हवाई सुरक्षा चुनौती हटाउन विधेयक: पाण्डे

काठमाडौँ, असार २२ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालमा हवाई सुरक्षासम्बन्धी चुनौती कायमै रहेकाले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र नेपाल हवाई सेवा प्राधिकरणसम्बन्धी विधेयक–२०८१ लाई अगाडि बढाउन ढिलाइ गर्न नहुने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा उहाँले उल्लिखित विधेयक अन्तर्राष्ट्रिय निकायको सिफारिस र देशको आवश्यकताका आधारमा ल्याइएकाले […]

२०८२ असार २२ गते – 06, July, 2025, आईतवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) श्रमको उचित मूल्य प्राप्त हुने समय छ । लगनशीलताले काममा उत्साह बढ्नेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने अवसर आउन सक्छ । सामाजिक रूपमा आतिथ्यपूर्ण सम्मान पाइनेछ । कृषि तथा पशुपालनमा खर्च बढ्न सक्ने भएपनि व्यवसायबाट भने लाभ हुने संकेत छन् । नयाँ काम सुरु गर्न […]

सङ्घीयता र गणतन्त्र ल्याउने व्यक्ति गिरिजाप्रसाद कोइराला हुन्ः सभापति देउवा

काठमाडौँ, असार २१ गते। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा सङ्घीय गणतन्त्र नआउने बताउनुभएको छ। शनिबार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले कोइराला र आफूबिचमा झगडा पनि भएको र पार्टीबाट आफूलाई निकालेपछि नयाँ पार्टी खोलेको पनि बताउनुभयो। पार्टीबाट निकालेपछि र प्रधानमन्त्री खोसेपछि […]

पोषणमैत्री नगर बनाउने तयारी

सुर्खेत, असार २१ गते । सुुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका ठेला तथा फुटपाथ व्यवसायमार्फत बिक्री हुने खाद्य सामग्रीको स्वच्छता र गुणस्तर जाँच गर्ने भएको छ । नगरपालिकाको जनस्वास्थ्य शाखाद्वारा आयोजित पोषणमैत्री स्थानीय शासन प्रवर्धन विषयक अभिमुखीकरण कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले बोल्नुहुँदै भन्नुभयो, ‘‘खाद्य स्वच्छताको ग्यारेण्टी गर्न हामीले अनुगमन प्रक्रिया अझ कडाइका […]

सुनवल रोजगार शाखाद्वारा ७७ जनालाई रोजगार

नवलपरासी पश्चिम, असार २१ गते ।  प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सुनवल नगरपालिकाको रोजगार शाखाले आर्थिक वर्ष २०८१/०८२ मा ७७ जनालाई रोजगार दिएको छ । त्यसैगरी सामी कार्यक्रमअन्तर्गत ५० जनालाई वित्तीय साक्षरता तालिम दिएको छ । नगरपालिकाको १३ वटा वडाबाट ३०५ सूचिकृत वेरोजगारमध्ये ७७ जनालाई सय दिनको रोजगारमा संलग्न गरिएको हो । त्यस्तै, वडा नम्बर ११ र […]

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, असार २१ गते । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्रीदर १३६ रुपियाँ ९४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६० रुपियाँ ५८ पैसा र बिक्रीदर १६१ रुपियाँ २९ पैसा, युके पाउण्ड […]

नालामा पुल भाँचियो : राजधानी जाने वैकल्पिक सडक अवरुद्ध

काभ्रेपलाञ्चोक, असार २१ गते ।  काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गए राति भाँचिएपछि उक्त सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने उक्त सडक पूर्वतर्फबाट राजधानी काठमाडौँ जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो । उक्त पुल विसं २०३७ मा निर्माण भएको […]

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

काठमाडौँ, असार २१ गते ।  सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, सबै सार्वजनिक संस्थान, बोर्ड समिति, प्रतिष्ठानलाई […]

२०८२ असार २१ गते – 05, July, 2025, शनिवार , यस्तो छ तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आर्थिक पक्ष सन्तोषजनक रहनेछ । रोकिएका कामहरू बन्नेछन भने नयाँ काम सुरु गर्ने अवसर पनि मिल्नेछ । परिश्रमले अरूको विश्वास जित्न सकिनेछ । अधुरा कामहरू पुरा हुने र नयाँ जिम्मेवारी पाइने सम्भावना छ । परोपकारी कार्यमा रुचि जाग्नेछ । प्रेम सम्बन्धमा सफलता मिल्ने संकेत […]

“सहकारी नै श्रमिकहरूको आर्थिक समृद्धिको आधार हो” — नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर

काठमाडौं, असार २० गते । नेपाल ट्रेड युनियन कांग्रेस सामाजिक सुरक्षा तथा श्रमिक सहकारी विभागले आयोजना गरेको गिरिजाप्रसाद कोइरालाको १०२औं जन्मजयन्ती तथा अन्तर्राष्ट्रिय सहकारी दिवस २०८२ को अवसरमा काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा, नेपाल ट्रेड युनियन कांग्रेसका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि योगेन्द्रकुमार कुँवरले सहकारीलाई श्रमिकहरूको आर्थिक समृद्धिको सशक्त माध्यमका रूपमा चित्रण गर्नुभएको छ । […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न

  • थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
    गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटीसमाचार शाखाः +977 9841580906
    बिज्ञापन शाखाः +977 9841580906
  • वेबसाइट: www.alliancekhabar.com
  • [email protected]
हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ