झुलाघाट पुलको मर्मत नेपालले गर्ने

खलङ्गा, भदौ १७ गते । दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुल शीघ्र सञ्चालन ल्याउने सहमति भएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लामा सोमबार भएको नेपाल–भारत समन्वय समिति बैठकमा निर्माण सम्पन्न पुललाई शीघ्र सञ्चालनमा ल्याउने विषयमा दुवै देशका अधिकारीबिच सहमति भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुल सञ्चालन गर्नुअघि […]

रसुवा बाढीपीडित सिन्धुपाल्चोकवासीलाई नगद राहत

सिन्धुपाल्चोक, साउन १७ गते । साउन १० गते आएको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन सिन्धुपाल्चोकवासीका परिवारलाई स्थानीय तहले नगद राहत दिने घोषणा गरेका छन्। बाह्रबिसे नगरपालिकाले आफ्ना नगरवासीको रसुवा बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन भएका प्रतिपरिवारलाई एक लाख १५ हजार रुपियाँका दरले नगद राहत प्रदान गर्ने भएको नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो। […]

‘स्थलगत अध्ययनबिना पञ्चकुण्डलाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी, भदौ १७ गते ।  म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण आधार शिविर पुग्दा ससाना पाँच ताल प्रष्ट देख्नुभयो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल पछिल्लो समय एउटै देखिन थालेकामा उहाँले अनौठो मान्नुभएको छ । “हिउँदका चार महिनाबाहेक अन्य समयमा पाँच कुण्डहरू देखिन्थे”, […]

यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य

काठमाडौँ, भदौ १७ गते ।   कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठुलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (भातीय) प्रतिकिलो रु ३५, आलु […]

रसुवा भोटेकोशी बाढी : छब्बिस अर्बको बिमा दाबी

काठमाडौँ, भदौ १७ गते । जलविद्युत् आयोजनामा भएको ठुलो क्षतिले भोटेकोशी बाढीको आर्थिक असर बिमाक्षेत्रमा समेत तीव्र रूपमा देखिन थालेको छ । बाढीपछि निर्जीवन बिमा कम्पनीमा परेको प्रारम्भिक दाबी २५ अर्ब ८७ करोड रुपियाँ नाघेको छ, जसको करिब २० अर्ब ५० करोड रुपियाँ इन्जिनियरिङ तथा ठेकेदार जोखिम अन्तर्गत मात्रै परेको छ । दर्जनौँ जलविद्युत् आयोजना […]

पहिरो–बाढीले राजमार्ग अवरुद्ध, राति आवागमन रोक

काठमाडौँ, भदौ १७ गते ।  देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोका कारण मुख्य राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको बुधबार बिहान ६ः३० बजेसम्मको विवरण अनुसार बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न सडकमा यातायात अवरुद्ध भएको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–काठमाडौँ चल्ने सम्पूर्ण […]

रसुवा बाढीपीडित दुई विद्यार्थीको पढाइको जिम्मा बुढानीलकण्ठ नगरपालिकाले लियो

काठमाडौं , भदौ १६गते। रसुवा स्थित भोटेकोशीमा आएको बाढीबाट प्रभावित दुई जना विद्यार्थीको अध्ययनको सम्पूर्ण जिम्मेवारी बुढानीलकण्ठ नगरपालिकाले लिएको छ। नगरपालिकाले आफ्नो पूर्वघोषणाअनुसार ती विद्यार्थीलाई नगरपालिकाभित्रका विद्यालयमा भर्ना गराएको हो। विपद्का कारण विद्यार्थीको पढाइ प्रभावित नहोस् र उनीहरूको शैक्षिक भविष्यमा अवरोध नआओस् भन्ने उद्देश्यले नगरपालिकाले आवश्यक शैक्षिक सहयोगसहित अध्ययनको जिम्मेवारी लिएको जनाएको छ। बाढीका कारण […]

रसुवा बाढीपीडितलाई जुम्ला उद्योग वाणिज्य संघको एक लाख सहयोग

सिँजा (जुम्ला), भदौ १६ गते ।  भदौ १० गते रसुवा जिल्लामा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि जुम्ला उद्योग वाणिज्य संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपियाँ सहयोग गरेको छ । रसुवामा आएको बाढीपहिरोले ठुलो जनधनको क्षति पुर्‍याउनुका साथै विभिन्न स्थानमा सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा […]

रास्वपाले बोलायो सर्वदलीय बैठक

काठमाडौँ, भदौ १६ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि राहत, उद्धार तथा पुनःस्थापनाका विषयमा छलफल गर्न मङ्गलबार सर्वदलीय बैठक बोलाएको छ। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण, बेपत्ताको खोजी, शव व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनःस्थापनाका विषयमा बैठकमा छलफल हुनेछ। उहाँका अनुसार बैठकमा विभिन्न राजनीतिक […]

बाढीपहिरो मृतकका परिवारलाई पशुपतिमा निःशुल्क दाहसंस्कार

काठमाडौँ, भदौ १६ गते ।  पशुपति क्षेत्र विकास कोषले बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिका परिवारलाई पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार तथा किरियापुत्री सेवा उपलब्ध गराउने भएको छ। कोषले जारी गरेको सूचनाअनुसार भदौ १० गते आएको बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिको सम्मानपूर्वक अन्त्येष्टि गर्न पशुपति क्षेत्रमा निःशुल्क दाहसंस्कार तथा किरियापुत्री सेवाको व्यवस्था गरिएको हो। विपद्का कारण आफन्त […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ