काठमाडौँ, मङ्सिर १० गते । रन्जिक कुमार एक्लैले पाँच विकेट लिएपछि नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सलाई चितवन राइनोजको नमिठो झट्का लागेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई ४८ रनले हरायो । विराटनगरको अपराजित यात्रामा बाधक बनेसँगै दोस्रो जित निकालेको चितवनले प्लेअफ पुग्ने सम्भावना कायम राखेको […]
काठमाडौँ, मङ्सिर १० गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अवधि मङ्सिर १४ गतेसम्म थप गर्ने निर्णय गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर […]
जाजरकोट, मङ्सिर १० गते । जाजरकोटमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाप्रति जनचासो तीव्र रूपमा बढ्दै गएता पनि सरकारले बेवास्ता गरेको पाइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा सम्पन्न उक्त समीक्षा कार्यक्रममा जिल्लास्थित आयुर्वेद औषधालय, नागरिक आयोग्य केन्द्र र सरोकारवालाहरूको सहभागिता रहेको थियो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटका प्रमुख डा. सुरदर्शन पोखरेलका अनुसार […]
बुटवल, मङ्सिर १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखिएको सुरक्षा संवेदनशीलतालाई यथार्थ रूपमा पहिचान गर्दै आगामी दिनमा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा मङ्गलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले वर्तमान अवस्थाले चुनौती देखाए पनि सुरक्षा […]
मकवानपुरगढी, मङ्सिर १० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । गत २० साउनमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले मङ्गलबार दिउँसो पत्रकार सम्मेलनमार्फत आफ्नो नेतृत्वको सरकारले सम्पन्न गरेका प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तपश्चात् भ्रष्टाचारमुक्त, सुशासनयुक्त, जवाफदेही, उत्तरदायी र पारदर्शी समाजको निर्माण गर्ने […]
हेटौँडा, मङ्सिर १० गते । बागमती प्रदेश सरकारको पहिलो कार्यकालमा सुरु गरिएका धेरै बहुवर्षीय आयोजना दोस्रो कार्यकालको तेस्रो वर्षसम्म आइपुग्दा पनि अलपत्र, अधुरा वा सञ्चालनविहीन अवस्थामा पुगेका छन् । सडक, भवन, कृषि तथा पशुपन्छी विकासजस्ता क्षेत्रमा सरकारले ठुलो लगानी गरे पनि धेरै आयोजना भौतिक रूपमा अपूर्ण र सञ्चालन मोडालिटीविहीन देखिएका छन् । प्रदेशको कृषि तथा […]
बागलुङ, मङ्सिर १० गते । कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालढुङ्गा–बलेवा सडक खण्डको एक्लेसाल र कालाखोलामा खसेका दुई भीमकाय पहिरोले वर्षायाममा सास्ती दिएपछि यात्रा सहज यात्राका लागि विकल्पको रुपमा पर्वतको नयाँपुल र बागलुङको कालाखोला जोड्ने गरी कालीगण्डकी नदीमा मोटरेवल पुल निर्माणको काम सुरु भएको छ । करिडोरको कालाखोला र मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डको नयाँपुल जोड्ने मोटरेबल पुल […]
भारदह(सप्तरी), मङ्सिर १० गते । अस्पतालको पाँच लाख तिर्न नसक्दा सप्तरीका एक बिरामी अस्पतालबाट घर फर्किन सकेका छैन । राजविराज नगरपालिका ७ का ५४ वर्षीय अनिरूद्ध प्रसाद देवले उपचार खर्च अस्पतालमा तिर्न नसक्दा अस्पतालबाट घर फर्किन नसक्नुभएको हो । डेढ महिना अगाडि देवलाई नम्बर नखुलेको सवारीसाधनले तिलाठी कोइलाडी गाउँपालिकामा ठक्कर दिँदा गम्भीर घाइते हुनुभएको थियोे […]
पश्चिम नवलपरासी, मङ्सिर १० गते । पश्चिम नवलपरासीको चिसापानी अस्पताल, बर्दघाटमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा क्षयरोगको उच्च जोखिममा रहेका कर्मचारीहरूका लागि क्षयरोग स्क्रिनिङ कार्यक्रम भएको छ । विराट नेपाल मेडिकल ट्रष्टअन्तर्गतको परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग कार्यक्रम गरेको हो । स्वास्थ्य कार्यालय, पश्चिम नवलपरासीका प्रमुख अंगदबहादुर शाहीका अनुसार, यो पहल स्वास्थ्य संस्थाभित्रै क्षयरोगको जोखिम नियन्त्रण […]
सर्लाही, मङ्सिर १० गते । सर्लाहीको लालबन्दीमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका पुरुषको बुधबार बिहान उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ पूर्वपश्चिम राजमार्गस्थित लालबन्दी नगरपालिका–७, मा रहेको डुमडुमे मन्दिर अगाडि पेट्रोल छर्किएर शरीरमा आगो लगाएका झापाको गौरादह नगरपालिका–२, का ५५ वर्षीय सूर्यप्रसाद पोखरेलको प्रादेशिक अस्पताल जनकपुरमा उपचार गर्दागर्दै मृत्यु भएको हो […]