देवी दुर्गाको स्वरूप कुमारी कन्याको पूजा

राजविराज, असोज १५ गते ।  दशैँको महानवमीका दिन बुधबार कुमारी कन्याहरुलाई देवी दुर्गाको स्वरूप मानेर विशेष रूपमा पूजा गरिएको छ । घरमा सुख–शान्ति, समृद्धि र शक्तिको वास हुने विश्वासका साथ “कन्यामा मानेर कन्या पूजा गरिएको हो । ब्रतिहरुले छरछिमेकमा भएका दुई देखि नौ वर्ष उमेर समूह अर्थात् महिनावारी नभएका कन्याहरुलाई देवी दुर्गाको स्वरूप मानेर पूजा […]

सर्लाहीमा माटोको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु

सर्लाही, असोज १५ गते ।  सर्लाहीको हरिपूर्वामा बुधबार बिहान माटोको ढिस्को (धश्ना) मा पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाही र महोत्तरीको सीमा भएर बग्ने हरिपूर्वा नगरपालिका –१, स्थित हर्दीखोलामा माटो लिन गएका तीन जना बालबालिका र एकजना वृद्धको घटनास्थलमै मृत्यु भएको हो । मृतक सबै महोत्तरीको सोनमा गाउँपालिका –६, मगरथानाका रहेका छन् । […]

दसैँमा बर्सेनि महँगो भाडाको मारमा हवाई यात्रु

काठमाडौँ, असोज १४ गते । दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना कस्लाई पो नहोला र ! तर, दसैँको बेला हवाइजहाज चढेर घर जान्छु भन्नेका लागि भने निकै कठिन छ । अधिकांश गन्तव्यको टिकट एक महिनाअघि नै बुकिङ भइसकेको वायुसेवा निगमहरुको जवाफ हुन्छ । एयरलाइन्सले अनलाइनबाटै टिकट बुकिङ खुलाए पनि यस्तो बेलामा यात्रुले […]

बुद्धिचाल महासङ्घ नेतृत्वविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौँ, असोज १२ गते।  नेपाल बुद्धिचाल महासङ्घविरुद्ध अविश्वास प्रस्तावमा ३६ जनाले हस्ताक्षर गरेका छन्। बुद्धिचाल महासङ्घको साधारण सभामा ११८ जना सदस्य छन्। सङ्घ नेतृत्वले मनोमानी गरेको ,फिडेमा प्रतियोगिता सम्बन्धी गलत रिपोर्ट पठाएको, नियमित बैठक नराखी मनोमानी निर्णय गरेको, खेलाडी छनोटमा अनियमितता गरेको तथा फिडे लगायतबाट प्राप्त रकममा अनियमितता गरेको आरोप छ। सन् २०२४ मा हंगेरीमा […]

सरुमारानीबाट दशैंमा ४० लाखको खसीबोका बिक्री

बिजुवार, असोज १२ गते । प्युठानको सरुमारानी गाउँपालिकाबाट यस वर्षको बडादशैंलक्षित करिब ४० लाख रुपियाँ बराबरको खसी–बोका बिक्री गरेका छन् । गाउँपालिकाको सहजीकरण र हेफर साझेदारी परियोजनाको समन्वयमा असोज ५ देखि १२ गतेसम्म तीनवटा महिला सहकारीमार्फत २५८ वटा खसीबोका संकलन गरिएको हो । सरुमारानी –६ को सरुमारानी सामाजिक उद्यमी महिला सहकारी, सरुमारानी –३ को शान्तिकुञ्ज […]

सामूहिक नेतृत्वमा जानुपर्ने जेनजी प्रतिनिधिहरुको माग

काठमाडौँ, असोज १२ गते ।  युवापुस्ता (जेनजी) समूहका प्रतिनिधिहरुले नेतृत्वको परिभाषा परिवर्तन गरी व्यावहारिक परिवर्तनमा जोड दिनुपर्ने बताएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको मुख्य नेतृत्व को हो भनेर बारम्बार प्रश्न उठेका बेला उनीहरुले देशमा अब सामूहिक नेतृत्वमा जानुपर्ने बताएका हुन् । आइतबार ३९ जिल्लाका प्रतिनिधिसहितको १२ वटा जेनजी समूहले राजधानीमा पत्रकार सम्मेलन […]

भारतमा विजयको र्‍यालीमा भागदौड, ४० जनाको मृत्यु

चेन्नई, असोज १२ गते ।  दक्षिण भारतमा अभिनेता तथा राजनीतिज्ञ विजयको र्‍यालीमा भएको भागदौडमा कम्तीमा ४० जनाको मृत्यु भएपछि उहाँका तीन नजिकका सहयोगीमाथि आइतबार प्रहरीद्वारा आपराधिक हत्या र लापरवाहीको आरोप लगाइएको छ । शनिबार करिब २७ हजार मानिस विजयलाई हेर्न तमिलनाडु राज्यको करुर जिल्लामा भेला भएका थिए । अपेक्षा गरिएको सङ्ख्याभन्दा झण्डै तीन गुणा बढी […]

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

म्याग्दी, असाेज १२ गते। विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो धवलागिरि हिमालको चुचुरोमा पुग्ने ‘रुट’ तयार गरिएकोे छ । धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ को भूगोलमा पर्छ । चालु शरदयाममा आरोहण टोली लिएर हिमालमा पुगेका चार जना शेर्पाहरूले ‘रुट’ बनाएर चुचुरोमा पुगेका हुन् । आरोहण कम्पनी सेभेन समिट ट्रेक्सका संस्थापक मिङ्मा शेर्पाले आधार शिविरदेखि […]

मधेसमा आज ‘बेलनौत’ गरिँदै

महोत्तरी, असाेज १२गते। मधेसमा आज दशहारा पर्वको ‘बेलनौत’ गरिँदैछ । शारदीय नवरात्र र दशहारा भनिने दसैँ पर्वको षष्ठी तिथिमा ‘बेलनौत’ गरिने मैथिल परम्परा छ । असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मका नौ दिनको नवरात्र भए पनि यसपालि चौथी (चतुर्थी) तिथि दुई दिन पर्दा १० दिनको नवरात्र भएको छ । यसअनुसार छैटौँ दिन षष्ठी तिथिमा सम्पन्न गरिने ‘बेलनौत’ […]

बेमौसमी फूलखेती गरेर रु १५ लाख आम्दानी

घोराही (दाङ)असाेज ११ गते। घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका लोकेन्द्र रोकामगरको बारीमा आजभोलि सयपत्रीका फूल ढकमक्क फुलेका छन् । उहाँले बाह्रै महिना यसैगरी फूलको व्यावसायिक खेती गर्दै आउनुभएको छ । बेसिजन अर्थात् बेमौसमी याममा पनि उहाँ फूल, माला बिक्री गर्दै आएको बताउनुहुन्छ । चाडपर्वमा मात्र नभई मगरको बारीमा अघिपछि पनि फूल फुलिरहेको हुन्छ । व्यावसायिक रूपमा फूलखेती […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ