काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौँ, साउन १२ गते । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। मङ्गलबार दिउँसो ललितपुरस्थित एक अस्पतालमा उपचारका क्रममा वरिष्ठ नेता श्रेष्ठको निधन भएको नेपाली काङ्ग्रेसका महामन्त्री गुरु घिमिरेले जानकारी दिनुभयो। पार्टीको कार्यवाहक सभापति, उपसभापतिलगायत विभिन्न भूमिकामा रहेर गरेको योगदान गर्नुभएका श्रेष्ठ क्यान्सर पीडित हुनुहुन्थ्यो । उहाँ विगत १५ दिनदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालको […]

सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण : संयम अपनाउन र सद्भाव कायम राख्न सभापितको अपिल

काठमाडौँ, साउन १२ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुनसरीलगायतका पूर्वी जिल्लामा हालै घटेको संवेदनशील तथा दुःखद् घटना र त्यसले निम्त्याएको तनावपूर्ण परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टी सभापति रवि लामिछानेद्वारा जारी विज्ञप्तिमा घटनामा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरिएको छ। साथै, घटनामा घाइते भएका सम्पूर्ण नागरिक […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  साउन १२ गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३५, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु […]

क्यान्सर अस्पताल खजुरामा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालन

नेपालगन्ज, साउन १२ गते । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा आएको छ । अस्पतालका निर्देशक डा. निरज भट्टराईका अनुसार लायन्स क्लब नेपालगन्ज खजुराको सहकार्यमा अस्पताल परिसरमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा ल्याइएको हो । निर्देशक भट्टराईले कुरुवा घर सञ्चालनमा आएपछि लामो समयसम्म चल्ने क्यान्सर उपचारका क्रममा बिरामी, […]

देवानगञ्ज क्षेत्रमा जारी कर्फ्यु हटाइयो

इनरुवा, साउन १२ गते । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश मङ्गलबार बिहान ६ः१५ बजेदेखि हटाइएको जनाएको हो। देवानगञ्ज गाउँपालिकाका संवेदनशील क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अनिश्चितकालीन कर्फ्यु जारी […]

तीन प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन १२ गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा तराई भू–भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुुसार मङ्गलबार दिउँसो  हिमाली र पहाडी भू–भाग तथा […]

आज मिति २०८३ साउन १२ गते , 28 July 2026 मंगलबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज चुनौती र संघर्षका बीच पनि आफ्नो काम सफलतापूर्वक सम्पन्न गर्न सकिने दिन छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक सम्बन्धबारे पनि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च गर्न मन लाग्नेछ । मनपर्ने वस्त्र, गहना तथा आधुनिक […]

‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’

जनकपुरधाम, साउन ११ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताउनुभएको छ । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पसको आज निरीक्षण तथा क्याम्पसका प्राध्यापकहरुसँगको छलफलमा उहाँले समयको मागसँगै क्याम्पसहरुले शिक्षा क्षेत्रको संचरनागत सुधारसँगै गुणस्तरीय शिक्षण सिकाइमा जोड दिनुपर्छ भन्नुभयो । पुरानो क्याम्पस भएकाले थुप्रै समस्या हुनु […]

समस्या समाधान गर्न प्रतिबद्ध

बेलौरी (कञ्चनपुर), साउन ११ गते । कञ्चनपुरमा प्रतिनिधि सभा सदस्यले नागरिक सुनुवाइ तथा जनतासँग सांसद कार्यक्रममार्फत जनगुनासा र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै व्याप्त जनगुनासो र समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  साउन गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३२, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५०, आलु रातो (गोलो) प्रतिकिलो रु ५३, आलु रातो (मुढे) प्रतिकिलो रु ५३, आलु रातो […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ