काठमाडौँ, मङ्सिर १२ गते। प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेनजी आन्दोलनका अगुवा प्रतिनिधिसँग छलफल गर्नुभएको छ। सरकार र आन्दोलनकारीबिच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो। सोही अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउन आग्रह गर्नुभएको थियो। सरकारका अधिकारीले […]
काठमाडौँ ,मङ्सिर १२ गते बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री कृष्णकुमार तामाङ र कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीद्वारा संयुक्त रूपमा नगरपालिका क्षेत्रभित्रका विभिन्न खानेपानी आयोजनाहरूको विस्तृत निरीक्षण तथा अनुगमन गर्नुभएको छ। मन्त्रीले नगरपालिका भित्र सञ्चालनरत प्रमुख आयोजना—डाँछी–भद्रबास खानेपानी आयोजना, मुलपानी खानेपानी, गोठाटार खानेपानी तथा काँडाघारी खानेपानी—का संरचना, निर्माण प्रगति तथा सेवा वितरण […]
गुल्मी, मङ्सिर १२ गते । नेपाल कम्युष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय महाधिवेशनका लागि यस जिल्लाबाट महाधिवेशन प्रतिनिधि २० जना मात्र सहभागी हुन पाउने भए पनि ६१ जनाले उम्मेदवारी दर्ता गराएको […]
काठमाडौँ, मङ्सिर ११ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीसँग भेट गर्न अध्यक्ष ठाकुर बिहीबार प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुग्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन […]
काठमाडौँ, मङ्सिर १० गते । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने अवधि मङ्सिर १४ गतेसम्म थप गर्ने निर्णय गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने कार्यमा देखिएको सेवाग्राहीको चाप र विभिन्न राजनीतिक दल लगायतका सरोकारवालाबाट प्राप्त अनुरोधलाई मध्यनजर […]
बुटवल, मङ्सिर १० गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखिएको सुरक्षा संवेदनशीलतालाई यथार्थ रूपमा पहिचान गर्दै आगामी दिनमा थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा मङ्गलबार भैरहवामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले वर्तमान अवस्थाले चुनौती देखाए पनि सुरक्षा […]
मकवानपुरगढी, मङ्सिर १० गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो नेतृत्वको सरकारको सय दिनको उपलब्धि सार्वजनिक गर्नुभएको छ । गत २० साउनमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका बानियाँले मङ्गलबार दिउँसो पत्रकार सम्मेलनमार्फत आफ्नो नेतृत्वको सरकारले सम्पन्न गरेका प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तपश्चात् भ्रष्टाचारमुक्त, सुशासनयुक्त, जवाफदेही, उत्तरदायी र पारदर्शी समाजको निर्माण गर्ने […]
उदयपुर, मङ्सिर ९ गते । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया ‘ब्याक गियर’ नलाग्ने स्पष्ट गर्नुभएको छ। उदयपुरको गाइघाटस्थित आगजनीमा परेको काँग्रेस जिल्ला कार्यालयको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उहाँले पार्टी विधानले विशेष महाधिवेशन दर्ताको व्यवस्था गरे पनि फिर्ता गर्ने दफा ठोस रूपमा उल्लेख नभएकाले निर्धारित प्रक्रियाअनुसारै अघि बढ्नुपर्ने बताउनुभयो। महामन्त्री शर्माले दुई महामन्त्री […]
काठमाडौँ, मङ्सिर ९ गते । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् । आइतबारसम्म ५६ राजनीतिक दल दर्ता भएकामा सोमबार थपिएका आठसहित ६४ राजनीतिक दल पुगेको आयोगले जनाएको छ । आयोगले यही […]
काठमाडौँ, मङ्सिर ९ गते । अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब पाँच अर्ब रुपियाँ उपलब्ध गराएको छ । “निर्वाचन गराउन हामीले सात अर्ब माग गरेका थियौँ । तत्काल चार अर्ब ९६ करोड बजेट प्राप्त भयो । अरू आवश्यक भए माग गर्न सकिने भनिएको छ,” निर्वाचन आयोगका प्रवक्ता […]