्थितिमा सर्वसाधारणको आवागमनमा सहजता र हितलाई मध्यनजर गर्दै नेपाल सरकारबाट […]

बाढी प्रभावितलाई सन्धिखर्कका कर्मचारीले एक हप्ताको तलब सहयोग गर्ने

अर्घाखाँची, भदौ १० गते ।  सन्धिखर्क नगरपालिकाका १६८ कर्मचारीले भोटेकोशी नदीको बाढीबाट प्रभावितको उद्धार, राहत र पुनः स्थापनाका लागि एक हप्ताको तलब सहयोग गर्ने भएका छन् । भोटेकोशीमा गएको बाढीबाट भौतिक तथा मानवीय क्षति भएपछि सन्धिखर्क नगरपालिका कर्मचारीले राहत तथा पुनः स्थापनाका लागि कर्मचारीले एक हप्ताको तलब बराबरको रकम विपद् राहत कोषमा जम्मा गर्ने निर्णय […]

रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्याट’ परिचालन गर्ने

काठमाडौँ, भदौ १० गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ५० लाख रुपियाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । साथै, प्रभावित क्षेत्रमा उद्धार र राहतमा सघाउन पार्टीका समिति, सदस्य तथा शुभचिन्तकलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी र्यापिड याक्सन टिम (र्याट) मार्फत सक्रिय परिचालन गर्ने निर्णय […]

रसुवा बाढी प्रभावितको लागि बुढानीलकण्ठले १५ लाख ७२ हजार सहयोग गर्ने

काठमाडौं , भदाै १० गते ।  रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउन बुढानीलकण्ठ नगरपालिकाले १५ लाख ७२ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नगरपालिकाको २०८३ भदौ १० गते बसेको बैठकले नगरपालिकाका तथा मातहतका कार्यालयमा कार्यरत कर्मचारीबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा […]

रसुवा बाढी प्रभावितको उद्धार र उपचारमा गोकर्णेश्वर नगरपालिकाको सहयोग

काठमाडौं भदौ १० गते। रसुवा जिल्लाको भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीका कारण रसुवा जिल्ला तथा आसपासका सीमा जोडिएका जिल्लाहरुमा जनधनको क्षति भएपछि गोकर्णेश्वर नगरपालिकाले विपद् प्रभावितको उद्धार तथा उपचारमा सहयोग गर्ने भएको छ। बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकहरुप्रति गोकर्णेश्वर नगरपालिकाले दुःख व्यक्त गर्दै विपद्मा परेका तथा घाइते नागरिकको उद्धारका लागि दुईवटा एम्बुलेन्स […]

यस्तो छ आज कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ १० गते ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भातीय) प्रतिकिलो रु ५०, आलु […]

आज मिति २०८३ भदाै ०९ गते , 25 Aug 2026 , मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका काम अघि बढ्नेछन् । कार्य क्षेत्रमा मेहनतको प्रशंसा हुनुका साथै नयाँ जिम्मेवारी पाउने सम्भावना छ । व्यापारमा नयाँ अवसर मिल्न सक्छ । आर्थिक लाभ भएपनि अनावश्यक खर्चबाट जोगिनुहोला । परिवारमा सुखद वातावरण रहनेछ । स्वास्थ्य सामान्यत: राम्रो रहनेछ । वृष (इ, उ, ए, […]

मलेसिया श्रमिक पठाउन सिन्डिकेट

काठमाडौँ, भदौ ८ गते । मलेसिया श्रमिक पठाउने विषयमा भएको सिन्डिकेटविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ कठोर भएर प्रस्तुत भएको छ । सङ्घले आइतबार मलेसियामा श्रमिक पठाउनका लागि पछिल्लो पटक छनोट भएका २५ वटा वैदेशिक रोजगार कम्पनीविरुद्ध कठोर नीति लिएर छ वटामा तालाबन्दी गरेको हो । सङ्घले आइतबार पत्रकार सम्मेलनमार्फत ‘रिक्रुटमेन्ट एजेन्सी’ मार्फत मलेसिया जाने […]

मुस्ताङमा थाक खेलकुद असोज ८ देखि

मुक्तिनाथ (मुस्ताङ), भदौ ८ गते। थाक खेलकुद तथा सांस्कृतिक विकास संघको ५२औँ संस्करणको थाक खेलकुद प्रतियोगिता असोज ८ देखि १० गतेसम्म थासाङ गाउँपालिका–३, लेते कालोपानीमा आयोजना हुने भएको छ। प्रतियोगितामा सर्वाधिक धनराशिको पुरुष तथा महिला भलिबल, छेलो, तारा खेल, आधुनिक आर्चरी, सांस्कृतिक तथा नृत्य प्रतियोगितालगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ। प्रतियोगितामा थकाली समुदायको पहिचान, संस्कृति […]

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ ७ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ९०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ७३, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५१, आलु […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ