काठमाडौँ, मङ्सिर १ गते । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमान्डु गोर्खाजले विजयी सुरुवात गरेको छ । सुरुमा ब्याटिङ गरेको जनकपुरले जितको लागि दिएको १३१ रनको लक्ष्य काठमान्डुले १८ ओभरको समाप्तिमा ५ विकेटको क्षतिमा भेट्टाएको हो । काठमान्डुका लागि बेन चार्ल्सवर्थ ४६ रन बनाउनुभयो भने आकाश […]
काठमाडौँ, मङ्सिर १ गते । वैदेशिक रोजगार विभाग अन्तर्गत रोजगार अनुमति प्रणाली (इपिएस) शाखाको उत्पादनतर्फको पहिलो चरण भाषा परीक्षण सोमबार (मङ्सिर १) देखि सुरु हुँदै छ । सन् २०२५ मा इपिएसमार्फत दक्षिण कोरिया जान भाषा परीक्षाका लागि आवेदन दिएका एक लाख दुई हजारमध्ये उत्पादनतर्फका ६७ हजारको भाषा परीक्षा सोमबारदेखि हुन लागेको हो । इपिएस शाखाका […]
बागलुङ (गलकोट), मङ्सिर १ गते । बागलुङको इमेज सहकारीका पीडितहरु पुनः आन्दोलित भएका छन् । ढोरपाटन नगरपालिकाका प्रमुख समेत रहेका देवुकमार नेपाली संस्थापक अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्था लि. मा रकम जम्मा गरी फिर्ता नपाएका पीडितहरु आन्दोलित भएका हुन् । इमेजपीडित संघर्ष समितिको आह्वानमा उनीहरुले आइतबार बागलुङ बजारमा नाराबाजीसहित प्रदर्शन गरेका छन् […]
दोस्रो एनपिएलको सिङ्गल राउन्ड रोविन, इलिमिनेटर र क्वालिफायर हुँदै मङ्सिर २७ गते उपाधि भिडन्त हुने छ । यस पटक कुल ३२ खेल हुने छन् । हरेक खेलमा नौ हजार पाँच सय टिकट बिक्री गरिने छ । त्रिवि रङ्गशालाको दर्शक क्षमता भने १३ हजार रहेको बताइएको छ । काठमाडौँ, मङ्सिर १ गते । विश्वमा फ्रेन्चाई क्रिकेट […]
काठमाडौँ, मङ्सिर १ गते । विद्युत् नियमन आयोगले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ महशुल विवादका सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणले गरेको निर्णयलाई नै सदर गरेको छ । आयोगले दुई उद्योगको उजुरीमाथि सुनुवाइ गर्दै आयोगले प्राधिकरणको बक्यौता उठाउने निर्णय सही ठहर गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । आयोगले पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिज प्रालि र पञ्चकन्या स्टिलको उजुरीमाथि […]
फुङलिङ, मङ्सिर १ गते । प्रसिद्ध धार्मिक स्थल पाथीभरा (मुक्कुमलुङ) मा एक महिनामा ३४ लाख ४८ हजारभन्दा बढि भेटी सङ्कलन भएको छ । कात्तिक महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले हरेक महिनाको मसान्तमा सार्वजनिक गर्दै आइरहेको विवरण अनुसार कात्तिक महिनामा भक्तजनहरूले ३४ लाख ४८ हजार ५०० रुपियाँ भेटी […]
काठमाडौँ, मङ्सिर १ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सम्पदाको सहर ललितपुर महानगरको नगर प्रहरीले सम्पदा संरक्षणदेखि विपद्मा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । ललितपुर महानगरको सेवा प्रवाहको सन्दर्भमा तयार पारिएको ‘नगरवासीको सेवामा महानगर प्रहरी’ नामक श्रव्यदृश्य सामग्री प्रदर्शनी कार्यक्रममा महानगर प्रमुख महर्जनले नगर प्रहरीले महानगरले मूर्त/अमूर्त सम्पदाको संरक्षणका लागि सरसफाइदेखि जात्रा, पर्वमा शान्तिपूर्ण व्यवस्थापनमा […]
बागलुङ, मङ्सिर १ गते । पश्चिम बागलुङका पौंदेलीहरुले आइतबार न्वागी पर्व मनाउँदै छन् । पौंदीबासीले विसं. १७३४ सालदेखि न्वागी पर्व मनाउँदै आएका छन् । न्वागी पर्वमा बडिगाड–५ को खार बजारमा दस दिने मेला समेत आयोजना गरिएको छ । मङ्सिर महिनामा पौंदेलीले न्वागी खाने प्रचलन छ । धान पाक्ने र काट्ने समय मङ्सिरमा स्थानीय जर्डन प्रजातीको […]
काठमाडौँ, मङ्सिर १ गते । नेपालले तराईको वन प्रणालीबाट कार्बन उत्सर्जन न्यूनीकरण गरेबापत ९४ लाख अमेरिकी डलर प्राप्त गरेको छ । नेपालले लगभग १८ लाख ८० हजार टन कार्बन डाइअक्साइड घटाएबापत विश्व बैङ्कको वन कार्बन साझेदारी सुविधा (एफसिपिएफ) मार्फत उक्त भुक्तानी प्राप्त गरेको विश्व बैङ्कले जनाएको छ । यो कार्बन उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता अन्तर्गत […]
काठमाडौँ, मङ्सिर १ गते । देवीदेवतामा समर्पित नृत्यचर्यानृत्यको आयोजना गरिएको छ । वज्र कलाकुञ्जद्वारा शनिबार राजधानीमा आयोजित ‘महानगर चर्या डान्स गाला–२०८२’ मा काठमाडौँ, ललितपुर, भक्तपुर र धरानको चर्यानृत्य टोलीले सहभागिता जनाएका हुन् । वज्र कलाकुञ्जका संस्थापक चन्द्रमान मुनिकारले नेवार परम्परामा गुप्त राखिने थुप्रै चर्यानृत्यबाहेकका सबैसामु देखाउन मिल्ने चर्याको प्रकारलाई पुस्तान्तरण गर्दै जाने क्रममा वज्र कलाकुञ्जको […]