जेनजी आन्दोलनका घाइतेलाई खर्च धान्न धाैधाै

काठमाडौँ, मङ्सिर ४ गते । जेनजी आन्दोलनको दुई महिना बितिसक्दा पनि केही घाइते अस्पतालमा उपचाररत छन् ।घाइते मध्येका बझाङका २० वर्षीय पारस बोहोरा र बाजुराका २१ वर्षीय साजन रोकाया वीर अस्पतालमा उपचाररत हुनुहुन्छ । वीर अस्पतालको सर्जिकल भवनको बेड नम्बर १९० मा उपचाररत बझाङका २० वर्षीय पारस बोहोरा केही महिना अघि कोरियन भाषा सिक्दै हुनुहुन्थ्यो । […]

सुशासन कायम गर्न पछि नहट्ने

मकवानपुर, मङ्सिर ४ गते  ।  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा सुशासन कायम गर्न प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । हेटौँडामा बुधबार भएको प्रदेश सुशासन केन्द्र र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यव्रmममा उहाँले सुशासन कायम गर्ने कार्यमा पछि नहट्ने बताउनुभएको हो । पिएलजिएसपीको निर्देशक समितिको बैठकमा उहाँले सुशासन केन्द्रले स्थानीय तह, जिल्ला […]

वाग्मतीमा पहिलो चौमासिकमा ११ अर्ब ५९ करोड राजस्व सङ्कलन

वाग्मती, मङ्सिर ४  गते ।  चालु आर्थिक वर्षको पहिलो चार महिनामा  वाग्मती प्रदेश सरकारले वार्षिक लक्ष्यको १७ दशमलव १८ प्रतिशत अर्थात् रु ११ अर्ब ५९ करोड ११ लाख ४१ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेशन (मालपोत) र सवारीसाधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य स्रोत मानिन्छ । दुवै शीर्षकसहित बाँडफाँट आव २०८२/८३ मा […]

प्रदेश सभाको बजेट अधिवेशन बुधबार रातिबाट अन्त्य

मकवानपुर, मङ्सिर ३ गते । बागमती प्रदेशको प्रदेश सभाको बैठक बुधबार रातिबाट अन्त्य गरिएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बागमती प्रदेश सरकारको सिफारिसमा वर्षे अधिवेशनको रुपमा रहेको बजेट अधिवेशन अन्त्य गर्नुभएको हो । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सभाको चालु सोह्रौँ अधिवेशन बुधबार […]

देशलाई स्थिरतामा फर्काउन सबै दल एकजुट हुनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ, मंसिर ३ गते ।  प्रधानमन्त्री सुशीला कार्कीले अब अराजकता अन्त्य गरी देशलाई स्थिरतामा फर्काउन सबै दल एकजुट हुनुपर्ने बताउनु भएको छ । सिंहदरबारमा आयोजित सर्वदलीय बैठकको समापन गर्दै प्रधानमन्त्री कार्कीले वर्तमान राष्ट्रिय परिस्थितिमा राजनीतिक दलहरूको साझा जिम्मेवारी र आगामी निर्वाचनका तयारीबारे स्पष्ट र दृढ सन्देश दिनुभयो। १२५ दर्ता राजनीतिक दलमध्ये ११० भन्दा बढी दलहरूको उपस्थितिमा […]

संसद् पुनःस्थापनाका लागि एमाले सर्वोच्च जाने

काठमाडौँ, मङ्सिर २ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ । एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । निवेदन दर्ताका लागि बर्तौला र सचेतक सुनिता बराललाई अख्तियारी दिइएको छ […]

राजनीतिक दल खोल्न उत्साह : १२३ दल दर्ता, ३२ प्रक्रियामा

आयोगमा दर्ता गराउन पुगेका प्रस्तावित दलका पदाधिकारीमध्ये अधिकांशले चर्चित व्यक्तिहरूको समर्थन आफूलाई प्राप्त रहेको दाबी गरेका छन् । निर्वाचन आयोगमा कात्तिक ३० गतेसम्म १२३ वटा दलले दर्ताको प्रमाणपत्र लिएका छन् । करिब ३२ वटा दलले कात्तिक ३० गतेसम्म दर्ताका लागि निवेदन दिएका छन् तर प्रमाणपत्र पाएका छैनन् । अधिकांश दलको कागजात अपुग छ । आयोगले […]

कांग्रेसमा महाधिवेशन विवाद : बैठक फेरि सर्‍यो

काठमाडौं, कात्तिक ३० गते । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने विषयमा सहमती जुट्न नसकेपछि केन्द्रीय  कार्यसमितिको बैठक फेरि मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने गरी सारिएको छ । यसअघि मंसिर १ गते सोमबार बस्ने भनिएको थियो । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आइतबार साँझ जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सो जानकारी […]

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, कात्तिक ३० गते ।  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ७० पैसा र बिक्रीदर १४२ रुपियाँ ३० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपियाँ ५३ पैसा र बिक्रीदर १६५ रुपियाँ २२ पैसा, युके पाउण्ड […]

जेनजीका सातै प्रदेशका संयोजकले बुझाए प्रधानमन्त्री कार्कीलाई एकीकृत ११ बुँदे सम्झौतापत्र

काठमाडौँ, कात्तिक २८ गते ।  जेनजी मुभमेन्ट अलायन्स, काउन्सिल अफ जेनजीका सातै प्रदेशका संयोजकले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष एकीकृत प्रस्तावित सम्झौता बुझाएका छन् । शुक्रबार जेनजी मुभमेन्ट अलायन्स काउन्सिल अफ जेनजीका सात प्रदेशका संयोजक प्रधानमन्त्री कार्कीलाई जेनजीको नेतृत्वमा भएको जनआन्दोलनको जनादेश सम्बन्धमा जनआन्दोलनकारी र राज्यपक्षबिचको प्रस्तावित ११ बुँदे प्रस्ताव  हस्तान्तरण गरेका हुन् । संयोजकहरुले प्रधानमन्त्रीलाई तत्काल संवाद […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल