व्यावसायिक कृषिले गाउँमै रोजगारी

घोराही, वैशाख १० गते । केही वर्षअघिसम्म हिउँद लागेपछि निमुरियाका धेरै जसो घरमा कामको अभाव हुने गरेको थियो । खेतबारीमा काम नहुँदा गाउँका महिला खाली बस्न बाध्य हुन्थे भने युवा रोजगारीको खोजीमा टाढा जानुपर्ने अवस्था थियो । अहिले भने अवस्था बदलिएको छ । गाउँमै सञ्चालनमा आएको व्यावसायिक कृषि फार्मले स्थानीयलाई रोजगारी दिँदा घरव्यवहार चलाउन सहज […]

नाकाको कडाइले बढ्यो भन्सार सङ्कलन

बेलौरी (कञ्चनपुर), वैशाख १० गते  । कञ्चनपुरका सीमानाकामा कडाइ गरिएसँगै भन्सारविन्दुमा हुने राजस्व सङ्कलन बढेको छ । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका अनुसार पछिल्ला आठ दिनमै लक्ष्यको २५ प्रतिशत राजस्व असुली गरिएको हो । विगतमा लक्ष्य नै भेट्टाउन नसकेको भन्सारले राजस्व असुलीमा आएको सुधारपछि यस वर्ष भन्सार सङ्कलन बढ्ने अनुमान गरिएको छ । कार्यालयका सूचना अधिकारी […]

सिस्ने भीर सडक वैशाख २० गतेसम्म बन्द हुने

गुल्मी, वैशाख ९ गते। गुल्मी जिल्लास्थित रुद्रवेणी–वामीटक्सार–खर्वाङ सडकअन्तर्गत रहेको सिस्ने भीरको खण्ड पूर्णरुपमा वैशाख २० गतेसम्म बन्द हुने भएको छ। सडक डिभिजन पाल्पाको पत्रानुसार यस सडक खण्डमा स्तरोन्नतिका लागि काम भइरहेको हुँदा चौबीसै घण्टा सडक बन्द गर्नुपर्ने भएको हो। अत्यन्त संवेदनशील र साँघुरो स्थान सिस्ने भीरमा सडक स्तररोन्नतिको काम गर्नका लागि गत माघ २६ गतेदेखि […]

आयोजनाको ढिलासुस्तीमा अर्थमन्त्रीको असन्तुष्टि

काठमाडौँ, वैशाख ९ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विदेशी लगानीका आयोजना निर्माणमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउनुभएको छ । मङ्गलबार सम्पन्न लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३ औँ बैठकमा उहाँले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये दुई वटा मात्र निर्माणमा जानु ‘लाजमर्दो’ भएको बताउनुभयो । उहाँले विदेशी लगानी स्वीकृत भएर पनि लामो समय काम नभएको […]

४३२ मध्ये १७६ विद्यालयमा ५० भन्दा कम विद्यार्थी

सल्यान, वैशाख ९ गते । सल्यानमा विद्यालय समायोजन, शिक्षक व्यवस्थापन तथा शैक्षिक नीतिमा पुनरावलोकन आवश्यक रहेको देखिएको छ । यहाँका सामुदायिक बिद्यालयहरुमा विद्यार्थी संख्या अत्यन्तै न्यून रहेको पाइएको हो । शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको शैक्षिक सत्र २०८२ को तथ्यांक अनुसार सल्यानमा रहेका कुल ४३२ विद्यालयमध्ये १७६ विद्यालयमा ५० भन्दा कम विद्यार्थी रहेका छन् […]

लुम्बिनी सरकारद्वारा अस्थायी दरबन्दी स्वीकृत

गुल्मी, वैशाख ९ गते।  लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमासिकका लागि अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मङ्गलबार राप्ती उपत्यका (देउखुरी) स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो । त्यसैगरी उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको प्रस्तावमा प्राइभेट फर्म दर्ता (पहिलो संशोधन) नियमावली, २०७६ […]

तराई र उपत्यकामा तातो दिन

काठमाडौँ, वैशाख ९ गते ।  हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार हाल कोशी प्रदेशको […]

लुम्बिनी प्रदेश सभा बैठक आज पनि बस्दै

गुल्मी, वैशाख ८ गते।  लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत चौधौं बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा धारणा राख्ने कार्यसूची रहेको छ। बैठकमा कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले‘प्रदेश जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथि […]

‘शून्य बाँकी फाइल सप्ताह’ सफल

काठमाडौँ, वैशाख ८ गते । सरकारले गत सातादेखि सुरु गरेको ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान सफल बनेको छ । अधिकांश सरकारी कार्यालयमा काम हुन नसकी अगाडि नबढेका र कतिपय रोकिएका फाइलको काम अभियान सञ्चालनको एक सातामा सम्पन्न भयो । मुद्दा परेका र कानुन अभावमा रोकिएका फाइलबाहेक सरकारी कार्यालयका अन्य सबैजसो फाइल अगाडि बढी शून्य बाँकी फाइल अभियान […]

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान, वैशाख ८ गते ।  लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम निर्माणकार्य सुरु भएको छ। लहानको मुख्य बजारदेखि करिब आठ किलोमिटर उत्तर–पश्चिम, धार्मिक पर्यटकीय स्थल मानिकदह जाने बाटोमा सरे खोलाको दक्षिणी किनारमा रहेको १० कठ्ठा जग्गामा सोमबार धार्मिक विधिपूर्वक भूमिपूजा गरी निर्माणकार्य सुरु गरिएको हो। वृद्धाश्रम निर्माणस्थलको करिब तीन सय मिटर पश्चिमतर्फ कृष्ण मन्दिर निर्माणकार्य पनि […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ