इटहरी, असार १० गते । इटहरी उपमहानगरपालिकाका वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर पुष्पनारायण चौधरीमाथि आर्थिक अनियमितता, वातावरण प्रदूषणप्रति उदासीनता, तथा स्थानीय उद्योग कलकारखानाहरूबाट अवैध रकम असुली गरेको आरोप लागेको छ । यस बाहेक खाला कटान नियन्त्रण तथा तटबन्ध कार्यक्रम र खोला सरसफाईको नाममा इन्जिनियर चौधरीले उपमहानगरपालिकाबाट लिएको ११ लाख ६४ हजार ३१७ रुपयाँ नियम सम्बत् […]
फिदिम, असार १० गते । मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो ।सोमबार साँझदेखि निरन्तर भइरहेको वर्षाका कारण हेंवा खोलामा आएको बाढीले अस्थायी डाभइर्सन बगाएपछि सडक अवरुद्ध भएको हो । मङ्गलबार बिहानैदेखि मेची राजमार्गस्थित पाँचथर ताप्लेजुङ सडकखण्ड अवरुद्ध भएको हो । खोलामा पानीको सतहले डाइभर्सन पार गरेसँगै यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले […]
गौर, असार १० गते । गौर नगरपालिकाले आर्थिक वर्ष ०८२/०८३ का लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेको छ । गौर नगरपालिकाको १६ औँ नगरसभाको अधिवेशनमा नगरप्रमुख शम्भु साहले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमअन्तर्गत रोजगारी सिर्जना एवम् उद्यमशिलता प्रवर्धनमा जोड दिनुभएको छ । उहाँले सबै किसिमको विभेद र असमानता अन्त्य, वातावरणमैत्री विकासमा जोड, […]
दोहा (तेहरान), असार १० गते । इरानबाट सोमबार कतारको राजधानी दोहा नजिकै रहेको एक महत्त्वपूर्ण सैन्य अड्डातर्फ मिसाइल प्रहार गरिएको थियो । तर कतारको सुरक्षा संयन्त्रले ती मिसाइलहरू समयमै खसाल्न सफल भई जनजीवनमा कुनै क्षति नहोस् भन्ने सुनिश्चित गरेको छ । कतार सरकारका प्रवक्ता तथा प्रधानमन्त्रीका सल्लाहकार माजिद बिन मोहम्मद अल–अन्सारीले विज्ञप्ति जारी गर्दै यो […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । व्यवसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । […]
चन्द्रपुर (रौतहट), असार ९ गते । रौतहटमा रहेको पूर्वाधार विकास कार्यालयको बजेट खर्च हालसम्म ४५ प्रतिशत मात्र पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको भुक्तानी अवधि सकिन बाँकी रहेको १७ दिनमा ५५ प्रतिशत खर्च हुने अवस्था रहेको छ । कार्यालयका लेखा अधिकृत सुदिप गौतमका अनुसार तीन सय ३० को हाराहारीमा कार्यक्रम रहेकोमा अधिकांश योजना […]
काठमाडौँ, असार ९ गते । अपेक्षा गरेको बेला मिलेको सफलताले भन्दा आशा नगरेको बेला प्राप्त सफलताले खुसी दिन्छ । नेपाली क्रिकेट टोलीले स्कटल्यान्डको भ्रमणबाट क्रिकेट समर्थकलाई यस्तै खुसी दिएको छ । स्कटल्यान्ड जानुअघि नेपाली क्रिकेट टोलीबाट ठुलो अपेक्षा गरिएको थिएन । आइसिसी विश्वकप क्रिकेट लिग २ मा नेपालको कमजोर सुरुवातले समर्थकले धेरै अपेक्षा नराख्नु स्वाभाविक पनि थियो । स्कटल्यान्ड […]
काठमाडौँ, असार ९ गते । नेपालमा ओमिक्रोनको सब भेरिएन्ट (पछिल्लो पुस्ता) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिन सिक्वेसिङ गर्दा नेपालमा ओमिक्रोनका विभिन्न सवभेरिएन्ट पुष्टि भएको जानकारी दिनुभयो । डा.बुढाथोकीका अनुसार जेठ २२ देखि २९ गतेसम्म पिसिआर विधिबाट कोरोना पुष्टि भएका १४ वटा नमुनाको जिन सिक्वेसिङ […]
घोराही, असार ९ गते । अभिनयमा रुचि राख्ने दाङ घोराहीकी वर्षा मगरले अभिनयको रहर पूरा गर्न म्युजिक भिडियोलाई माध्यम बनाउनुभयो । अभिनयसम्बन्धी कुनै तालिम वा शैक्षिक उपाधि नलिए पनि उहाँले मोडलिङ र म्युजिक भिडियोलाई भने निरन्तरता दिई रहनुभयो । यद्यपि उहाँमा अभिनयसम्बन्धी तालिम वा उपाधि हासिल गर्ने हुटहुटी भने थियो । उहाँको त्यो चाहना घोराहीमा सञ्चालन भइरहेको […]
काठमाडौँ, असार ९ गते । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपियाँ २४ पैसा र बिक्रीदर १३८ रुपियाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ २९ पैसा र बिक्रीदर १५९ रुपियाँ ९८ पैसा, युके पाउण्ड स्टर्लिङ […]