एक सय एकले पाए घरमै राहदानी

पञ्चकोशी (दैलेख), साउन १३ गते । दैलेखमा ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत पछिल्लो समय जिल्लाका ११ वटा स्थानीय तहका सेवाग्राहीको घर घरमा पुगेर राहदानी वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्ला हुलाक कार्यालयमार्फत सञ्चालन गरेको सेवाबाट हालसम्म १०१ जना सेवाग्राही लाभान्वित भएका छन् । बाँकी तयारी अवस्थामा रहेकाको विवरण सङ्कलन सुरु गरिएको हुलाक कार्यालय […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, साउन १३  गते । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।  प्रतिकिलो रु ५७ रहेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ३०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ५२, आलु […]

देवानगञ्ज घटनाबारे सर्वदलीय बैठक सुरु

काठमाडौँ, साउन १३ गते ।  सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक सुरु भएको हो। बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, जनमत पार्टीका अध्यक्ष […]

सुनसरी घटनाबारे प्रधानमन्त्रीको अपिल

काठमाडौँ, साउन १३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “प्रधानमन्त्रीका रूपमा मात्र होइन, यही देशका नागरिकका रूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुःखी छु । […]

रास्वपाका सभापति लामिछानेद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ, साउन १३ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्नुभएको छ । बुधबार बिहान ८ सिंहदरबारस्थित लेखा समितिको बैठक कक्षमा सर्वदलीय बैठक आह्वान गरिएको रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार  बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसहित उपेन्द्र यादव, महन्थ […]

आज मिति २०८३ साउन १३ गते , 29 July 2026 बुधबार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज चुनौती र संघर्षका बीच पनि काममा सफलता मिल्ने योग छ । प्रेम सम्बन्धमा सुखद भेटघाट हुन सक्छ भने वैवाहिक जीवनका लागि सकारात्मक योजना बन्ने सम्भावना छ । आफ्नो लक्ष्य पूरा गर्न खर्च बढ्न सक्छ । मनपर्ने लुगा, गहना तथा आधुनिक सामग्री खरिद गर्ने इच्छा […]

सुक्खा पहिरो नरोकिएपछि मुग्लिन–नारायणगढ सडकखण्ड राति ८ बजेदेखि बन्द

चितवन, साउन १२ गते ।  मुग्लिन बजार नजिकै सुक्खा पहिरो खस्ने क्रम नरोकिएपछि आज राति ८ बजेदेखि मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले मङ्गलवार साँझ सूचना जारी गर्दै राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको हो। कार्यालयका सूचना अधिकारी तथा प्रशासकीय […]

पाँच प्रदेशमा हल्कादेखि मध्यम वर्षा, पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन १२ गते । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको प्रभावले बागमती, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ अवस्थित […]

वरिष्ठ नेता श्रेष्ठको निधनप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ, साउन १२ गते । नेपाली काङ्ग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता एवम् पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले निष्ठावान्, अनुभवी र निडर नेता गुमाउनु नेपाली काङ्ग्रेस र सिङ्गो देशकै लागि अपूरणीय क्षति भएको उल्लेख गर्नुभएको छ। “नेपालको लोकतान्त्रिक […]

काङ्ग्रेस वरिष्ठ नेता श्रेष्ठको निधनप्रति संयोजक प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ, साउन १२ गते । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। संयोजक प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै वरिष्ठ नेता श्रेष्ठको निधनको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको हो। नेपालको शान्ति प्रक्रिया र गणतान्त्रिक आन्दोलनमा दिवङ्गत श्रेष्ठले पुर्‍याउनुभएको योगदान […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ