गुल्मी प्रहरीलाई बैंकद्वारा कम्प्युटर प्रदान

रेसुङ्गा(गुल्मी), चैत ९ गते । जिल्ला प्रहरी कार्यालय गुल्मीलाई ज्योति विकास बैंक तम्घास शाखाले कम्प्युटर प्रदान गरेको छ । बैंकका शाखा प्रबन्धक मनोज लामिछाने र कर्जा इन्चार्ज ज्ञानबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुलाई प्रदान गर्नुभयो । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रीय नीति अनुसार जिल्ला प्रहरीलाई ६० हजार बराबरको एक थान […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, चैत ९ गते ।  नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपियाँ ६४ पैसा र बिक्रीदर १५० रुपियाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपियाँ १५ पैसा र बिक्रीदर १७३ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ […]

ज्वालादेवी माविमा प्रतिमा स्थापना र छात्रवृत्ति घोषणा

काठमाडौँ, चैत ८ गते ।  सिन्धुली जिल्लाको सुनकोसी गाउँपालिका–१, बालुवाटारस्थित ज्वालादेवी माध्यमिक विद्यालयमा पाँच लाख रुपियाँ राशिको छात्रवृत्ति स्थापना गरिएको छ । काठमाडौँको क्षेत्रपाटी निवासी उपेन्द्रकुमार प्रधानले स्वर्गीय माता लहरमाया प्रधान र स्वर्गीय श्रीमती पुण्यश्वरी प्रधानको स्मृतिमा उक्त छात्रवृत्ति स्थापना गर्ने घोषणा गर्नुभएको हो । विद्यालयमा शनिबार आयोजित प्रतिमा अनावरण तथा मूर्ति प्राणप्रतिष्ठा कार्यक्रममा छात्रवृत्ति […]

नीतिगत समस्याले तनहुँ जलविद्युत् प्रसारण लाइनमा ढिलाइ

तनहुँ, चैत ८ गते । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्य नीतिगत समस्याले गर्दा प्रभावित भएको छ । वन मन्त्रालयसँग देखिएको कानुनी र प्रक्रियागत अड्चनले गर्दा विद्युत् प्रसारण लाइन विस्तारमा ढिलाइ भएको आयोजनाले जनाएको छ । आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि विसं. २०७७ असोजदेखि काम सुरु भएको […]

सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर

काठमाडौँ,  चैत ६ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८९५ […]

मोरङका दुई पालिकामा बर्ड फ्लु पुष्टि : नियन्त्रणका लागि टोली परिचालन

काठमाडौँ, चैत ६ गते ।  मोरङका दुईवटा स्थानीय तहमा बर्ड फ्लुको सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएपछि यसलाई अन्यत्र फैलिन नदिन पशु सेवा विभागले दक्ष प्राविधिक टोली परिचालन गरेको जनाएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–४ र उर्लाबारी नगरपालिका–८ मा पालिएका कुखुरामा बर्ड फ्लु (एभिएन इन्फ्लुएन्जा) पुष्टि भएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले […]

बन्यो धिमाल होमस्टे

उर्लाबारी, चैत ५ गते  । मोरङको बेलबारी नगरपालिकाका धिमालको सम्मानमा नगरको वडा नं. १० स्थित  माटीगाउँमा धिमाल जीवित सङ्ग्रहालय र घरबास निर्माण गरिएको छ । होमस्टे सञ्चालनमा आइसकेको छ भने सङ्ग्रहालय निर्माणको चरणमा छ । मोरङ र झापाको तराई क्षेत्रमा मात्र बसोबास गर्दै आएको धिमाल जातिलाई पूर्वका बेलबारीसहित पथरीशनिश्चरे र दमक नगरपालिकाले प्रथम नागरिक घोषणा गरेका […]

नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना

पश्चिम नवलपरासी, चैत ३ गते । पश्चिम नवलपरासीमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ । वैशाख दुईदेखि असार ७ गतेसम्म हुने गणनाका लागि परासीमा साविकको करदाता सेवा कार्यालय रहेको भवनमा कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, प्रमुख कोष नियन्त्रक कमल सापकोटा लगायत सरोकारवालाको उपस्थितिमा कार्यालय […]

उपभोक्ता अदालतले उद्देश्य अनुरूप काम गर्न नसकेको गुनासो

काठमाडौँ, चैत ३ गते । नेपालमा उपभोक्ताको हक अधिकार र हितको संरक्षण गर्ने उद्देश्यसहित स्थापना गरिएको भए पनि यसको गठनसम्बन्धी सर्वोच्च अदालतको फैसला अनुसार कार्यान्वयन हुन नसकेको गुनासो छ । उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि स्थापना गरिएको अदालतमा जनशक्ति र संरचनागत अभावले काम गर्न समस्या छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, चैत ३ गते ।  नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५८ पैसा र बिक्रीदर १४८ रुपियाँ १८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपियाँ ३४ पैसा र बिक्रीदर १७० रुपियाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

हाम्रो बारेमा

यो वेवसाइट एलायन्स खवर डट कम को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

सुचना विभाग द न: ३९४४ २०७९ ८०
प्रेस काउन्सिल द न :
थर्ड आई मिडिया नेटवर्क प्रा.ली. द्धारा सञ्चालित एलायन्स खवर डट कम
गोकर्णेश्वर नगरपालिका वार्ड ५ जोरपाटी
समाचार शाखाः 9851246691
बिज्ञापन शाखाः 9851246691
वेबसाइट: www.alliancekhabar.com
[email protected]

हाम्रो टिम

संरक्षक
सूर्य राज राई
सम्पादक
किशोर ढुङगेल
सल्लाहकार : हरी पोखरेल
संवाददाता : ढकबहादुर श्रेष्ठ