अस्ट्रेलियाद्वारा कार्ड भुक्तानी अधिभारमा प्रतिबन्ध लगाउने घोषणा

क्यानबेरा (अस्ट्रेलिया), कात्तिक २ गते : अस्ट्रेलिया सरकारले कार्ड भुक्तानी अधिभार शुल्कमा क्र्याकडाउनको घोषणा गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिज, कोषाध्यक्ष जिम चाल्मर्स र वित्त मन्त्री स्टिफन जोन्सले सरकार केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अस्ट्रेलिया (आरबीए) द्वारा थप कामको अधीनमा २०२६ बाट बिक्री बिन्दुमा डेबिट कार्ड अधिभार शुल्क प्रतिबन्ध गर्न तयार रहेको घोषणा गर्नुभयो । अस्ट्रेलियालीहरूले […]

नेपालमा सम्पन्न ITUC-AP सम्मेलन: श्रम बजारमा जलवायु परिवर्तन र श्रमिकका समस्यामा गम्भीर छलफल

काठमाडौँ, असोज अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (ITUC) एसिया प्रशान्त क्षेत्रीय परिषद (ITUC-AP) को महत्वपूर्ण बैठक असोज २२ र २३ गते नेपालमा सम्पन्न भयो । सम्मेलनको उद्घाटन नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले गर्नुभएको थियो। कार्यक्रममा ITUC-AP का सदस्य देशहरू र आवद्ध महासंघहरूका प्रतिनिधिहरूको व्यापक सहभागिता रहेको थियो। नेपालमा नेपाल ट्रेड युनियन कांग्रेस, जिफण्ट, र […]

मर्दी हिमालको हाइ क्याम्पबाट चिनियाँ पर्यटकको उद्धार

लेखनाथ, असोज २६ गते । कास्कीको माछापुच्छ्रे् गाउँपालिका वडा नम्बर ९ मा मर्दी हिमाल पदयात्राको हाइ क्याम्पबाट सम्पर्कविहीन एक चिनियाँ पर्यटकलाई सकुशल उद्धार गरिएको छ । बुधबार बिहान हाई क्याम्पबाट गलत बाटो जानुभएकी २३ वर्षीया बेलालाई शुक्रबार दिउँसो उद्धार गरिएको हो । मङ्गलबार राति हाइ क्याम्पको होटल नमस्तेमा बसेर बुधबार बिहान उहाँ यात्रामा निस्कनु भएको […]

राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान

काठमाडौं, असोज २६ गते ।  राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको नेतृत्वमा अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयू)को १४९ औँ महासभामा भाग लिन नौ सदस्यीय नेपाली संसदीय प्रतिनिधिमण्डल आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ । महासभामा राष्ट्रियसभा अध्यक्ष दाहालले ‘शान्तिपूर्ण र दिगो भविष्यको लागि विज्ञान, प्रविधि र नवप्रवर्तनको सदुपयोग’ विषयमा नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,असोज  २५  गते :  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ५९ पैसा र […]

कार जत्रो कछुवाको जीवाश्म

कोलम्बियाको टाटाकोआ मरुभूमिमा ठूलो कछुवाको जीवाश्म भेटिएको छ । स्टुपेनडेम्स जियोग्राफिक्स प्रजातिका ती कछुवा एक करोड ३० लाखदेखि ७० लाख वर्षअगाडि पृथ्वीमा अस्तित्वमा थिए । सन् १९७० मा पहिलो पटक यस प्रजातिको कछुवाको जीवाश्म फेला परेको थियो । हाल फेला परेको कछुवाको जीवाश्म पाँच मिटर लामो भएको बताइएको छ । वैज्ञानिकहरूले यस कछुवाको जीवाश्म एक गोहीको दाँतमा पनि फेला पारेका […]

मान्छेको जस्तै दाँत भएको माछा

संयुक्त राज्य अमेरिकामा मान्छेको जस्तो दाँत भएको माछा फेला परेको छ । नर्थ क्यारोलाइनाको न्याग हेडमा माछा मार्न जाने मानिसमाझ चर्चित जेनेट्स पिएरले मान्छेको जस्तो दाँत भएको माछा सार्वजनिक गरेका हुन् । मुखमा बङ्गरासहित दाँतका लहर भएको त्यो माछा सिप्सहेड जातको भएको बताइएको छ । झट्ट हेर्दा त्यस माछाको मुख भेडाको मुखजस्तै देखिन्छ । यसैकारण यसको नाम सिप्सहेड राखिएको अनुमान गरिएको […]

यस्तो छ आजका लागि विदेशी मुद्रा विनिमय दर

काठमाडौँ, असोज २१ गते : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ १६ पैसा र बिक्रीदर एक […]

बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ, असोज १८  गते : नेपालले भारतपछि बङ्गलादेशमा ४० मेगावाट विद्युत् बिक्रीका लागि बहुप्रतिक्षित त्रिपक्षीय सम्झौता गरेको छ। आज यहाँ आयोजित विशेष समारोहमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बङ्गलादेशको बङ्गलादेश पावर डेभलपमेन्ट बोर्र्डका अध्यक्ष मोहमद रिजाउल करिम र भारतको ‘नोडल एजेन्सी’ एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत रेणु नाराङले हस्ताक्षर गर्नुभएको छ। समारोहमा ऊर्जा, जलस्रोत तथा […]

विपद् पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोग घोषणा

लण्डन, असोज १४ गते : लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ [एनआरएनए]ले रु. एक करोड सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा सङ्घका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि रु. एक करोड सहयोग गर्ने निर्णय गरेका […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल