यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, पुस २८ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४  रुपियाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपियाँ ५५ पैसा र बिक्रीदर १६८ रुपियाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ […]

सुडानमा दुई करोड भन्दा बढी मानिस गम्भीर खाद्य असुरक्षाको सामना गर्दै : संयुक्त राष्ट्रसङ्घ

जेनेभा, पुस २६ गते ।  मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का प्रवक्ता जेन्स लार्केले जनवरी-९ मा सुडानमा द्वन्द्व सुरु भएको एक हजार दिन बितिसकेको चेतावनी दिँदै हाल दुई करोड १० लाख भन्दा बढी मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेको जनाएको छ । पत्रकारसँगको नियमित साक्षातकारमा बोल्दै लार्केले सुडानमा करिब तीन करोड ४० […]

नेपालबाट कराते खेलाडी बिदाइ

काठमाडौँ, पुस २३ गते । भारतमा आयोजना हुने चौथो नेपाल इन्टरनेशनल क्युकोशिनकाई कराते (एफआईकेके) प्रतियोगितामा सहभागी हुन जाने नेपाली खेलाडीहरूको बिदाइ गरिएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिहीबार आगामी पुस २६ र २७ गते भारतको आसाममा हुने उक्त प्रतियोगितामा भाग लिन जाने खेलाडी, प्रशिक्षक तथा निर्णायकलाई बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा कराते केन्द्रीय संघका […]

म्याग्दीका सुजन गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधि

म्याग्दी, पुस २४ गते । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङका सुजन गौतमले अमेरिकाको युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिलबाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । सौर्यवायु र अन्तरिक्ष वातावरणसम्बन्धी गहिरो अनुसन्धान गर्दै उहाँले यो उपलब्धी हासिल गर्नुभएको हो, जसले सौर्य आँधी र अन्तरिक्ष मौसम बुझ्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ । गौतमले पृथ्वीनजिक […]

उपल्लो मुस्ताङमा फ्रान्सका पर्यटक धेरै

मुक्तिनाथ (मुस्ताङ), पुस २१ गते । उपल्लो मुस्ताङको भ्रमणमा फ्रान्सबाट आएका पर्यटक अधिक पुग्ने गरेको पाइएको छ । अन्नपूर्ण संरक्षण आयोजना इलाका कार्यालय ल्होमन्थाङका अनुसार सन् २०२४ र २०२५ मा उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकमा युरोपेली मुलुक फ्रान्सका पर्यटक अधिक रहेको पाइएको हो । कार्यालयको तथ्याङ्क अनुसार सो कार्यालय अन्तर्गत पर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३, छुसाङ, […]

खालिदा जियाकाे राजकीय बिदाइ

ढाका, पुस १६  गते । बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो । प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहनुभएकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा […]

सुदूरपश्चिमबाट एक वर्षमै ५० हजार युवा विदेशिए

बैतडी, पुस ४ गते ।  सुदूरपश्चिम प्रदेशबाट गएको १४ महिनामा ५० हजार युवा वैदेशिक रोजगारीमा गएका छन् । श्रमस्वीकृति लिएर आव २०८१/०८२ मा ३८ हजार २५४ र चालु आर्थिक वर्ष २०८२/०८३को साउनदेखि कात्तिकसम्म १२ हजार ७७७ जना गरि ५१ हजार ३१ जना विदेशिएका छन् । यीमध्ये चार हजार ३४४ जना महिलासमेत रहेका छन् । विदेश […]

अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीबारी : दुई विद्याथीको मृत्यु, नौ घाइते

काठमाडौँ, मङ्सिर २८ गते । अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्रोभिडेन्सका सहरका मेयर ब्रेट स्माइलीले ब्राउन युनिभर्सिटीको क्याम्पसमा सक्रिय बन्दुकधारीले गोली चलाउँदा अन्य नौ जना घाइते भएका छन् । अल जजिराका अनुसार शनिबार परीक्षा चलिरहेको बेला संयुक्त राज्य अमेरिकाको आइभी लिग क्याम्पसमा गोलीबारी […]

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, मङ्सिर २७ गते ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ […]

सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए

भद्रपुर (झापा),  मङ्सिर२७ गते ।   “छोरा, आज त अनुहार निकै हँसिलो देखिन्छ नि । धेरै खुसी छौँ जस्तो छ, फेरि टीका पनि लगाएका छौँ रु” फेसबुक मेसेन्जरको भिडियो कलमा आमाको माया मिसिएको प्रश्न सकिन नपाउँदै छोराको सहज जवाफ आयो, “आज मन्दिर गएर पूजा गरेर आएको हुँ मम्मी । हजुर बिरामी परिरहनुहुन्छ नि, त्यसकै लागि पूजा […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल