मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साताको प्रारम्भमा रोकिएको कार्य बन्नाले नयाँ कार्यप्रति जोश जाग्नेछ । शुभ चिन्तकहरूको साथ र सहयोग मिल्नेछ । साताको मध्यमा सञ्चित धनमा वृद्धि हुनेछ । पारिवारिक समस्याहरू सुल्झिनेछन् । साताको अन्तिममा पराक्रमले आँटेका कार्य सफल हुनेछन् । आफूभन्दा साना भाइबहिनीहरूको साथ मिल्ला । वृष (इ, उ, […]
काठमाडौं, साउन ४ गते । नेपाल प्रेस युनियनको १० औं केन्द्रीय महाधिवेशन आगामी जेठमा हुने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा आइतबार काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको बैठकले प्रेस युनियनको विधान समयानुकूल संंशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने निर्णयसमेत गरेको छ । बैठकपछि अध्यक्ष लम्सालले विधान संशोधनका लागि वरिष्ठ उपाध्यक्ष प्रेम के.सी. […]
काठमाडौँ, साउन ४ गते । यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउनेले निःशुल्क यातायात सुविधा पाउने भएका छन् । धार्मिक, सांस्कृतिक पत्रकार समाज, नेपाल (रेक्जोन) का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरूसँग आज यहाँ भएको अन्तरक्रियामा पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले निःशुल्क बस सेवा दिइने बताउनु भएको हो । धर्म, संस्कृतिसँग सम्बन्धित संस्था […]
काठमाडौँ, साउन ४ गते। प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबिच भएको भेटवार्ता सकिएको छ। च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीबिच आइतबार दिउँसो छलफल भएको हो। भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै पूर्व राष्ट्रपति भण्डारीले अध्यक्ष ओलीसँग राष्ट्रिय राजनीतिका विषयमा छलफल भएको जानकारी दिनुभएको हो। सञ्चारकर्मीको पार्टी […]
काठमाडौँ, साउन ४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनतासँग सिँधै जोडिने भएकाले प्रत्यक्ष निर्वाचत प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्ने बताउनुभएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा आज नेपाल मतदाता अधिकार मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहितको टोलीले ‘निर्वाचनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ मस्यौदामा संशोधनका लागि बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले जनतासँग सिँधै जोडिने भएकाले […]
काठमाडौँ, ३ साउन : खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि दुई दिने शिक्षक प्रशिक्षण सुरु भएको छ ।नेपाल एष्ट्रोनोमिकल सोसाइटी र थाइल्याण्डको राष्ट्रिय खगोल अनुसन्धान संस्थाको संयुक्त आयोजनामा सुरु भएको कार्यक्रममा नेपाल र भारतका गरी ५० जनाको सहभागिता रहेको छ । कार्यक्रममा नेपालका ४६ र भारतका चार जना शिक्षकको सहभागिता रहेको सोसाइटीका अध्यक्ष सुरेश जानकारी […]
पर्वत, साउन ४ गते । मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा पहिरामा घर पुरिँदा वृद्ध दम्पती बेपत्ता भएका छन् । आज विहान गएको पहिरामा एकतले घर पुरिँदा ७६ वर्षीय छविलाल विश्वकर्मा र उहाँकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ता हुनुभएको हो । उहाँकी बुहारी ३२ वर्षीया पवित्रा भने पहिरो खस्नासाथ हम्फालेर बच्न सफल हुनुभएको मोदी –३ का वडा […]
फिदिम,साउन ४ गते । बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम […]
काठमाडौँ, साउन ४ गते । सहुलियत कर्जा, अनुदान र सरकारी प्रोत्साहन योजना देशको आर्थिक समृद्धि, रोजगारी सिर्जना तथा उत्पादन वृद्धि गर्ने उद्देश्यले ल्याइने गरे पनि यस्ता सहुलियत सुविधा प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेका छैनन् । अर्बौं रुपियाँ बराबरको कर्जा र अनुदान लक्षित वर्गमा नपुगी पहुँचवाला, बिचौलिया र टाठाबाठाको हातमा पुग्ने गरेको तथ्य प्रस्तुत गरेका विभिन्न […]
ज्यो.पं. हरिप्रसाद भण्डारी मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सञ्चार र नेटवर्किङमा अलमलिने सम्भावना छ । पराइसँग व्यवहार गर्दा शब्द र प्रस्तुतिमा ध्यान पुर्याउनुहोला । आम्दानी सहज देखिए पनि खर्चमा होसियार रहनुपर्छ । अत्यधिक बोलाइभन्दा संकेत र हाउभाउका माध्यमबाट काम बन्ने समय हो । वृष (इ, उ, ए, ओ, बा, बि, […]