alliance khabar

आइतबार, आश्विन १२, २०८२

काठमाडौँ, असोज १२ गते। 

नेपाल बुद्धिचाल महासङ्घविरुद्ध अविश्वास प्रस्तावमा ३६ जनाले हस्ताक्षर गरेका छन्। बुद्धिचाल महासङ्घको साधारण सभामा ११८ जना सदस्य छन्।

सङ्घ नेतृत्वले मनोमानी गरेको ,फिडेमा प्रतियोगिता सम्बन्धी गलत रिपोर्ट पठाएको, नियमित बैठक नराखी मनोमानी निर्णय गरेको, खेलाडी छनोटमा अनियमितता गरेको तथा फिडे लगायतबाट प्राप्त रकममा अनियमितता गरेको आरोप छ।

सन् २०२४ मा हंगेरीमा भएको चेस ओलम्पियाडमा चेस खेलमा सराकार नै नभएका व्यक्तिलाई सहभागी गराउने प्रयास गराउँदा सहभागिताको अवसर नै गुमेको लगायत आरोप छ।

केही दिन अघि राष्ट्रिय च्याम्पियन रुपेस जैसवाल लगायत चार खेलाडीले पत्रकार सम्मेलनको आयोजना गर्दै महासङ्घ नेतृत्वमा आवाज उठाएका थिए। त्यसपछि देशभरका खेलाडीको तर्फबाट राखेपका कारबाहीको मागसहित निवेदन दर्ता भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल