नवलपुर, भदौ ९ गते । नवलपुरको गैँडाकोटमा आइतबार राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको गैँडाकोट नगरपालिका–२ नारायणी नदी पुलको बिचमा गैँडाकोटबाट नारायणघाटतर्फ जाँदै गरेको ना १ क ५१९९ नम्बरको कुखुराको चल्ला बोकेको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ४३ […]
बागलुङ, भदौ ९ गते । दक्षिण बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थाप जन्मघर भए पनि बागलुङ नगरपालिका–३ गौडाकोटलाई कर्मभूमि बनाउँदै आउनुभएका अगुवा कृषक गंगाबहादुर थापाले फुलफुलका बिरुवा हुर्काउन जिल्लामै पहिलोपटक विद्युत र इन्टरनेटमार्फत चल्ने ‘अटोमेसन सिँचाइ’ भित्र्याउनुभएको छ । गौडाकोटमा व्यवसायिक तरकारी खेती गर्दै आउनुभएका थापाले पाँच रोपनी जमिन भाडामा लिएर बागलुङ नगरपालिका–६ पञ्चकोटमा विद्युत र इन्टरनेटको […]
धेरै समयदेखि प्रतिनिधि सभा अन्तर्गत शिक्षा, विज्ञान तथा प्रविधि समितिमा अड्केको शिक्षा विधेयक हालै मात्र माओवादी, राप्रपा र रास्वपाका फरक मत सहित पारित भएको छ । विधेयक पारित हुने क्रममा सम्बन्धित मन्त्री समेतको उपस्थितिमा यो विषयले धेरै महत्व पाएको देखिन्छ, जुन आवश्यक पनि थियो । नेपालको संबिधान – २०७२ को मौलिक हक अन्तर्गत धारा ३१ […]
काठमाडौँ, भदौ ९ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थी आन सुआनबिच हवाईसेवा, लगानी एवं सूचना प्रविधिसहितका विषयमा द्विपक्षीय साझेदारी गर्ने सन्दर्भमा परामर्श भएको छ । उपराष्ट्रपति यादव र तीनदिने औपचारिक भ्रमणमा आउनुभएकी भियतनामका उपराष्ट्रपति सुआनबिच आइतबार सम्पन्न प्रतिनिधि मण्डलस्तरीय भेटवार्तामा दुवै देशबिच नवीन साझेदारीको अध्याय प्रारम्भ गर्ने समझदारी भएको […]
सप्तरी, भदौ ८ गते । सप्तरीको राजविराजमा अन्तर्राष्ट्रिय देव महासम्मेलनको तयारीको लागि बैठक, छलफल लगायतको कार्यक्रम अगाडी बढाइएको छ। आगामी असोज १७, १८ र १९ गते राजविराजमा यो महासम्मेलनको आयोजना गरिने भएको हो । नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवण कुमार देवले महासम्मेलनलाई सफल बनाउन शनिबार देव समुदायबाट राजनीतिक दलका नेता, संचारकर्मी, अधिवक्तासहित बौद्धिक पक्षसङ […]
काठमाडौँ, भदौ ८ गते। हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका परिवारले परराष्ट्रमन्त्री डा. अरजु राणा देउवासँग भेट गरेका छन्। आइतबार विपिनकी आमा पद्मा र बहिनी पुष्पाले परराष्ट्रमन्त्री डा देउवासँग भेट गर्नुभएको हो। मन्त्री डा. राणा र परराष्ट्र मन्त्रालयले विपिनको रिहाइका लागि हालसम्म गरेको प्रयत्नका लागि आभार व्यक्त गर्दै उहाँहरुले आगामी दिनमा थप सक्रियताका साथ निरन्तरता […]
काठमाडौं, भदौ ८ गते । काठमाडौँ महानगरपालिका–१२ टेकु दोभान स्थित वंशिघाट बाग्मती नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका बालकको खोजीकार्यको लागि सशस्त्र प्रहरी परिचालन भएको छ । सोही ठाउँ बस्ने ८ वर्षीय सुदीप गौतम पौडी खेल्ने क्रममा भदौ ७ गते दिउँसो साढे २ बजे नदीमा डुबेरबेपत्ता भएको जानकारी दिइएको छ । सशस्त्र प्रहरी बल […]
लहान, भदौ ६ गते । उर्जा सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खड्काले मधेश प्रदेशका किसानहरुलाई धानबालीमा विद्युतबाट सिँचाइ गर्न २४ घण्टा नै विद्युत आपूर्ति भइरहने बताउनुभएको छ । नेपाली कांग्रेसको बौद्धिक उचाइ र चिन्तकको रुपमा चिनिनु भएको स्वर्गीय प्रदिप गिरीको तेस्रो स्मृतिसभालाई बिहीबार लहान नगरपालिकाको सभा हलमा सम्बोधन गर्ने क्रममा यस्तो बताउनुभएको हो । देश […]
काठमाडौँ, भदौ ६ गते । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार नेपाल र पाकिस्तानबीच स्पर्धा हुँदैछ । शृङ्खलाअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुन लागेको हो । खेल नेपाली समयअनुसार अपराह्न ३ः१५ बजे प्रारम्भ हुनेछ । शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका […]
सुलीकोट, भदौ ६ गते । करदाता सेवा कार्यालय गोरखाले आर्थिक वर्ष २०८१/०८२ मा राजस्वमा वृद्धि गरेको छ । जिल्लामा भएका सरकारी कार्यालय विभिन्न पेशा र व्यवसाय गर्न खोलिएका कम्पनीहरु तथा सङ्घ संस्थाहरुबाट आयकर, मूल्य अभिवृद्धिकर, अन्तशुल्क कर र अन्य सेवा बापत विगतका वर्षहरुमा भन्दा दुई करोड २९ लाख राजस्व वृद्धि गरेको हो । २०७७ सालबाट […]