रुरुक्षेत्र गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

रेसुङ्गा (गुल्मी), साउन २६ गते ।  गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको श्रावण कृष्ण औँसी (पोखरी औँसी) का अवसरमा एक दिन स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाका अनुसार साउन २७ गते बुधबार गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण कार्यालय, स्वास्थ्य, संस्था, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था र अन्य संघ–संस्थामा […]

महोत्सवको आकर्षण हामखोला झरना

लमजुङ, साउन २६ गते । लमजुङको मस्र्याङ्दी गाउँपालिका–८, भुलभुलेमा रहेको हामखोला झरनामा रमाउने पर्यटकको घुइँचो नै लागेको छ । विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा पर्ने हामखोलामा भएको छैटौँ हामखोला महोत्सवले विशेषतः यो झरना केन्द्रविन्दुमा रहेको थियो । यस झरनाले स्थानीय र पर्यटकलाई मन्त्रमुग्ध बनायो । गण्डकी प्रदेश पर्यटन तथा उद्योगमन्त्री यशोदा रिमालले महोत्सवको उद्घाटन गर्दै हामखोला जस्ता […]

कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

काठमाडौँ, साउन २६ गते ।  कोलम्बियामा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ । भूकम्पपछि देशमा आपत्काल घोषणा गरिएको छ। भवनहरू भत्किँदा अझै धेरै मानिस पुरिएको आशंका गरिएकाले मृतकको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। कोलम्बियाको भूगर्भ सेवा विभागका अनुसार स्थानीय समयअनुसार बिहान ७ः३४ बजे (१२ः३४ जीएमटी) चोको प्रान्तमा ७.४ […]

मनसुनी वायुको प्रभाव कायमै, भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन २६ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ। मनसुनी वायुको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्यतया बदली […]

आज मिति २०८३ साउन २६ गते , 11 Aug 2026 , मंगलबार, यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज रोकिएका काम अघि बढ्नेछन् । कार्य क्षेत्रमा सक्रियता र निर्णय क्षमताको प्रशंसा हुनेछ । व्यापारमा लाभदायक अवसर मिल्न सक्छ । आम्दानी बढ्ने र बचत गर्ने मौका छ । परिवारमा खुसी र सद्भाव रहनेछ । स्वास्थ्य राम्रो रहनेछ । वृष (इ, उ, ए, ओ, वा, […]

प्रतिनिधिसभामा आज चार विधेयक प्रस्तुत हुने

काठमाडौँ, साउन २५ गते ।  सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने  कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा अर्थमन्त्री […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, साउन २५ गते । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ०४ पैसा र बिक्रीदर १५२ रुपियाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ७४ पैसा र बिक्रीदर १७६ रुपियाँ ४३ पैसा, युके […]

लेदोसहितको पहिरोले बीपी राजमार्ग अवरुद्ध

बनेपा, साउन २५ गते ।  आइतबार साँझ परेको अविरल वर्षासँगै सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार सोमबार बिहान करिब ४ बजे बीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–९ को पिन्थली र नार्केमा लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो […]

आज साउनको अन्तिम सोमबार शिवालयमा भक्तजनको भिड

काठमाडौँ, साउन २५ गते ।  हिन्दु मान्यता अनुसार साउन महिना भगवान् शिवसँग जोडिएको महिना हो । साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयमा हिन्दु श्रद्धालुको घुइँचो लाग्ने गर्छ । साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउने तथा बोलबम मेला पनि लाग्छ । बोलबम तीर्थालुको पनि देशभरका शिवालयमा घुइँचो छ । विशेष गरी अन्तिम दिन काठमाडौँको सुन्दरीजलबाट […]

मनसुन सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, साउन २५ गते ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ । मधेश प्रदेशका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ