१८ सेकेन्ड अगाडि
नेपालगन्ज, साउन १२ गते । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा आएको छ । अस्पतालका निर्देशक डा. निरज भट्टराईका अनुसार लायन्स क्लब नेपालगन्ज खजुराको सहकार्यमा अस्पताल परिसरमा १५ कोठे अत्याधुनिक बिरामी कुरुवा घर सञ्चालनमा ल..
३ मिनेटutes अगाडि
इनरुवा, साउन १२ गते । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश मङ्गलबार बिहान ६ः१५ बजेदेखि हटाइएको जनाएको हो। देवानगञ्ज गाउँपालिकाका संवेदनशील क्..