काठमाडौँ, वैशाख ७ गते। प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीले आज भेटघाट गर्नुभएको छ। विश्वका विभिन्न मुलुकमा बसोवास गर्दै आएका नेपाली मूलका कलाकार मध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री ओलीले भेटेर उहाँहरूको प्रतिभाको सराहना गर्नुभयो। इन्ट्रा फाउन्डेसनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित उक्त शृङ्खलाका आयोजक र कलाकारलाई […]
तुलसीपुर (दाङ), वैशाख ७ गते । दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उहाँको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उहाँलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उहाँले ‘कानुन’ विषय पढिरहनुभएको छ । “मेरो घरको आर्थिक अवस्था […]
बैतडी, वैशाख ७ गते । बैतडीमा करोडौँ रुपियाँ खर्च गरेर निर्माण गरेका ३० वटाभन्दा बढी भौतिक संरचना उद्देश्य अनुसार प्रयोग नहुँदा अलपत्र परेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहले निर्माण गरेका शिक्षा, स्वास्थ्य, कृषि, खेलमैदान, सभा हल, मनोरञ्जन पार्क, हवाई उडानदेखि बसपार्क र पुलसम्मका भौतिक संरचना वर्षौंदेखि अलपत्र परेका हुन् । पाटन नगरपालिकामा मात्रै १४ वटा […]
सुर्खेत, वैशाख ७ गते । हुम्लाको दक्षिणी भेगमा पर्ने अदानचुली गाउँपालिकाको श्रीनगर बजारमा वर्षासहितको बाढीले ठुलो क्षति पुर्यायो । बिहीबार बिहानको वर्षाका कारण श्रीनगर बजार क्षेत्र र मुगुको सोरु गाउँपालिका–३, भिहीस्थित बैन्यामा ठुलो क्षति पुगेको हो । हुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार केही सरकारी कार्यालय र पसलमा समेत क्षति पुगेको छ । करिब १५ […]
रेसुङ्गा, चैत ७ गते । गुल्मीमा बिद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दै गएका छन् । भर्खरै नयाँ वर्षको दिन इस्मा गाउँपालिका–१ का दान बहादुर सारूको घर बिद्युत् सर्ट भएर आगलागी हुँदा क्षणभरमै ध्वस्त बन्यो । शरीरका लुगा बाहेक सबै गुमाएका सारू परिवार बिचल्लीमा परेको छ । त्यस्तै इस्मा गाउँपालिका–२ की विमला दर्जीको घर पनि […]
काठमाडौं, वैशाख ६ गते । नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सामुदायिक विकास नेपालको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गोकर्णेश्वर नगरपालिका वडा नं ५ मा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष नारायण बहादुर सुवेदीले भन्नुभयो, “स्थानीय तहबाटै विकास सुरु हुन्छ, समुदायको सशक्त र समावेशी विकासले मात्र राष्ट्र समृद्धितर्फ उन्मुख हुन्छ।” उहाँले समुदायमै विकासको […]
खोटाङ, वैशाख ६ गते । खोटाङको वराहपोखरी गाउँपालिकाले गाउँ फर्किने परिवारलाई एक लाख रुपियाँ प्रदान गरेको छ । गाउँबाट बसाइँ सरेर गएको १८ वर्षपछि पुनः गाउँमै फर्किएका परिवारलाई गाउँपालिकाले एक लाख रुपियाँ दिएको हो । वराहपोखरी गाउँपालिका–६, मौवाबोटेका बोदबहादुर खड्काको परिवार २०६३ सालमा सप्तरी बसाइँसराइ गरेर गएका थिए । गाउँबाट गएको १८ वर्षपछि उनीहरू पुनः गाउँ फर्किएका हुन् । पछिल्लो […]
मकवानपुर, वैशाख ६ गते । मकवानपुरको विकट स्थानीय तह राक्सिराङ गाउँपालिकामा रहेको अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु गरिएको छ । चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको सो गाउँपालिकामा पहिलो पटक स्वास्थ्य बिमा सेवा सुरु गरिएको हो । राक्सिराङ–५, ठाडेचुरीस्थित राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बिमा सेवा सुरु भएसँगै स्वास्थ्य बिमा कार्यव्रmममा आबद्ध भएकाले सहुलियतमा स्वास्थ्य सेवा पाउने भएका […]
काठमाडौँ, वैशाख ६ गते । नेपाल राष्ट्र बैङ्कले प्रणालीगत महत्त्वपूर्ण भुक्तानी प्रणालीको विशेष अनुगमन तथा नियमन गर्ने भएको छ । ‘फ्रेमवर्क फर आइडन्टिफाइङ सिस्टमेटिकल्ली इम्पोर्टेन्ट पेमेन्ट सिस्टम’ को मसौदा निर्माण गरेर राष्ट्र बैङ्कले सरोकारवालाको राय तथा सुझाव पनि मागेको छ । भुक्तानी प्रणालीलाई व्यवस्थित गर्दै छिटोछरितो बनाउन तथा यसमा देखिने अवरोधको जोखिम कम गर्ने उद्देश्यसहित प्रणालीगत […]
काठमाडौँ, वैशाख ६ गते । आगजनीबाट पूर्ण रूपमा क्षतिग्रस्त भएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड अहिले नेतृत्वविहीन बनेको छ । महाप्रबन्धक सङ्गीता यादवको तीनबर्से कार्य अवधि समाप्त भएपछि चैत २४ गतेदेखि सो कम्पनी नेतृत्वविहीन बन्न पुगेको हो । खरानी टकटकाउँदै उठ्ने जमर्कोमा रहेको सो कम्पनी नेतृत्वविहीन बन्न पुग्दा कम्पनीलाई पुनः सञ्चालन गर्ने प्रक्रियासमेत प्रभावित बनेको छ । […]