काठमाडौँ, असोज २० गते । बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु नभएको ट्राफिक प्रहरीले जनाएको छ । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको र उक्त वैकल्पिक रुट खुल्न साथ तत्काल […]
धनगढी, असोज २० गते । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले उपभोक्ता समितिबाट कुनै पनि विकास निर्माणका काम गर्दै नगर्ने नीति लिएको र कसैले गरेको भेटिएमा कारबाहीको भागेदार हुने बताउनुभएको छ । शनिबार धनगढीमा आयोजित प्रदेश विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले आफूले बजेट भाषणअघि घोषणा गरेका चार बुँदा अनुसार नै बजेटका काम गर्ने बताउनुभएको […]
लेखनाथ, असोज २० गते । गण्डकी प्रदेशकै सबैभन्दा ठुलो पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गत वर्ष चार लाख ५५ हजार बिरामीलाई सेवा दियो । प्रदेश राजधानीमा रहेको यो अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत छ । अस्पतालका सबै जसो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी तयार भए पनि केही भवन हस्तान्तरण नहुँदा बेला बेलामा बिरामीलाई भुइँमा राखेर सेवा दिनुपर्ने बाध्यता छ । […]
बुटवल, असोज २० गते । बुटवल उपमहानगरपालिका र बुटवलका मासु व्यवसायीबिच बुटवलमा निर्माण सम्पन्न भएको वधशाला सञ्चालनका विषयमा विवाद उत्पन्न भएको छ । बुटवल उपमहानगरपालिकाले मुक्तिनाथ लाइभस्टक बैङ्कसँग ठेक्का सम्झौता गरी सञ्चालनमा ल्याएको वधशालामा मासु व्यवसायीले नजाने घोषणा गरेपछि दुई पक्षबिच विवाद भएको हो । लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, मासु व्यवसायी र महिला उद्यमीको गरी करिब […]
काठमाडौँ, असोज २० गते । चाडपर्वको मौका छोपेर आफ्नो चलचित्र चलाउन कसलाई रहर नहोला ? त्यसमाथि दसैँतिहारको समय । निर्देशक/निर्माताबिच हरेक वर्ष आफ्नो चलचित्र चलाउने होडबाजी नै चल्छ । एक समय त्यस्तो थियो जुनबेला दसैँलक्षित गरेर नायिका रेखा थापा आफ्नो चलचित्र चलाउन तत्पर हुन्थिन् । चाडपर्वमा उनकै चलचित्र बढी चल्थे । २०७१ सालको दसैँमा फूलपातीकै […]
काठमाडौँ, असोज २० गते । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको […]
काठमाडौँ, असोज २० गते । बिपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक राजमार्ग हालसम्म पूर्ण रूपमा सुचारु नभएको ट्राफिक प्रहरीले जनाएको छ । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको र उक्त वैकल्पिक रुट खुल्न साथ […]
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । आतिथ्यपूर्ण सम्मान पनि पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ । ब्यवसायबाट भने लाभ हुने समय छ । नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा […]
सुर्खेत, असोज १९ गते : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विगतको भन्दा अहिले नीति निर्माण तय गरेपछि बनाइएका योजनाको गति बढ्दा सकारात्मक परिणाम आउनेमा ढुक्क भएको बताउनुभएको छ । उहाँले आफूले नीति निर्माणको कामलाई गति दिएको हुँदा विगतको तुलनामा यस पटक सकारात्मक परिणाम आउने दाबी उहाँले गर्नुभयो । शुक्रबारको पत्रकार भेटघाटका क्रममा मुख्यमन्त्री कँडेलले भौतिक पूर्वाधार मन्त्रालयले यही […]
घोडाघोडी (कैलाली), असोज १९ गते : कैलालीको घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय पूजा सिंहलाई गत असारमा एक्कासि उच्च ज्वरो आयो । १५ दिनसम्म अस्पताल भर्ना भएकी पूजाको रगत जाँच गर्दा रगतमा खराबी देखिएपछि उहाँलाई भरतपुर क्यान्सर अस्पताल लगियो । साउनमा पूजालाई ब्लड क्यान्सर प्रमाणित भएपछि अहिले उहाँको भर्ना गरेर भरतपुर अस्पतालमा उपचार भइरहेको छ । कान्ति राज्यलक्ष्मी माध्यमिक विद्यालय […]