मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रचनात्मक कार्य सुरु गर्न अनुकूल समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । दाम्पत्य जीवन सुखद रहनेछ । आम्दानीका नयाँ अवसर खुल्नेछन् र भौतिक सुविधा बढ्नेछन् । प्रयास गरेका कामको उचित मूल्यांकन हुनेछ र व्यापारिक क्षेत्र पनि लाभदायी देखिन्छ । समग्रमा दिन […]
पोखरा, फागुन १५ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि कांग्रेस नेतृत्वको सरकार बनेमा पहिलो निर्णय नै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठन गर्ने बताउनुभएको छ। नेपाली कांग्रेस, कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले वि.सं. २०४६ पछि सरकारमा गएका सबै प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिन गरिने उल्लेख गर्नुभयो। […]
काठमाडौँ, फागुन १५ गते । निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले विषम परिस्थितिमा घोषणा भएको निर्वाचन अन्तिम चरणमा पुगेको बताउनुभएको छ । उहाँले यस पटकको निर्वाचन हरेक नेपाली नागरिकले आफ्नो प्रतिनिधि चयन गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको बताउनुभयो । सचिव राउतले भन्नुभयो, “मुलुकमा शान्ति, समृद्धि र सुशासन सुनिश्चित गर्न लागि मतदातालाई उत्साहपूर्वक मतदान केन्द्रमा उपस्थित भई […]
धरान, फागुन १५ गते । श्रमसंस्कृति पार्टिको अध्यक्ष हर्कराज राई (साम्पाङ)ले धरान उपमहानगरमा श्रमदानबाट मात्र २ अर्ब बढीको सम्पति जोडेको बताउनुभएकाे छ । शुक्रबार धरान–२ भानुचोकमा भएको श्रमसंस्कृति पार्टिको बृहत आमसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । श्रमसंस्कृति पार्टिको अगुवा आफू भएपनि यसको जन्मदाता जनताहरु भएको उहाँले बताउनुभएकाे हाे । श्रमसंस्कृति पार्टिले ३ […]
काठमाडौँ, फागुन १५ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङले शुक्रबार सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले नवनियुक्त राजदूतलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। भेटका क्रममा प्रधानमन्त्रीले राजदूत माओमिङले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने र नेपाल–चीनबीचको मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास […]
जमुनाह (बाँके), फागुन १४ गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा देशको राजनीतिलाई नयाँ युगमा लैजाने बताउनुभएको छ। बिहीबार बाँकेको जानकीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले आगामी पाँच वर्षका लागि कांग्रेस स्पष्ट योजना र कार्यक्रमसहित मतदातामाझ आएको बताउनुभयो। सभापति थापाले आफ्नो दुई दशक लामो राजनीतिक र सामाजिक अनुभवको स्मरण गर्दै शिक्षा […]
काठमाडौँ, फागुन १४ गते । फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारप्रसार कार्य फागुन १८ गते राति १२ बजेदेखि निषेध गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ । यस अवधिमा पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन गृह मन्त्रालयमार्फत सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायलाई निर्देशन दिने निर्णय पनि आयोगले गरेको छ । […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरिरमा उत्साह र उमङ्ग वृद्धि हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा लाभको योग छ । मेहनतले सम्मानित स्थान दिलाउन सक्छ । नचिताएको ठाउँबाट धन आर्जन हुँदा मन प्रसन्न हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूबाट सतर्क रहनुहोला । बन्ने निश्चित भएको काम अचानक बिग्रन सक्छ । […]
सर्लाही, फागुन १३ गते । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले वर्तमान प्रतिकूल अवस्थाबाट देशलाई जोगाएर अगाडि लैजाने सामर्थ्य कांग्रेससँग मात्रै रहेको दाबी गर्नुभएको छ। बुधबार सर्लाहीको हरिवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले कांग्रेस जत्तिको परिपक्वता र समन्वय गर्न सक्ने तागत अन्य दलसँग नरहेको जिकिर गर्नुभयो। “अहिलेको चुनौतीपूर्ण समयमा देश सम्हाल्ने कर्तव्य कांग्रेसकै हो […]
काठमाडौँ, फागुन १३ गते । निर्वाचन आयोगले निर्वाचन मितिभन्दा ७२ घण्टा अघिदेखि नै सम्बन्धित जिल्लाका अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। बुधबार विज्ञप्ति सार्वजनिक गर्दै आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो निर्देशन दिएको जानकारी गराउनुभएको हो । ‘निर्वाचन सुरक्षा –व्यवस्थापन निर्देशिका, २०८२ को दफा ६ मा उल्लेख भए बमोजिम निर्वाचनमा […]